काठमाडौं । ग्लोकल प्रालिले यस वर्ष ‘वाई वाई ग्लोकल टिन हिरो’को पाँचौं संस्करण आयोजनाका लागि युवाहरुबाट आवेदन आह्वान गरेको छ । किशोर किशोरीमा भएको उत्साह, रचना, सृजनशीलता र नेतृत्व क्षमतालाई पहिचान गरी त्यसलाई राष्ट्रियस्तरमा प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ ग्लोकलले विगत पाँच वर्षदेखि.....
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत मध्ये पुँजीकरणका आधारमा उत्कृष्ठ १० मध्ये ८ ओटा कम्पनी वाणिज्य बैंङ्क परेका छन् । नेपाल टेलिकम र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाहेक अन्य सबै वाणिज्य बैंङ्क हुन् । बजार पुँजीकरणका आधारमा उत्कृष्ठ १० भित्र परेका वाणिज्य बैंङ्कमा नविल,.....
काठमाडौं । यो साता विभिन्न ४ कम्पनीको साधारण सेयर (आईपीओ) र बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । पाँचथर पावर कम्पनी लिमिटेड, तिनाउँ विकास बैंङ्क, समिट लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका गरी १ करोड १८ लाख ९१ जहार.....
काठमाडौं । डावर इण्डिया लिमिटेडले उत्पादन गरेको औषधी गुणस्तरहीन भेटिएको छ । औषधी व्यवस्था विभागले नमुन परीक्षण गर्दा डावरले उत्पादन गरेको अभिपत्ताकर चुर्ण औषधी गुणस्तरहीन भेटिएको हो । विभाले सो ब्राण्डको औषधी आयात र बिक्रीवितरणमा प्रविन्ध लगाएको छ । औषधी बिक्रीवितरण र शिफारिश नगर्ने विभागले औषधी.....
नेपाल अायल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । निगमले राति 12 बजेदेखि लागू हुने गरि पेट्रोलमा एक रूपैयाँ 50 र डिजेल/मट्टीतेलमा 1 रूपैयाँ बढाएकाे निगमका प्रवक्ता विरेन्द्र गाेईतले जानकारी दिए । नेपाल आयल निगमबाट पेट्रोल र डिजेल/मट्टितेलको साविकको खुद्रा मूल्यमा निम्नानुसार प्रति लिटर मूल्य थप.....
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत ७१ कम्पनीले हालसम्म २१ अर्ब २२ करोड रुपैयाँको बोनस सेयर वितरण गरेका छन । आर्थिक वर्ष सुरु भएपछि साउनयता विभिन्न कम्पनीले २१ करोड ८२ लाख २० हजार कित्ता बोनस सेयर वितरण गरेका हुन् । बोनस सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता हुनुका साथै नेप्सेमा सुचिकृत.....
आरपी ग्रुपअन्तर्गतको दामिलानो इटालियाले गर्मी सिजनलाई लक्ष्य गरेर विभिन्न सामग्री बजारमा ल्याएको छ । ग्रुपले लेडिज तथा जेन्स ब्याग, जुत्ता, बेल्टलगायतका सामग्री बजारमा ल्याएको छ । उत्कृष्ट डिजाइनका साथै आकर्षक ‘लुक्स’सहित गर्मी सिजनका सामग्री बजारमा ल्याएको दामिलानोका म्यानेजर प्रदीप साहीले बताए.....
काठमाडौं । दुई महिनाअघि मात्र सञ्चालनमा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले ठूला पूर्वाधारमा लगानी जुटाउन मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ । निफ्राले वाणिज्य बैङ्क हाराहारीमा मुद्दती निक्षेपमा ब्याज दिने भएको हो । बैङ्कले मुद्दती निक्षेपमा न्यूनतम ८ देखि अधिकतम ९.२५ प्रतिशत ब्याज.....
काठमाडौं । कर्मचारी संचय कोषले संचयकर्तालाई ऋण दिँदा लिने ब्याजदर घटाउने भएको छ । आउँदो साउनदेखि संचयकर्ताबाट कोषले लिने ब्याजदरमा पुनरावलोकनको तयारी भएको कोषका प्रशासक तुलसी गौतमले बताए । बैङ्कको मुद्धति निक्षेपकोभन्दा पनि बढी ब्याज लिएको आरोप संचयकर्ताबाट आउन थालेपछि यसलाई घटाउने तयारी गरिएको गौतमले.....
काठमाडौं । जेट एयरवेजले काठमाडौं दिल्ली उडान बन्द गरेपछि त्यसको फाइदा उठाउन नेपाल वायुसेवा निगमले उडान थप गरेको छ । सातामा ११ ओटा उडान गर्दै आएको एनएसीले अब १४ ओटा गर्ने भएको हो । निगमका सहप्रवक्ता नवराज कोइरालाले वाइडबडी र न्यारोबडी जहाजमार्फत दिल्लीमा उडान गर्न थालिएको जानकारी दिए । उनले काठमाडौंबाट.....