कर्पाेरेट/बजार


नेपाल लाइफ इन्स्योरेन्सको लाभांशमा लगानीकर्ता झुम्मिए, सबैभन्दा बढी सेयर कारोबार

नेपाल लाइफ इन्स्योरेन्सको लाभांशमा लगानीकर्ता झुम्मिए, सबैभन्दा बढी सेयर कारोबार

१९ फाल्गुन २०७५, आईतवार १५:१२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार लाभांश प्रस्ताव गरेपछि सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता १ हजार ४८ रुपैयाँमा २ करोड ६० लाख रुपैयाँ बराबरको २५ हजार २७७ कित्ता सेयर किनबेच भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४८ प्रतिशत लाभांश.....

५ करोड रुपैयाँ लगानीकाे स्काइजोन ब्याङ्केट सञ्चालनमा

५ करोड रुपैयाँ लगानीकाे स्काइजोन ब्याङ्केट सञ्चालनमा

१९ फाल्गुन २०७५, आईतवार १०:४४

काठमाडौं । स्काइजोन रेस्टुराँ एन्ड ब्याङकेट औपचारिक रूपमा सञ्चालन भएको छ । काठमाडौंको धुम्बाराहीस्थित साे ब्याङकेट सञ्चालन भएको करिब एक महिना भए पनि शुक्रबारदेखि औपचारिक उद्घाटन भएको हो । धुम्बाराही चोकैमा रहेको ब्याङकेटमा करिब ५ करोड रुपैयाँ लगानी भएको छ । सुवास खड्का, विष्णु भण्डारी, चित्र कुइँकेल.....

डेरी उद्योगीको सरकारलाई  प्रश्न, अमूल भित्र्याएर स्वदेशी उद्योगलाई विस्थापित गर्न खोजिएको हो ?

डेरी उद्योगीको सरकारलाई प्रश्न, अमूल भित्र्याएर स्वदेशी उद्योगलाई विस्थापित गर्न खोजिएको हो ?

१८ फाल्गुन २०७५, शनिबार २३:०३

काठमाडौं । नेपाल डेरी एशोसिएसन र डेरी उद्योग संघले कृषिजन्य उत्पादनका क्षेत्रमा विदेशी लगानी भित्र्याउन नहुने भन्दै आवाज उठाएका छन् । आत्मनिर्भर उन्मुख डेरी क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्न नहुने विषयमा डेरी व्यवसायीद्धारा आयोजित पत्रकार सम्मेलनमा स्वदेशमै भएका डेरी उद्योगमा भएको निजी लगानीलाई.....

हाते ऊनी सामग्रीको निर्यात ११ प्रतिशतले बढ्यो

हाते ऊनी सामग्रीको निर्यात ११ प्रतिशतले बढ्यो

१८ फाल्गुन २०७५, शनिबार १६:२८

काठमाडौ । ऊनी फेल्ट (हाते ऊनका उत्पादन) का सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ भन्दा आव २०७४/७५ मा ११ प्रतिशतले ऊनी फेल्टका सामग्रीको निर्यात बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले जानकारी दिए । गएको वर्ष १ अर्ब ५९ करोड रुपैयाँको.....

काठमाडौं–कुलेखानी–हेटौडा  सुरुङ मार्गको काम अघि बढाउन नेपाल पुर्वाधारले बोलायो विशेष साधारणसभा

काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ मार्गको काम अघि बढाउन नेपाल पुर्वाधारले बोलायो विशेष साधारणसभा

१८ फाल्गुन २०७५, शनिबार १०:२३

काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ मार्गको काम अघि बढाउन तयारी सुरु गरेको छ । कम्पनीले पावर चाइना कर्पोरेशनसंगको साझेदारीमा आयोजनाको काम थाल्नअघि केही नीतिगत निर्णय लिन चैत ९ गते शनिबार विशेष साधारणसभा बोलाएको हो । पावर चाइनासंग गरेको संयुक्त विकास सम्झौता.....

