बम विष्फोट एक जना घाइते, तीन घरमा क्षति (भिडियाे सहित)

त्यसैगरी, बम विष्फोटबाट गुरूङसहित अन्य दुइ जनाको घरमा समेत क्षति पुगेको अध्यक्ष गुरूङले जानकारी दिए । गुरूङको घरको झ्यालका सिसा फुटेका छन् ।

काठमाडौं । अज्ञात समूहले बम विष्फोट गराउँदा बैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरूङको घरमा सटर भाडा लिएर बस्ने मणिराम पौडले घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । उपचारका लागि अस्पताल लगिएको छ ।

त्यसैगरी, बम विष्फोटबाट गुरूङसहित अन्य दुइ जनाको घरमा समेत क्षति पुगेको अध्यक्ष गुरूङले जानकारी दिए । गुरूङको घरको झ्यालका सिसा फुटेका छन् ।