चिप्लेढुङ्गा । पोखराको लेकसाइड हल्लनचोकस्थित क्लब ९९ मा लागेको आगो नियन्त्रणमा आएको छ । सोही क्लबको तल्लो तलामा रहेको बर्गर बेकरीमा ग्यास चुहिएर सिलिण्डर पड्कँदा आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार राति ९ बजे लागेको आगो झण्डै सवा घण्टापछि दमकल, नेपाल प्रहरी एवं स्थानीयवासीको प्रयासपछि.....
वैदेशिक राेजगार व्यवसायी सङ्घका अध्यक्ष राेहन गुरूङकाे घरमा सिलिन्डर पड्किएकाे भन्दै अाएकाे प्रहरीले अन्तत शक्तिशाली बम पड्किएकाे दाबी गरेकाे छ । काठमाडौ बसुन्धारा स्थित मोर्गन स्कुलको पछाडि अज्ञात समूहले बम पड्काएकाे प्रहरीले जनाएकाे छ । टपजव मेनपावर र सुनगाभा ओरेन्टेसन कार्यालय समेत रहेंको.....
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा सिलिन्डर बम विष्फोट भएको छ । बम सिलिन्डर विष्फोट हुँदा उनको सहित अन्य दुइ घर जलेको अध्यक्ष गुरूङले जानकारी दिए । गुरूङले घरमा बम नै हानिएको दाबी गरे । महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्याम ज्ञवालीले बम नभइ सिलिन्डर.....
राँझा । कच्चा पदार्थका रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन् । कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झण्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप र अमेरिकालगायत मुलुकमा बिक्री.....
काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा नेपाल १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु महोत्सव र तेस्रो प्राङ्गारिक कृषि मेला-२०७५ सुरु भएको छ । ‘मिहिनेत सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको, नेपाली वस्तु प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौं’ भन्ने मूल नाराका साथ सुरु भएको मेलाको उद्घाटन राष्ट्रपति.....
काठमाडौं । सञ्चालनमा रहेका नौ ओटा हेलिकप्टरबाट १३ ओटा सिट निकालिएको छ । गत फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीसहित व्यवसायी र कर्मचारी सवार हेलिकप्टर दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र हेलिकप्टर सोसाइटी अफ नेपालबीच १३ ओटा सिट निकाल्ने सहमति भएको.....
पोखरा । १०९ औँ अन्तराष्ट्रि«य श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा पोखरा चेम्बर अफ कमर्सले विभिन्न क्षेत्रका ७ जना महिलालाई सम्मान गरेको छ । सम्मानित महिलाहरुमा पर्यटन क्षेत्रबाट इन्दिरा बराल, शिक्षा क्षेत्रबाट उमा लामिछाने, सहकारीबाट कमला देवी गिरी, उद्यमशिलतातर्फ राजकुमारी पन्थी, संचारतर्फ नरमाया.....
काठमाडौं । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यका बाहिर नारायणगढमा आरम्भ भएको छ । मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा बिहीबारबाट मोबाइल इन्स्योरेन्स सेवा आरम्भ गरेको हो । नेपाल मोबाइल बितरक सङ्घका अध्यक्ष दिनेश चुल्याधले मेरो सुरक्षाको नारायणगढ शाखाको शुभारम्भ गरेका हुन्.....
काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय ब्रान्ड नेपाल भित्र्याउन सफल आरपी ग्रुपले नारी दिवसको अवसर पारेर हरेक सामानमा ५० प्रतिशतसम्म छुट दिएको छ । नारीहरुको विशेष दिन ‘नारी दिवस’मा आरपी ग्रुपले भित्र्याएका हरेक अन्तर्राष्ट्रिय ब्रान्डमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो । ‘नारीहरुका लागि फागुन.....