कर्पाेरेट/बजार


ऊनीजन्य हस्तकलाको बजार राम्रो

ऊनीजन्य हस्तकलाको बजार राम्रो

३ चैत्र २०७५, आईतवार १६:३०

चिप्लेढुङ्गा । गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले आफ्नो भत्ता एवं सुविधालाई स्वरोजगार तथा उद्यमी महिलाको सिर्जनशील तालिमका लागि खर्च गरिने बताएकी छन् । महिला उद्यमी सङ्घ नेपाल, कास्की, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घ र व्यापार तथा निकासी प्रवर्नधको संयुक्त आयोजनमा सञ्चालित १५ दिने ऊनीजन्य.....

नेपाल र  चीनकाे संयुक्त लगानीमा ह्वासिनले सिमेन्ट उत्पादन थाल्ने, पूर्वाधार निर्माण सुरु

नेपाल र चीनकाे संयुक्त लगानीमा ह्वासिनले सिमेन्ट उत्पादन थाल्ने, पूर्वाधार निर्माण सुरु

२ चैत्र २०७५, शनिबार १८:००

काठमाडौं । नेपाली र चिनियाँ संयुक्त लगानीमा स्थापना भएको ह्वासिन सिमेन्ट नारायणी प्रालिले आउदो डेढ वर्षभित्र सिमेन्ट उत्पादन थाल्ने भएको छ । सिमेन्ट उत्पादनका लागि ह्वासिनले कारखाना प्लाण्टको पुर्वाधार तयारीको काम थालेको छ । गत फागुन १६ गते सघीय संसदका सभामुख कृष्णबहादुर महाराले कारखानाको शिलन्यास.....

कोरियाको मोटेक्स कम्पनीले नेपालमा गाडी उत्पादन गर्ने, लगानी बोर्डले गर्यो १० अर्ब ५४ करोड लगानी स्वीकृत

कोरियाको मोटेक्स कम्पनीले नेपालमा गाडी उत्पादन गर्ने, लगानी बोर्डले गर्यो १० अर्ब ५४ करोड लगानी स्वीकृत

१ चैत्र २०७५, शुक्रबार २०:२३

काठमाडौं । विदेशी लगानीमा नेपालमा पनि ४ पाँग्रे सवारीसाधनको उत्पादन हुने भएको छ । सरकारले कोरियाको मोटरेक्स कम्पनी लिमिटेडलाई नेपालमा गाडी उत्पादनका लागि अनुमति दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामता शुक्रबार बसेको लगानी बोर्डको ३५ औं बैठकले नेपालमा गाडी उत्पादको कारखानाका लागि कोरियाली.....

चौतर्फी दबाबपछि डेरी क्षेत्रलाई ‘नेगेटिभ लिस्टमा’ समाबेश

चौतर्फी दबाबपछि डेरी क्षेत्रलाई ‘नेगेटिभ लिस्टमा’ समाबेश

१ चैत्र २०७५, शुक्रबार १९:२५

काठमाडौं । सरकारले डेरी उद्योगलाई तहसनहस बनाउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गरे पनि संसद् अन्तर्गतको उद्योग, वाणिज्य, श्रम, उपभोक्ताहित सम्बद्ध समितिले डेरी क्षेत्रलाई नेगेटिभ लिस्टमा राखेर संसदमा पठाएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन (फीटा) माथि शुक्रबार सांसदबीच भएको.....

एभरेष्ट बैंकद्वारा निशुल्क स्वास्थ्य जाँच शिविर तथा आत्मरक्षा शिविरको आयोजना

एभरेष्ट बैंकद्वारा निशुल्क स्वास्थ्य जाँच शिविर तथा आत्मरक्षा शिविरको आयोजना

१ चैत्र २०७५, शुक्रबार १७:३०

काठमाडौं । एभरेष्ट बैंकले १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर र आत्मरक्षा शिविर आयोजना गरेको छ । एभरेष्ट बैंकले नर्भिक हस्पिटलसँगको सहकार्य र सभाव नेपालको सहयोगमा पाटन दरबार स्क्वायर स्थित आदर्श कन्या निकेतनमा ग्राहक वर्ग, सामान्य नागरिक र कलजेका विद्यार्थीका लागि निशुल्क.....

