वोमी र नागरिक लघुवित्त मर्जरमा जाने, सेयर कारोबार रोक्का

काठमाडौं । सञ्चालनमा रहेका दुई लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने (मर्जर) भएका छन् । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपमामा गाभिने सम्झौतामा हस्ताक्षर भएको छ ।

गाभिने भएपछि सुचिकृत वोमी र नागरिक दुबै लघुवित्तको सेयर कारोबार रोक्का गरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।