कर्पाेरेट/बजार


बहुराष्ट्रिय कम्पनीका प्रमुखले एक स्वरमा भने : नेपालमा धेरै नाफा कमाएर लाभांश लैजान सकिन्छ

बहुराष्ट्रिय कम्पनीका प्रमुखले एक स्वरमा भने : नेपालमा धेरै नाफा कमाएर लाभांश लैजान सकिन्छ

१६ चैत्र २०७५, शनिबार १३:०१

काठमाडौं । स्वदेशी व्यवसायी तथा बहुराष्ट्रिय कम्पनी प्रमुखहरुले नेपाल विश्वमै सबैभन्दा बढी नाफा गर्ने मुलुक भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । लगानी सम्मेलनको दोस्रो दिनको शत्रलाई सम्बोधन गर्दैै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा रहेका विदेशी कम्पनीहरुले राम्रो.....

५७ कम्पनीको १७ अर्ब ३५ करोड बराबरको बोनस सेयर दर्ता, कसको कति (सूचिसहित)

५७ कम्पनीको १७ अर्ब ३५ करोड बराबरको बोनस सेयर दर्ता, कसको कति (सूचिसहित)

१६ चैत्र २०७५, शनिबार ११:००

काठमाडौं । आर्थिक वर्ष सुरु भएपछि साउनयता विभिन्न ५७ कम्पनीको बोनस सेयर दर्ता भएको छ । कम्पनीको १७ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ बराबरको १७ करोड ९५ लाख ४९ हजार कित्ता बोनस सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ । बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भई कारोबार सुरु भइसकेको छ । कम्पनीले गरेको.....

अल्टिच्यूड एयरले ३५ करोडमा हेलिकप्टर किन्यो, मंगलबार ल्याउँदै

अल्टिच्यूड एयरले ३५ करोडमा हेलिकप्टर किन्यो, मंगलबार ल्याउँदै

१६ चैत्र २०७५, शनिबार ०९:००

काठमाडौं । अल्टिच्यूड एयरले आउदो मंगलबार अर्थात चैत्र १९ मा नयाँ हेलिकप्टर भित्राउने भएको छ । एयरले ३० लाख अमेरिकी डलर अर्थात ३५ करोड रुपैयाँमा हेलिकप्टर ल्याउन लागिएको प्रवन्ध निर्देशक निमानुरु शेर्पाले जानकारी दिए । एयरबस हेलिकप्टर प्रालिले निर्माण गरेको सो हेलिकप्टर मलेसियाबाट ल्याउन लागिएको.....

आठौँ संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

आठौँ संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

१४ चैत्र २०७५, बिहीबार १५:१२

काठमाडौँ । नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार मेलाको आठौँ संस्करण आजदेखि सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, ललितपुर उद्योग वाणिज्य.....

नगद लाभांशको प्रस्ताव गरेपछि लगानीकर्ता झुम्मिए शिवम सिमेन्टमा, सेयर मूल्य पनि बढ्यो

नगद लाभांशको प्रस्ताव गरेपछि लगानीकर्ता झुम्मिए शिवम सिमेन्टमा, सेयर मूल्य पनि बढ्यो

१४ चैत्र २०७५, बिहीबार १२:२७

काठमाडौं । नगद लाभांश प्रस्ताव गरेपछि लगानीकर्ता शिवम् सिमेन्ट लिमिटेडमा झुम्मिएका छन् । हालसालै साधारण सेयर (आईपीओ) निष्कासन गरेको शिवमले सेयरधनीलाई नगद लाभांश प्रस्ताव गरेपछि लगानीकर्ता लोभिदा सबै भन्दा बढी कारोबार भएको हो । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १५ रुपैयाँ.....

शिवम सिमेन्टले नगद लाभांश प्रस्ताव गर्यो, सेयरधनीलाई १५ रुपैयाँ ७८ पैसा दिने

शिवम सिमेन्टले नगद लाभांश प्रस्ताव गर्यो, सेयरधनीलाई १५ रुपैयाँ ७८ पैसा दिने

१४ चैत्र २०७५, बिहीबार ११:१७

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १५ रुपैयाँ ७८ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको हो । उद्योगको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ.....

ऋणपत्र बिक्री नभएपछि एनएमबी बैंङ्कले थप्यो समय

ऋणपत्र बिक्री नभएपछि एनएमबी बैंङ्कले थप्यो समय

१४ चैत्र २०७५, बिहीबार ११:०६

काठमाडौं । लगानीका लागि स्रोत जुटाउन एनएमबी बैंङ्कले निष्कासन गरेको ऋणपत्र (डिवेञ्चर) बिक्री नभएपछि म्याद थप गरेको छ । बैंङ्कले फागुन ३० गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ दरको १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । निष्कासन बन्द छिटो चैत ४ गते भनिए पनि पर्याप्त आवेदन नपरेपछि म्याद.....

ओल्ड दरबार उत्पादन गर्ने समूहले बाह्रसिंगे ब्रान्डमा बियर ल्याउँदै

ओल्ड दरबार उत्पादन गर्ने समूहले बाह्रसिंगे ब्रान्डमा बियर ल्याउँदै

१३ चैत्र २०७५, बुधबार १८:२७

घरेलु ह्विस्कीमा तीव्र बजार हिस्सा बढाइरहेको ओल्ड दरबार उत्पादन गर्ने समूहले नेपाली बजारमा बियर पनि ल्याउने भएको छ । ४ वर्षअघि यती डिष्ट्रिलरीमार्फत् ओल्ड दरबार ह्विस्की बजारमा ल्याएको कम्पनीले याक बु्रअरीमार्फत् बाह्रसिंगे ब्रान्डमा बियर ल्याउन लागेको हो । बियर उत्पादनका लागि कम्पनीले चितवनको.....

नव उद्यमीलाई स्विच अनको सहयोग

नव उद्यमीलाई स्विच अनको सहयोग

१३ चैत्र २०७५, बुधबार १८:०६

काठमाडौं । स्विच अनले नेपालमै सुरक्षित व्यवसाय गर्न चाहने नवउद्यमीहरुलाई आफूसँग साझेदारी गर्न आह्वान गरेको छ । स्वीच अनमा आबद्ध भएर नवउद्यमीहरुले न्यूनतम लगानीमा सुरक्षित व्यवसाय गर्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीमा आबद्ध भएका नवउद्यमीहरुलाई व्यवसाय सञ्चालन गर्नुअघि स्विच अनले उचित तालिम तथा प्रभावकारी.....

उत्पादित जडीबुटीले बजार पाएन

उत्पादित जडीबुटीले बजार पाएन

१३ चैत्र २०७५, बुधबार १७:१९

भोजपुर । उत्पादित जडीबुटीको बजारीकरणसँगै प्रशोधनमा ध्यान दिनुपर्नेमा सहभागीले जोड दिएका छन् । डिभिजन वन कार्यालय भोजपुरमा आज आयोजना गरिएको जडीबुटीखेती सम्बन्धी अन्तरक्रियाका सहभागीले जिल्लामा धेरै प्रकारका जडीबुटी उत्पादन हुने गरेको भए पनि बजारीकरण तथा प्रशोधन केन्द्र नहुँदा समस्या हुने गरेकोले.....