यसबर्षको स्पिन्ज़ एक्टिभ गर्ल २०१९ सम्पन्न, ९ जना प्रतियोगी सम्मानित

९ जना प्रतियोगीहरु ८ मार्च ,२०१९ का दिन सम्पन्न गरिएको अन्तरास्ट्रिय नारि दिवसका अवसरमा सम्मानयोग्य (स्पिन्ज़ एक्टिभ गर्ल)२०१९ू बाट बिभुषित भएका छन् । सुश्री दिपिका न्यौपाने, सान्त्वना कलेज देखि (स्पिन्ज़ एक्टिभ गर्ल (२०१९ू को ताजबाट बिभुसित भएकी छिन । यसैगरी माइल्स इस्टोन कलेजबाट सुश्री नेहा शाह र एभरेष्ठ कलेजबाट सुश्री शुभद्रा रीजाल उप विजेता भएकी छन् 

काठमाडौं । यसबष स्पिन्ज एक्टिभ गर्ल २०१९ सम्पनन भएको छ । केभिनकेयरको सर्वोत्कृष्ट उत्पादनको स्पिन्ज़ नया नेतृत्वदायी ब्रान्डको रुपमा बजारमा आएको छ । सौन्दर्य मिश्रित जल्दोबल्दो उत्पादनको रुपमा पसिना निरोधक सेन्ट र परफ्युम ,बिबि क्रिम ,बिबि टल्कम पाउडर आदिको उत्पादन पश्चात नया उत्पादनको रुपमा स्पिन्ज़ बजारमा सर्बोत्तम एवं सर्वोत्कृष्ट महिला सौन्दर्य प्रशोधन सामाग्रीको रुपमा ल्याइएको छ । जसले धेरै मानिसहरु सम्म सौन्दर्य प्रशोधनमा तिब्र बिक्रिको शाधन भई महिलाको चाहाना अनुरुप श्रेय प्राप्त गर्न सक्षम भएको छ ।

आजको दिनमा केटि र महिलाहरुको प्रशोधन सामाग्रीको रुपमा यो स्पिन्ज़ प्रशाधन सामग्रीले नयाँपनसहित महिलालाइ आकर्षित गरेको छ।
विभिन्न ९ प्रकारको सुगन्ध सहितको स्पिन्ज़ले २४ घण्टा सम्म ताजापना प्रदान गर्नुको साथै यसको सुगन्ध उत्तेजना युक्त प्रवाह गर्न सक्षम र सफल छ । ९ प्रकारको सुगन्ध प्रदान गर्ने स्पिन्ज़को माध्यमबाट सुगन्ध सुचारु रुपमा प्रवाह गर्ने,उत्तेजक स्थितिलाई न्युनीकरण गर्ने साधनको रुपमा कार्य गर्ने , जिवन्त सुगन्ध र सौन्दर्य प्रबाह गर्ने ,उच्च स्तरको मनोद्धिपक ,हिप (हप तथा खास प्रक्रितिको सौन्दर्य साधन हो।

स्पिन्ज़ एक्टिभ गर्ल (२०१९ प्रतियोगिताको माध्यमबाट नेपाली युवती माझ सक्रिय जिवनशैली बिताउने कारकतत्वको रुपमा यो उत्पादन गरिएको हो। यसैको शिलशिलामा काठमान्डौको ८ वटा क्याम्पसहरुमा कार्यक्रम गरी स्पिन्ज सार्वजनिक गरिएको छ । ८०० भन्दा बढि बिद्यार्थीको सहभागितामा कार्यक्रम आयोजना गरिएको छ । जसमा प्रत्येक क्याम्पसबाट एक स्पिन्ज़ सक्रिय नारि (महिला) छनोट गरिएको थियो । प्रतियोगितामा उत्प्रेरणा जगाउने एबं अनुदेशिक सत्रमा भाग लिई सफलता पुर्बक नृत्यकला ,स्किपिंग ,एबं उत्साहप्रद हिसाबले जिबनशैलीलाइ खुशियालीपुर्वक बिताउने सन्देशमुलक कार्यक्रम सम्पन्न गरियो ।

सक्रिय जिबनस्तर र शैली अन्तर्गतको डिजिटल अभियान संचालन गरियो ,जसमा बिद्यार्थी हरुको जिवनशैली के कसरि निर्बाह गरिरहेका छन् । सक्रिय एबं जिम्मेवार ढंगले जीवनयापन गरेको जिबनशैली बारेको शन्देश सामाजिक संचार माध्यमबाट समेत समानान्तर रुपमा प्रसार गरियो ,जसलाई सबैले रुचाए ।छनोट गरिएका ८ केटि बिद्यार्थी क्याम्पस स्तरका साथै १ प्रतियोगी अन्तरास्ट्रिय महिला दिवसको कार्यक्रमको लागि संचारमाध्यम रडिजिटल माध्यमबाट छनोट गरिएकी हुन् ।

यी छनोट भएका ९ जना प्रतियोगीहरु ८ मार्च ,२०१९ का दिन सम्पन्न गरिएको अन्तरास्ट्रिय नारि दिवसका अवसरमा सम्मानयोग्य (स्पिन्ज़ एक्टिभ गर्ल)२०१९ू बाट बिभुषित भएका छन् । सुश्री दिपिका न्यौपाने, सान्त्वना कलेज देखि (स्पिन्ज़ एक्टिभ गर्ल (२०१९ू को ताजबाट बिभुसित भएकी छिन । यसैगरी माइल्स इस्टोन कलेजबाट सुश्री नेहा शाह र एभरेष्ठ कलेजबाट सुश्री शुभद्रा रीजाल उप विजेता भएकी छन्