कर्पाेरेट/बजार


सिभिल बैङ्कको अध्यक्षमा पुनः इच्छाराज तामाङ

सिभिल बैङ्कको अध्यक्षमा पुनः इच्छाराज तामाङ

२९ बैशाख २०७६, आईतवार ११:०६

काठमाडौं । सिभिल बैङ्कको अध्यक्षमा इच्छाराज तामाङ पुनः अध्यक्ष भएका छन् । सिभिलको शुक्रबार बसेको सञ्चालक समिति बैठकले तामाङलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएको हो । यसअघि उनी नै अध्यक्ष थिए । गत शुक्रबार बैङ्कले ७ औ र ८ औ वार्षिक साधारणसभा सम्पन्न गरेपछि बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा तामाङलाई.....

मेगा बैङ्क मर्जरमा जाने तयारीमा, विभिन्न बैङ्कसंग छलफल गर्दै

मेगा बैङ्क मर्जरमा जाने तयारीमा, विभिन्न बैङ्कसंग छलफल गर्दै

२८ बैशाख २०७६, शनिबार १२:४८

काठमाडौं । मेगा बैङ्क पनि एक आपसमा गाभिने (मर्जर) मा जाने भएको छ । मर्जरमा जानका लागि विभिन्न बैङ्क तथा वित्तीय संस्थासंग छलफल भइरहेको मेगाकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुँजेलीले बताइन । क्यापिटल नेपालसंग कुरा गर्दै उनले भनिन ‘विग मर्जरको कुरा आइरहेकाले हामीले पनि यस विषयमा सोच्न बाध्य भएका.....

१ करोड ७५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कसको कति (सूचीसहित)

१ करोड ७५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कसको कति (सूचीसहित)

२७ बैशाख २०७६, शुक्रबार १३:४८

काठमाडौं । यो साता विभिन्न ९ कम्पनीको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । ९ कम्पनीको १ करोड ७४ लाख ९५ हजार ९८ कित्ता सेयर रहेको नेप्सेले जनाएको छ । हिमालयन बैङ्क, नेपाल एसबीआई बैङ्क, सोल्टी होटल लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मिसन डेभलपमेन्ट बैङ्क,.....

एभरेष्ट इन्स्योरेन्सको नाफा १५७ प्रतिशत बढ्ने प्रक्षेपण, सेयरधनीले पाउने लाभांश कति ?

एभरेष्ट इन्स्योरेन्सको नाफा १५७ प्रतिशत बढ्ने प्रक्षेपण, सेयरधनीले पाउने लाभांश कति ?

२७ बैशाख २०७६, शुक्रबार १३:१५

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेको खुदनाफा चालू आर्थिक वर्षमा १५७ प्रतिशत बढ्ने भएको छ । कम्पनीले चालू आर्थिक वर्षमा १० करोड ६३ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण गरेको छ । एभरेष्टले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा बढाउने यस्तै प्रक्षेपण गरेको.....

सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत बोनस सेयर दिने

सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत बोनस सेयर दिने

२७ बैशाख २०७६, शुक्रबार १२:१६

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४६ करोड २९ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । नियामक निकाय बिमा समिति र वार्षिक साधारणसभाबाट पारित.....

कुलमानले भने— ७.५० मा बिजुली किनेर उद्योगलाई ६.२७ रुपैयाँमा दिन्छौं

कुलमानले भने— ७.५० मा बिजुली किनेर उद्योगलाई ६.२७ रुपैयाँमा दिन्छौं

२६ बैशाख २०७६, बिहीबार १६:३७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महँगोमा बिजुली किनेर सस्तोमा उद्योगलाई दिएको बताएको छ । प्राधिकरणले औसत ७ रुपैयाँ ५० पैसामा किनेर औद्योगिक प्रतिष्ठानलाई प्रतियुनिट ६ रुपैयाँ २७ पैसामा बिजुली दिइरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ६६ केभी प्रसारण लाइनबाट बढीमा प्रतियुनिट ९.....

आरपी ग्रुपले नेपालमा भित्र्यायो च्याम्पियन

आरपी ग्रुपले नेपालमा भित्र्यायो च्याम्पियन

२६ बैशाख २०७६, बिहीबार १६:३१

काठमाडौं । आरपी ग्रुपले विश्वप्रसिद्ध अमेरिकन स्पोर्ट ब्रान्ड च्याम्पियन नेपालमा भित्र्याएको छ । हाल यो ब्रान्डद्वारा उत्पादित स्पोर्ट्स वेयरहरु विश्वभरि नै अत्यधिक रुचाइएका छन् । यो ब्रान्ड स्पोर्ट वेयर उत्पादन गर्ने कम्पनीहरुमध्ये सबैभन्दा उत्तम कम्पनी हो । कम्पनीद्वारा महिला, पुरुष तथा बालबालिकाहरुलाई.....

७८ करोडको आईपीओ ल्याउदै हिमाल दोलखा हाइड्रोपावर

७८ करोडको आईपीओ ल्याउदै हिमाल दोलखा हाइड्रोपावर

२६ बैशाख २०७६, बिहीबार १६:०९

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र स्थानीयबासिन्दालाई गरी ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसअनुसार सर्वसाधारणलाई ६२ करोड रुपैयाँ बराबरको ६२ लाख कित्ता र आयोजना प्रभावित स्थानीयबासिन्दालाई.....

सुन प्रतितोला २०० बढ्यो

सुन प्रतितोला २०० बढ्यो

२५ बैशाख २०७६, बुधबार १५:४८

बुधबार सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार प्रतितोला ५९ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको प्रतितोला ५९ हजार ४ सय रुपैयाँले कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला बुधबार ७.....

मेगा बैङ्कको नाफा १३१ प्रतिशत बढेर १२१ करोड पुग्यो

मेगा बैङ्कको नाफा १३१ प्रतिशत बढेर १२१ करोड पुग्यो

२५ बैशाख २०७६, बुधबार ०७:५६

काठमाडौं । मेगा बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा नाफा १३१ प्रतिशत बढेको छ । बैंङ्कले गत चैतसम्म १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक आर्थिक बर्ष २०७४/०७५ को चैतसम्म ५२ करोड ४९ लाख रुपैयाँ नाफा गरेको बैंङ्कले जनाएको छ । २०७५ चैतको तुलनामा निक्षेप ३२ अर्ब २१ करोडले वृद्धि भई ७५ अर्ब.....