काठमाडौं । वित्त, उत्पादन, जलविद्युत र बीमा गरी विभिन्न ९ ओटा कम्पनीले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेका छन् ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत ती कम्पनीले ५ अर्ब ३५ करोड १३ लाख ९३ हजार ३२१ रुपैयाँ बराबरको ५ करोड ३५ लाख १३ हजार ९३३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । हकप्रद.....
काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहे पनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इन्डियन आयल कर्पोरे;न (आईओसी)’बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा वृद्धि र.....
भक्तपुर । नयाँ वर्षको अवसरमा भक्तपुरमा बृहत् औद्योगिक मेला हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले नयाँ वर्षको अवसरमा ‘पाँचौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला’ आयोजना गर्न लागेको हो । आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले मेला आगामी चैत २१ गतेदेखि वैशाख.....
काठमाडौं । निक्षेप परिचालनका आधार सबैभन्दा ठुलो बैंङ्क सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंङक भएको छ । बैंकले हालसम्म १ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ । समीक्षा अवधिमा १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंङ्कले जानकारी दिएको छ । ७७ जिल्लामा २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम.....
काठमाडौ । सर्वाेच्च अदालतले मोबाइल सेवा प्रदायक एनसेल प्रालिसँग ७० अर्ब रुपैयाँ लाभकर उठाउन सरकारलाई परमादेश जारी गरेको एक महिनापछि मलेसियाले आफ्नो धारणा सार्वजनिक गरेको छ । राजदूत भएर मलेसिया पुगेका उदयराज पाण्डेले पहिलो पटक मलेसिया सरकारको अधिकारीसँग नेपाली कामदार तथा नेपालमा हुन लागेको लगानी.....
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘डिजिटल नेपाल’ निर्माणमा नेपाल दूरसञ्चार प्राधिकरणकाे भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताएका छन् । प्राधिकरणको २१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारले डिजिटल नेपालको अवधारणा ल्याएकोले.....
काठमाडौं । चैत ८ देखि १० गतेसम्म २२औं फ्लोरा एक्स्पो हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा पुष्प तथा पुष्पजन्य वस्तुको प्रवद्र्धन, विस्तार, नयाँ प्रविधि अनुसन्धानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार तथा जनचेतना जगाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको सोमबार.....
तेहरान, इरान । इरानबाट खरिद गर्ने तेलको कटौति गरी शुन्यमा झार्ने अमेरिकी योजनाले विश्व तेल बजारमा नकारात्मक प्रभाव पार्ने इरानका पेट्रोलियम मामिलामन्त्रीले बताएको त्यहाँको तास्निम न्यूज एजेन्सीले जनाएको छ । मन्त्री बिजान नामदार जाँगनेहले भने, ‘हामीले जुनसुकै अवस्थामा पनि इरानको पेट्रोलियम पदार्थ.....
काठमाडौं । मापदण्ड नपुगेको भन्दै झापामा उत्पादित मनसा सिमेन्टलाई उत्पादन तथा बिक्री विरतणमा रोक लगाइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले मनसा सिमेन्ट ईण्डस्ट्रिज प्रालि चन्द्रगढी ३ झापाबाट उत्पादित मनसा पीपीसी व्राण्डको इन्स्लोबल रेसिड्यू मापदण्ड अधिकतम २८ प्रतिशत हुनुपर्नेमा ३१.२ प्रतिशत भएकोले.....
काठमाडाैं । मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रुपैयाँमा टीसर्ट उपलब्ध गराउने भएको छ । ब्राण्ड प्रवद्र्धनका साथै होली खेल्नेहरुलाई लक्षित गर्दै होलीको थिमयुक्त टीसर्ट १ रुपैयाँमा उपलब्ध गराउने अफर ‘रिचार्जर’ले ल्याएको हो । रिचार्जरका अनुसार बुधबार र बिहीबारको होलीका लागि उपभोक्ताले सोमबार.....