काठमाडौं । सरकारले निर्माणधिन रसुवागढी र सान्जेन आयोजनालाई जनताको जलविद्युतमा समावेश गरेको छ । जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालयले १११ मेगावाटको रसुवागढी, ४२ मेगावाटको तल्लो सान्जेन र १४ मेगावाटको माथिल्लो सान्जेन आयोजनालाई जनताको जलविद्युतमा राखेको हो । ३ ओटा समेत गरी जनताको जलविद्युत आयोजनाको.....
काठमाडौं । नेपाल बिमक संघको अध्यक्षमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डे निर्वाचित भएका छन् । संघको साधारणसभाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा नूरप्रताप प्रधान चयन भएका छन् । प्रधान लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी.....
काठमाडौं । चार महिनाको अवधिमा दूषित खाद्यवस्तु मिसावट, गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्रीवितरण कसुरमा २१ ओटा मुद्दा दायर भएका छन् । बिहीबार काठमाडौंमा आयोजित खाद्य तथा गुण नियन्त्रण विभागको दोस्रो चौमासिक कार्य विवरण सार्वजनिक कार्यक्रममा गत साउनदेखि अहिलेसम्म खाद्यवस्तु तथा प्रशाेधित पिउने.....
काठमाडौं । खाद्य तथा प्रविधि गुण नियन्त्रण विभागले चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा ६,०८० ओटा खाद्यवस्तुका लागि आयात अनुमति जारी गरेको छ । विभागले विभिन्न कारण ४४ ओटा वस्तुको आयात अनुमतिलाई अस्वीकृत गरेको बताएको छ । आयात निर्यात निर्देशिकाअनुसार खाद्यवस्तु आयात गर्नुपूर्व अनुमति लिनु पर्ने व्यवस्था.....
नयाँ वर्ष २०७६ लाई लक्ष्य गरी एलजीले आफ्ना उत्पादनहरुमा विशेष छुट दिने ‘खुशीको अपग्रेड’ योजना बजारमा ल्याएको छ । ‘खुशीको अपग्रेड’ योजनामार्फत एलजीका टेलिभिजन तथा साउन्ड सिस्टम किन्दा ४३ प्रतिशतसम्म नगद फिर्ता पाउन सकिने कम्पनीले बताएको छ । टेलिभिनजमा दुई वर्षको वारेन्टीसमेत छ । सिङ्गल डोर रेफ्रिजेरेटरको.....
काठमाडौं । खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच आज मङ्गलबार खानेपानी मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाट भयो । उक्त भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्त्वपूर्ण छलफल भयो । भेटमा मन्त्री मगरले नेपालको.....
नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले यसपालीको नयाँ वर्षलाई लक्ष्य गर्दै आप्mनो “नयाँ वर्ष, नयाँ प्रविधि” नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत ग्राहकले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामानको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८% सम्मको आकर्षक बचत (क्यासब्याक).....
काठमाडौं । दुगड ग्रुपले सिमरा उपमहानगरपालिकामा नयाँ महिन्द्रा वर्कसप खोलेको छ । ग्रुपले चैत ११ गते एक समारोहबीच नयाँ वर्कसपको उद्घाटन गरेको हो । नवनिर्मित सो वर्कसपमा २० सर्भिस वे छन् । १६ हजार वर्गफिटको उक्त वर्कसपमा नौ हजार वर्गफिटको पार्ट्स काउन्टर र ७ हजार वर्गफिटको गोदाम छ । वर्कसपमा गाडी रिपेयरका.....
काठमाडौं । साथीसँगीहरुको भेटघाट होस् या पारिवारिक जमघट, अफिसियल मिटिङ होस् या व्यावसायिक भेटघाट नै किन नहोस्, त्यसका एउटा अनिवार्य हिस्सा जस्तै बनेको छ— चिया । यिनै चियाका पारखीलाई लक्ष्य गरी नयाँ बानेश्वरमा सञ्चालनमा आयोको छ— चिया अड्डा । राजधानीको व्यस्त ठाउँका रुपमा परिचित छ, नयाँ बानेश्वर । चोकबाट.....
समाचार वाचिका श्री पाण्डे हरेक पटक सामान किन्दा एपी ब्रान्डलाई नै रोज्छिन् । गुणस्तरीय, हेर्दा आकर्षक र टिकाउ भएकै कारण उनको रोजाइमा एपी ब्रान्डका सामान परेको हो । नेपालमा जबदेखि एपी ब्रान्ड भित्रियो, त्यसबेलादेखि उनी एपीको नियमित ग्राहक हुन् । उनीसँग क्यापटिल नेपालले गरेको कुराकानी : नेपालमा यति धेरै.....