बजार अनुगमनमा निस्कने बेला ट्वाईलेटमा गएर ब्यापारीलाई खबर गर्ने प्रवृत्ति छः उद्योग मन्त्री यादव

बजार अनुगमनमा निस्कने बेला ट्वाईलेटमा गएर ब्यापारीलाई खबर गर्ने प्रवृत्ति छः उद्योग मन्त्री यादव

१ चैत्र २०७५, शुक्रबार १३:२४

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले आम उपभोक्ताले बजारमा सरकार छ भन्ने अनुभव नै गर्न नपाएको बताएका छन् । विश्व उपभोक्ता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले आफ्नो मन्त्रालयले चाहे जस्तो काम गर्न नसकेकै कारण उपभोक्ताले सरकार भएको अनुभव गर्न नपाएको बताए.....

काठमाडौं मलका व्यापारीले घेरे सञ्चय कोष

काठमाडौं मलका व्यापारीले घेरे सञ्चय कोष

१ चैत्र २०७५, शुक्रबार १२:५७

काठमाडौं । काठमाडौं मलमा व्यापार गर्दै आएका व्यापारी आन्दोलित भएका छन् । सञ्चय कोषले तीन महिनादेखि त्यहाँ व्यापार गर्दै आएका व्यवसायीसँग सम्झौता नगरी हटाउन खोजेको भन्दै शुक्रबार सञ्चय कोष ललितपुरमा रहेको भवनमा घेराउ गरेका हुन् । काठमाडौं मल व्यापार सङ्घका अध्यक्ष सुष्मा महराको नेतृत्वमा आन्दोलित.....

चैत ८ देखि दोस्रो बर्दिवास महोत्सव

चैत ८ देखि दोस्रो बर्दिवास महोत्सव

१ चैत्र २०७५, शुक्रबार १०:२६

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवासमा दोस्रो बर्दिवास महोत्सव–२०७५ आयोजना हुने भएको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले यसै चैत ८ गतेदेखि १८ गतेसम्म १० दिने महोत्सव आयोजन गर्न लागेको हो । बर्दिवास उद्योग वाणिज्य सङ्घले बिहीबार साँझ बर्दिवासमा पत्रकार सम्मेलन आयोजन गरेर महोत्सवबारे जानकारी दिएको.....

जनताको जलविद्युत् त्रिशूलीले चैत ७ देखि आईपीओ निष्कासन गर्दै, प्रतिकित्ता १० रुपैयाँ भुक्तानी गरे हुने

जनताको जलविद्युत् त्रिशूलीले चैत ७ देखि आईपीओ निष्कासन गर्दै, प्रतिकित्ता १० रुपैयाँ भुक्तानी गरे हुने

१ चैत्र २०७५, शुक्रबार ०८:५२

काठमाडौं । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले चैत ७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरका ३७ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको जारीपुँजी २ अर्ब ४७ करोड रुपैयाँ.....

सतहत्तरै जिल्लामा अनुगमन निरीक्षक नियुक्त तथा सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्दै वाणिज्य विभाग

सतहत्तरै जिल्लामा अनुगमन निरीक्षक नियुक्त तथा सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्दै वाणिज्य विभाग

२९ फाल्गुन २०७५, बुधबार १७:१३

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७७ ओटै जिल्लामा अनुगमन निरीक्षक नियुक्त गर्ने तयारी गरेको छ । बजार अनुगमन तथा निरीक्षणलाई प्रभावकारी बनाउन विभागले निरीक्षक नियुक्त गर्न आवश्यक नियमावली बनाइरहेको विभागका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए । विभागले नियमावली निर्माण.....