कर्पाेरेट/बजार


नेपाल टेलिकमको सहप्रवक्तामा कृष्णप्रसाद भण्डारी

नेपाल टेलिकमको सहप्रवक्तामा कृष्णप्रसाद भण्डारी

१२ चैत्र २०७५, मंगलवार १६:५१

काठमाडौं । नेपाल टेलिकमको सह–प्रवक्तामा कृष्णप्रसाद भण्डारी नियुक्त भएका छन् । उनी यसअघि प्रबन्ध निर्देशकको कार्यालयका उप–प्रबन्धक थिए । प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका उप–प्रबन्धक तथा सह–प्रवक्ता शोभन अधिकारी प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा सरुवा भएका कारण कम्पनीले यस किसिमको जिम्मेवारी.....

ब्याप्को लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता एलआर मोटर्स

ब्याप्को लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता एलआर मोटर्स

१२ चैत्र २०७५, मंगलवार १६:११

काठमाडौं । एलआर मोटर्स ब्याप्को लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा नियुक्त भएको छ । बिक्रेतामा नियुक्त भएसँगै बहराइन पेट्रोलियम कम्पनीको यो लुब्रिकेन्ट्सलाई एलआर मोटर्सले नेपालभर बिक्रीवितरण गर्न सुरु गरेको छ । यो लुब्रिकेन्ट्स बहराइन सरकारको स्वमित्वमा छ । नेपाली बजारमा यसको.....

प्रियङ्का र आयुष्मानले फ्यानसँग मनाए मोःमोः उत्सव

प्रियङ्का र आयुष्मानले फ्यानसँग मनाए मोःमोः उत्सव

१२ चैत्र २०७५, मंगलवार १४:३८

नायिका प्रियङ्का कार्की र नायक आयुष्मानले मोःमोःउत्सवअन्तर्गत काठमाडौंका विभिन्न आउटलेट र होटलको भ्रमण गरेका छन् । सँगै आफ्ना फ्यानहरुसँग बसेर कोका–कोला र विभिन्न परिकारको मःमःको मज्जा लिइरहेका छन् । मङ्गलबार उनीहरुले नयाँ बानेश्वरका मुड अन केफ, बर्गर हाउस, बर्गर क्लब, विशाल मःमः र चिकेन स्टेसनका.....

जलविद्युत र सिमेन्टमा लगानी विस्तार गर्दै आईएमई ग्रुप, विदेशबाट २० अर्ब ल्याउने तयारी

जलविद्युत र सिमेन्टमा लगानी विस्तार गर्दै आईएमई ग्रुप, विदेशबाट २० अर्ब ल्याउने तयारी

१२ चैत्र २०७५, मंगलवार ०६:४९

काठमाडौं । नेपालको व्यवसायिक घरना आर्ईएमई ग्रुपले जलविद्युत र सिमेन्टमा लगानी विस्तार गर्न लागेको छ । ग्रुपले ५३.५ मेगावाटको मिडिल कालिगण्डकी जलविद्युत आयोजना निर्माण र आईएमई सिमेन्ट कारखाना सञ्चालनमा ल्याउने भएको हो । ग्रुपले दुबै परियोजनामा विदेशी लगानी जुटाउन शुक्रबारदेखि राजधानीमा आयोजना हुन.....

थाइल्याण्डको पट्टायामा पियाजियो थ्री ह्विलर्सको कन्फरेन्स सकियो

थाइल्याण्डको पट्टायामा पियाजियो थ्री ह्विलर्सको कन्फरेन्स सकियो

११ चैत्र २०७५, सोमबार १६:३०

काठमाडौं । थाइल्याण्डको पट्टायामा पियाजियो थ्री ह्विलर्सको कन्फरेन्स सम्पन्न भएको छ । नेपालमा पियाजियो थ्री ह्विलर्सका आधिकारिक बिक्रेता प्रतिष्ठित औधोगीक तथा ब्यापारीक घराना एम भी दुगड़ ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले पहिलो वार्षिकोसत्वको उपलक्षमा देश बाहिर पहिलो अन्तराष्ट्रिय कन्फरेन्स.....

दैनिक ८०० टन सिमेन्ट उत्पादन गर्दै उदयपुर सिमेन्ट उद्योग

दैनिक ८०० टन सिमेन्ट उत्पादन गर्दै उदयपुर सिमेन्ट उद्योग

११ चैत्र २०७५, सोमबार ०९:४१

गाईघाट । सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै लगे पनि विद्युत् आपूर्तिको कारण समय–समयमा सिमेन्ट उत्पादनमा समस्या झेल्दै आएको छ । एक महीनासम्म धनुषा ढल्केबर क्षेत्रबाट सिमेन्ट उद्योगमा आपूर्ति हुने विद्युत् आपूर्तिमा समस्या.....

निर्जीवन बिमा व्यवसायमा शिखर इन्स्योरेन्सको रजगज, पछ्याउँदै सगरमाथा र नेको

निर्जीवन बिमा व्यवसायमा शिखर इन्स्योरेन्सको रजगज, पछ्याउँदै सगरमाथा र नेको

१० चैत्र २०७५, आईतवार ०९:३०

काठमाडौं । निर्जीवन बिमा क्षेत्रमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ग्राफ निरन्तर उकालो लागेको छ । तीन वर्षको तथ्याङ्कलाई हेर्दा शिखर इन्स्योरेन्स बार्षिक आम्दानी र बजार हिस्सामा एकक्षत्र राज गरेको देखिन्छ । चालू आर्थिक वर्षको ६ महिनामा शिखर इन्स्योरेन्सले १ अर्ब ७६ करोड ९९ लाख १४ हजार रुपैयाँ आम्दानी.....

तीनदिने फ्लोरा एक्स्पाे सुरु, कृषि राज्यमन्त्री चौधरीद्धारा उद्घाटन

तीनदिने फ्लोरा एक्स्पाे सुरु, कृषि राज्यमन्त्री चौधरीद्धारा उद्घाटन

८ चैत्र २०७५, शुक्रबार १७:५९

काठमाडौं ।  राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि तीनदिने २२ औं फ्लोरा एक्सपो सुरु भएको छ । प्रदेश नम्बर ३ सरकारअन्तर्गतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि ज्ञान केन्द्र ललितपुरको सहकार्यमा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आयोजना गरेको उक्त एक्सपो( महोत्सव) को उदघाट्न संघीय सरकारको.....

टोखा लगायत उपत्यकाका विभिन्न क्षेत्रका पसलकाे अनुगमन, मोबाइल प्रयोगशाला भ्यानको परिचालनमा तीव्रता

टोखा लगायत उपत्यकाका विभिन्न क्षेत्रका पसलकाे अनुगमन, मोबाइल प्रयोगशाला भ्यानको परिचालनमा तीव्रता

८ चैत्र २०७५, शुक्रबार १६:४२

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकाको टोखा क्षेत्रमा अनुगमन तथा मोबाइल प्रयोगशाला भ्यानमार्फत अनुगमन गरेको छ । विभागले त्यो क्षेत्रका ५ ओटा डेरी/पसलमा अनुगमन गरेको हो । अनुगमनमा टोखा डेरी धापासी, जय जल्पा डेरी टोखा रोड, जानकी डेरी पसल टोखा रोड सहित सेल्सबेरी डिपार्टमेण्ट.....

ग्लोबल आईएमई बैङ्क र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

ग्लोबल आईएमई बैङ्क र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

७ चैत्र २०७५, बिहीबार १७:१०

काठमाडाैं । ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैङ्कासोरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमईका १ सय ३४ ओटै शाखाहरु मार्फत नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो,.....