कर्पाेरेट/बजार


एघारौं कृति अवार्डको टाइटल प्रायोजक चौधरी ग्रुप र नेपाल आइस

एघारौं कृति अवार्डको टाइटल प्रायोजक चौधरी ग्रुप र नेपाल आइस

५ बैशाख २०७६, बिहीबार १८:११

काठमाडौं । विज्ञापन एजेन्सीहरुलाई प्रदान गर्दै आइएको कृति अवार्डको एघारौं संस्करणको टाइटल प्रायोजन चौधरी ग्रुपले गर्ने भएको छ । नेपाल विज्ञापन एजेन्सी सङ्घले आगामी वैशाख ५ गते प्रदान गर्ने उक्त अवार्डको टाइटल स्पोन्सरका लागि चौधरी ग्रुपले एमओयूमा हस्ताक्षर गरेको छ । एघारौं कृति अवार्डको टाइटल स्पोन्सर.....

छिमेक लघुवित्तले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने

छिमेक लघुवित्तले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने

५ बैशाख २०७६, बिहीबार १४:०२

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको २१२ औं सञ्चालक समिति बैठकले १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । नेपाल राष्ट्र बैंङ्कले लाभांश वितरण गर्न स्वीकृति दिएको छ । साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई लाभांश.....

राष्ट्र बैङ्कले रिजर्भ बढाउन भनेपछि नेपाल बैङ्कले सेयरधनीलाइ लाभांश बाँड्न पाएन

राष्ट्र बैङ्कले रिजर्भ बढाउन भनेपछि नेपाल बैङ्कले सेयरधनीलाइ लाभांश बाँड्न पाएन

५ बैशाख २०७६, बिहीबार १३:१८

काठमाडौं । गत आर्थिक वर्षदेखि सञ्चित नोक्सानबाट नाफामा गएको नेपाल बैङ्कले सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । बैङ्कले आउँदो वैशाख २२ गते ५९ औं वार्षिक साधारणसभा बोलाएको छ । बैङ्कले सभामा पेश गर्ने प्रस्तावमा सेयरधनीलाई लाभांश वितरण समावेश गरेको छैन । नेपाल राष्ट्र बैंङ्कले स्वीकृति नदिएपछि सेयरधनीलाई.....

नेपाल इन्भेष्टमेन्ट र ग्लोबल आईएमई बैंङ्क क वर्गमा, कुन कम्पनी कुन समूहमा (सूचिसहित)

नेपाल इन्भेष्टमेन्ट र ग्लोबल आईएमई बैंङ्क क वर्गमा, कुन कम्पनी कुन समूहमा (सूचिसहित)

५ बैशाख २०७६, बिहीबार १०:२६

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंङ्क र ग्लोबल आईएमई बैंङ्क क वर्गमा परेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा नेपाल इन्भेष्टमेन्ट र ग्लोबल आईएमईलाई क वर्गमा वर्गिकरण गरेको हो । यसपटक सबै वाणिज्य बैंङ्क जेडमा परेका छन् । अपरतामाकोसी हाइड्रोपावर लिमिटेड.....

युनाइटेड इन्स्योरेन्सले ७२ करोड ५७ लाखको हकप्रद सेयर निष्कासन गर्ने

युनाइटेड इन्स्योरेन्सले ७२ करोड ५७ लाखको हकप्रद सेयर निष्कासन गर्ने

२ बैशाख २०७६, सोमबार १७:०१

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुत्तापुँजीको १२४ प्रतिशत अर्थात ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार ६० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको चुत्तापुँजी ३० करोड २४ लाख रुपैयाँ मात्र छ.....

राष्ट्र बैंङ्कका कर्मचारीलाई तलव बाहेक २२० प्रतिशत भत्ता

राष्ट्र बैंङ्कका कर्मचारीलाई तलव बाहेक २२० प्रतिशत भत्ता

३० चैत्र २०७५, शनिबार १५:५५

काठमाडौं । नेपाल राष्ट्र बैंङकका कर्मचारीले १९ किसिमका भत्ता पाउने गरेका छन । कर्मचारीको भत्तामा मात्रै केन्द्रीय बैंङ्कले १ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यलयले जनाएको छ । सरकारले खर्चमा मितव्ययिता सम्वन्धी निर्देशिका जारी गरी सबै सरकारी निकायमा विगतमा प्रदान गर्दै आएको स्थानीय,.....

बजार पुँजीकरणमा एभरेष्ट बैैंङ्कले स्ट्याण्डर्ड चाटर्ड र नेपाल लाइफलाई पछि पार्यो

बजार पुँजीकरणमा एभरेष्ट बैैंङ्कले स्ट्याण्डर्ड चाटर्ड र नेपाल लाइफलाई पछि पार्यो

३० चैत्र २०७५, शनिबार १३:४२

काठमाडौं । एभरेष्ट बैंङ्कले बजार पुँजीकरणमा स्ट्याण्डर्ड चार्ट बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई पछि पारेको छ । दुई साता अघिसम्म नेपाल लाइफ र स्टाण्डर्ड चाटर्ड भन्दा पछि रहेको एभरेष्टको सेयर मूल्यमा भएको वृद्धिले चौथौ स्थानमा पुगेको हो । यसअघि एभरेष्ट छैठो स्थानमा थियो । एभरेष्टको पुँजीकरण.....

खाद्य विभागले गर्यो दर्जन होटल तथा मिठाइ पसलको अनुगमन, केही पसलका खाद्य पदार्थ नष्ट

खाद्य विभागले गर्यो दर्जन होटल तथा मिठाइ पसलको अनुगमन, केही पसलका खाद्य पदार्थ नष्ट

२९ चैत्र २०७५, शुक्रबार २१:३५

काठमाडौं ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार ललितपुर जिल्लास्थित कमलविनायक क्षेत्रमा रहेका दर्जन होटल, मिठाइ लगायतका पसलमा अनुगमन गरेको छ । मोबाइल प्रयोगशाला समेतको परिचालन गरी गरिएको अनुगमनमा केही होटल रेष्टुरेन्ट तथा मिठाइ पसलमा गुणस्तरहीन खाद्य पदार्थ राखिएको भेटिएपछि नष्ट गरिएको.....

नाडेप लघुवित्तले ४ करोड ८० लाख बोनस सेयर बाँड्ने

नाडेप लघुवित्तले ४ करोड ८० लाख बोनस सेयर बाँड्ने

२९ चैत्र २०७५, शुक्रबार १४:५७

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर बाँड्ने भएको हो । बोनस सेयर दिने प्रस्ताव पारितका लागि संस्थाले बैशाख २६ गते वार्षिक साधारणसभा बोलाएको छ । सभाले.....

एभरेष्ट इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

एभरेष्ट इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

२९ चैत्र २०७५, शुक्रबार १४:४८

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले ३०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुत्तापुँजी बढाउन साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले एभरेष्टलाई ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर निष्कासन.....