भारतीय अमुल कम्पनी नेपालमा भित्र्याउन डेरी क्षेत्रमा विदेशी लगानी खुल्ला गरिँदै

भारतीय अमुल कम्पनी नेपालमा भित्र्याउन डेरी क्षेत्रमा विदेशी लगानी खुल्ला गरिँदै

१८ फाल्गुन २०७५, शनिबार ०९:०८

काठमाडौं । भारतीय अमुल कम्पनीलाई नेपालमा भित्र्याउन सरकारले डेरी क्षेत्रमा विदेशी लगानी खुल्ला गर्न लागेको छ । संघीय संसदमा दर्ता भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धी कानुनलाई शंसोधन एवम एकीकरण गर्न बनेको विधेयकमा कृषि तथा डेरी उद्योगका क्षेत्रमा पनि विदेशी लगानी खुल्ला गर्ने व्यवस्था.....

भारतीय बजारमा एक्सपायर हुँदै यी १० मोडलका कार

भारतीय बजारमा एक्सपायर हुँदै यी १० मोडलका कार

१७ फाल्गुन २०७५, शुक्रबार १६:४५

एजेन्सी । भारतको कार निर्माणको क्षेत्रमा प्रभावशाली कम्पनी टाटा मोटर्स, होन्डा, महिन्द्रा र अन्य कम्पनीका केही कार यस वर्षबाट एक्सपाएर हुँदै छन् । यस वर्षको जुलाई २०१९ बाट यी कम्पनीले भारतमा सुरक्षा मापदण्ड जस्तै चालक साइड एयर ब्याग, एबीएस, स्पिड अलर्ट सिस्टम, सिट बेल्ट रिमाइन्डर र रियर सेन्सर पार्किङ.....

ग्यास उद्योगी र निगमबीचको वार्ता निष्कर्षविहीन,आजदेखि पिडिओ नलिने

ग्यास उद्योगी र निगमबीचको वार्ता निष्कर्षविहीन,आजदेखि पिडिओ नलिने

१७ फाल्गुन २०७५, शुक्रबार १२:०६

काठमाडौं । एलपी ग्यास उद्योग सङ्घ र नेपाल आयल निगमबीच भएको वार्ता निष्कर्षविहीन भएको छ । बुधबार भएको दुईपक्षीय वार्ता नमिलेपछि आफूहरुको आन्दोलन जारी रहेको एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । निगमसँगको वार्तामा आन्दोलन फिर्ता लिएर थप समयको माग गरेको अध्यक्ष भण्डारीले जानकारी.....

पाँचथर पावर कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन, शुक्रबार बन्द हुदै

पाँचथर पावर कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन, शुक्रबार बन्द हुदै

१७ फाल्गुन २०७५, शुक्रबार ०९:०५

काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि पाँचथर पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) शुक्रबारसम्म मात्र निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाले समेत नकिनेको ७ लाख ८७ हजार ७५० कित्ता थप गरी १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता आईपीओ निष्कासन गरेको.....

४ कम्पनीको औषधी गुणस्तरहिन, विभागले लगायो प्रतिवन्ध

४ कम्पनीको औषधी गुणस्तरहिन, विभागले लगायो प्रतिवन्ध

१७ फाल्गुन २०७५, शुक्रबार ०८:४३

काठमाडौं । गुणस्तहीन औषधी उत्पादन गरेको भन्दै सरकारले ४ ओटा नेपाली औषधी उद्योगलाई उत्पादन तथा बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ । औषधी व्यवस्था विभागले ललितपुरको विजयादीप ल्यावरोट्जि लिमिटेड, वीरगञ्जमा रहेको एपेक्स फर्मास्युटिकल्स प्रालि, बाराको आर्या फर्माल्याप प्रालि र युरोलाइफ हेल्थ केयर प्रालिले.....