कर्पाेरेट/बजार


४ कम्पनीका ९२ लाख ५४ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

४ कम्पनीका ९२ लाख ५४ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

१६ बैशाख २०७६, सोमबार १९:०९

काठमाडौं । विभिन्न ४ कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । लक्ष्मी बैंङ्क, तिनाउ डेभलपमेन्ट बैंङ्क, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडेको गरी ९२ लाख ५४ हजार ५१४ कित्ता बोनस सेयर कारोबारका लागि सुचिकृत भएको.....

सिटिजन्स बैंकको सहायक सीईओमा समीर दाहाल

सिटिजन्स बैंकको सहायक सीईओमा समीर दाहाल

१६ बैशाख २०७६, सोमबार १८:५८

.....

ग्लोबल आइएमई बैंकको १३७औं शाखा माडीमा

ग्लोबल आइएमई बैंकको १३७औं शाखा माडीमा

१६ बैशाख २०७६, सोमबार १६:४५

काठमाडौं । ग्लोबल आईएमई बैङ्कले सोमबार प्रदेश ३ को सिन्धुली, कमलामाई नगरपालिका वडा नं. ६ माडी बजारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सिन्धुली शाखा कार्यालय थप भएसँगै बैङ्कका शाखा कार्यालय १३७ पुगेका छन् । सिन्धुली जिल्ला र त्यस क्षेत्रका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाले.....

लेज बनाउने आलुको मुद्दामा पेप्सिकोका उत्पादन वहिष्कार गर्ने चेतावनी

लेज बनाउने आलुको मुद्दामा पेप्सिकोका उत्पादन वहिष्कार गर्ने चेतावनी

१६ बैशाख २०७६, सोमबार १४:५९

एजेन्सी । लेज र पेप्सीकोला उत्पादक बहुराष्ट्रिय अमेरिकी कम्पनी पेप्सिकोले भारतमा रहेको आफ्नो कन्ट्री हेडक्वाटरलाई सचेत गराएको छ । लेज बनाउन प्रयोग गरिने विशेष आलुको खेती गरेको भन्दै गुजरातका केही किसान विरुद्ध मुद्दा दर्ता गरेपछि प्रधानकार्यालयले त्यसो नगर्न सचेत गराएको हो । भारतीय किसानले बिना.....

अब नेपालमा चाइना बैङ्कको आवश्यकता छ- चेम्बर अध्यक्ष श्रेष्ठ

अब नेपालमा चाइना बैङ्कको आवश्यकता छ- चेम्बर अध्यक्ष श्रेष्ठ

१५ बैशाख २०७६, आईतवार १७:३३

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध प्रवर्ध्दनमा नेपाल चेम्बरको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । चीन भ्रमणमा रहेका अध्यक्ष श्रेष्ठले चीनको बेइजिङमा चाइना – नेपाल इकोनोमिक एन्ड ट्रेड फोरमको एक्स्प्लोरिङ इन्भेष्टमेन्ट अपरच्युनिटी.....

भारती एयरटेललाई विस्थापन गर्न रिलायन्स जियो एक पाइला पछाडि, दोस्रो ठूलो दूरसञ्चार कम्पनी बन्ने होडमा

भारती एयरटेललाई विस्थापन गर्न रिलायन्स जियो एक पाइला पछाडि, दोस्रो ठूलो दूरसञ्चार कम्पनी बन्ने होडमा

१५ बैशाख २०७६, आईतवार ०७:००

एजेन्सी । भारतको दोस्रो ठूलो दूरसञ्चार कम्पनीका रुपमा भारती एयरटेलको स्थान लिन अब मुकेश अम्बानीको रिलायन्स जियो केही इन्च मात्र पछाडि छ । टीआरएआईको पछिल्लो तथ्याङ्कले देखाएअनुसार प्रयोगकर्ताका आधारमा देशकै दोस्रो ठूलो दूरसञ्चार कम्पनी भारती एयरटेललाई रिलायन्स जियोले झिनो अन्तरले पछ्याई रहेको छ । २०१९.....

गर्मीका लागि सीजीले ल्यायाे फ्यान र कुलर

गर्मीका लागि सीजीले ल्यायाे फ्यान र कुलर

१२ बैशाख २०७६, बिहीबार १७:४७

बढ्दो गर्मी मौसमलाई मध्यनजर गरी सीजीले विभिन्न प्रकारका फ्यान र कुलर बजारमा ल्याएको छ । फ्यानमा सिलिङ, टेबल, स्ट्यान्ड र अल पर्पोज छन् । सिलिङ फ्यान विभिन्न स्वरुप र रङमा उपलब्ध छन् । यसको गति अरु फ्यानको तुलनामा निकै बढी छ । यसमा प्रयोग गरिएका ब्लेड एकदमै आकर्षक र विभिन्न रङका छन् । यो फ्यान चलाउँदा आवज.....

विद्यार्थीहरुका लागि टेलिकमको आकर्षक अफर : छ महिनासम्म प्याकेज र एक वर्षसम्म बोनस

विद्यार्थीहरुका लागि टेलिकमको आकर्षक अफर : छ महिनासम्म प्याकेज र एक वर्षसम्म बोनस

१२ बैशाख २०७६, बिहीबार १६:२३

काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षा दिएर बसेका तथा अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । टेलिकमले पहिलेदेखि नै उपलब्ध गराउँदै आएको सो अफरलाई विद्यार्थीहरुको सुविधा र मागलाई विचार गरी निरन्तरता दिएको हो । ‘विद्यार्थी अफर’अन्तर्गत विद्यार्थीलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम.....

एचएच बजाजको नयाँ सोरुम अर्घाखाँचीमा

एचएच बजाजको नयाँ सोरुम अर्घाखाँचीमा

११ बैशाख २०७६, बुधबार १८:०५

अर्घाखाँची । हन्सराज हुलासचन्दले अर्घाखाँची जिल्लाको सन्धीखर्कमा बजाजको नयाँ सोरुम ‘बस्याल ब्रदर्स अटोलिंक प्रालि’को नामबाट विस्तार गरेको छ । हन्सराज हुलासचन्द बजाज अर्थात् एचएच बजाज अटोमोबाइल ब्रान्ड बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हो । नयाँ सोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पाटर््स.....

परिसङ्घका अध्यक्ष माेर चीन प्रस्थान

परिसङ्घका अध्यक्ष माेर चीन प्रस्थान

११ बैशाख २०७६, बुधबार १७:२६

राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमण टोलीमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोर संलग्न भएका छन् । कार्यक्रमअनुसार राष्ट्रपतिको उपस्थितिमा उद्योग तथा व्यवसाय प्रवर्द्धनका लागि चिनियाँ परिषद (सीसीपीआईटी)द्वारा नेपाली प्रतिनिधि मण्डल र चिनियाँ लगानीकर्ताबीच आयोजित सेमिनारमा.....