कर्पाेरेट/बजार


रिलायन्स फाइनान्सको शेयर कारोबार रोक्का

रिलायन्स फाइनान्सको शेयर कारोबार रोक्का

२९ फाल्गुन २०७५, बुधबार १२:४६

काठमाडौं । रिलायन्स फाइनान्सको सम्पूर्ण शेयर कारोबार दोस्रो बजारमा रोक्का भएको छ । धितोपत्र कारोबारमा फरक पार्ने सूचना तत्काल नदिएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बुधबारदेखि रिललायन्स फाइनान्सको कारोबार दोस्रो बजारमा रोक्का गरेको हो । कम्पनीहरुले दोस्रो बजारमा प्रभाव पार्ने कुनै पनि सूचना.....

बारीबाटै गोलभेँडा बिक्री

बारीबाटै गोलभेँडा बिक्री

२८ फाल्गुन २०७५, मंगलवार १२:५४

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरका रिमबहादुर गुरुङले बारीबाटै गोलभेँडा बिक्री गर्न थालेका छन् । विदेशबाट फर्किएपछि गाउँमा कुन पेशा गर्ने भन्ने अन्योलमा रहेका उनी अहिले बारीबाटै गोलभेँडा बिक्री हुन थालेपछि उत्साहित भएका छन् । विदेशबाट फर्किएपछि धेरै लगानी पनि नचाहिने र धेरै जोखिम पनि.....

भारतद्वारा नेपालका राजस्व अनुसन्धान विभागका ५० कर्मचारीहरुलाई तालिम

भारतद्वारा नेपालका राजस्व अनुसन्धान विभागका ५० कर्मचारीहरुलाई तालिम

२७ फाल्गुन २०७५, सोमबार १६:३०

नेपाल सरकारको अनुरोधपछि राजस्व अनुसन्धान विभागका ५० कर्मचारीलाई भारत सरकारले तालीम दिएको छ । भारतको फरीबादस्थित नेसनल एकेडेमी अफ कस्टुम, इन्डाइरेक्ट ट्याक्स एन्ड नारेसोटिस मा ‘राजस्व चुहावटको अनुसन्धान तथा नियन्त्रण’ विषयक पाँच दिने विशेष तालिम आयोजना भएको थियो । । यस तालिम “भारतीय प्राविधिक तथा.....

घरमै थन्कियो ‘किसानको अलैँची’

घरमै थन्कियो ‘किसानको अलैँची’

२७ फाल्गुन २०७५, सोमबार १५:०१

भोजपुर । अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको बताएका छन् । मूल्य घटेपछि अहिले ठेकेदारले प्रतिमन.....

आलु किसान चिन्तित

आलु किसान चिन्तित

२७ फाल्गुन २०७५, सोमबार १४:४५

महोत्तरी । लागतअनुसारको बजार मूल्य नपाएपछि महोत्तरीका आलु किसान चिन्तित छन् । दश कठ्ठामा आलुखेती गरेका गौशाला नगरपालिका– ३ का बेचन महतोले बजारमा आलुको मूल्य ओरालो लागेका कारण लगानीअनुसारको प्रतिफल नपाएपछि चिन्ता व्यक्त गरे । उनले भने, 'एक कठ्ठा आलु रोप्नका लागि सबै मिलाएर पाँच हजारको हाराहारीमा खर्च.....

साझेदारीमा अत्याधुनिक बधशाला

साझेदारीमा अत्याधुनिक बधशाला

२६ फाल्गुन २०७५, आईतवार १६:१८

राँझा । बाँकेको कोहलपुरमा निजीक्षेत्रसँगको साझेदारीमा अत्याधुनिक पशु बधशाला निर्माण हुनेभएको छ । प्रदेश सरकार, स्थानीय तह, किसान र सहकारी संस्थाको सक्रियतामा सो बधशाला बन्ने भएको हो । २० करोड रूपैयाँको लागतमा निर्माण गरिने उक्त बधशालाका लागि प्रदेश सरकारले एक करोड ९७ लाख ५० हजार रूपैयाँ विनियोजन गरिसकेको.....

वोमी र नागरिक लघुवित्त मर्जरमा जाने, सेयर कारोबार रोक्का

वोमी र नागरिक लघुवित्त मर्जरमा जाने, सेयर कारोबार रोक्का

२६ फाल्गुन २०७५, आईतवार ११:१८

काठमाडौं । सञ्चालनमा रहेका दुई लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने (मर्जर) भएका छन् । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपमामा गाभिने सम्झौतामा हस्ताक्षर भएको छ । गाभिने भएपछि सुचिकृत वोमी र नागरिक दुबै लघुवित्तको सेयर कारोबार रोक्का गरेको.....

गुराँश लाइफ इन्स्योरेन्सको साधारणसा चैत २१ मा, १०० प्रतिशत हकप्रद सेयर निष्कास र ८ प्रतिशत बोनस सेयर पारित गर्ने

गुराँश लाइफ इन्स्योरेन्सको साधारणसा चैत २१ मा, १०० प्रतिशत हकप्रद सेयर निष्कास र ८ प्रतिशत बोनस सेयर पारित गर्ने

२६ फाल्गुन २०७५, आईतवार ०८:४९

काठमाडौं । गुराँश लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पुँजी वृद्धिका लागि आउँदो चैत २१ गते वस्ने नवौं वार्षिक साधारणसभामा हकप्रद सेयर निष्कासनको विशेष प्रस्ताव लैजाने भएको छ । कम्पनीले थप ९३ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ९३ लाख ९३.....

यसबर्षको स्पिन्ज़ एक्टिभ गर्ल २०१९ सम्पन्न, ९ जना प्रतियोगी सम्मानित

यसबर्षको स्पिन्ज़ एक्टिभ गर्ल २०१९ सम्पन्न, ९ जना प्रतियोगी सम्मानित

२५ फाल्गुन २०७५, शनिबार १९:४७

काठमाडौं । यसबष स्पिन्ज एक्टिभ गर्ल २०१९ सम्पनन भएको छ । केभिनकेयरको सर्वोत्कृष्ट उत्पादनको स्पिन्ज़ नया नेतृत्वदायी ब्रान्डको रुपमा बजारमा आएको छ । सौन्दर्य मिश्रित जल्दोबल्दो उत्पादनको रुपमा पसिना निरोधक सेन्ट र परफ्युम ,बिबि क्रिम ,बिबि टल्कम पाउडर आदिको उत्पादन पश्चात नया उत्पादनको रुपमा स्पिन्ज़.....

एभरेष्ट बैंकमा लगानी गर्ने सेयरधनीको सम्पत्ति २५ गुणा बढ्यो, १३ हजार ५०० बाट ३ लाख ४५ हजार पुग्यो

एभरेष्ट बैंकमा लगानी गर्ने सेयरधनीको सम्पत्ति २५ गुणा बढ्यो, १३ हजार ५०० बाट ३ लाख ४५ हजार पुग्यो

२५ फाल्गुन २०७५, शनिबार १७:१८

काठमाडौं । एभरेष्ट बैंकमा लगानी गर्ने सेयरधनीको सम्पत्ति २५ गुणा बढेको छ । साधारण सेयर र हकप्रद सेयरमा गरी १३ हजार ५०० रुपैयाँ लगानी गर्ने सेयरधनीको सम्पत्ति बढेर अहिले ३ लाख ४५ हजार ८०० रुपैयाँ पुगेको बैकका अध्यक्ष बीके श्रेष्ठले जानकारी दिए । उनले बैंकले आफ्ना शेयर धनीहरुलाई उच्च दरको प्रतिफल उपलब्ध.....