कर्पाेरेट/बजार


घलेम्दी जलविद्युत् आयोजना थप ६ महिना पर धकेलियो, २० करोड लागत बढ्ने

घलेम्दी जलविद्युत् आयोजना थप ६ महिना पर धकेलियो, २० करोड लागत बढ्ने

१६ फाल्गुन २०७५, बिहीबार ०८:५३

काठमाडौं । म्यादीको अन्नपूर्ण गाउँपालिका—४ मा निर्माणधीन ५ मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजना थप ६ महिना पर धकेलिएको छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभी क्षमताको कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ गर्दा आयोजना तोकिएको समयभन्दा थप ६ महिना पर धकेलिने भएको हो । यसअघि फागुनभित्रै.....

महिन्द्रा एक्सयुभि ३०० र टाटा निक्सनमा कुन हो त सस्तो डिजल कार

महिन्द्रा एक्सयुभि ३०० र टाटा निक्सनमा कुन हो त सस्तो डिजल कार

१५ फाल्गुन २०७५, बुधबार १७:५१

एजेन्सी, १४ फागुन । महिन्द्रा कार कम्पनीले हालै एक्सयुभि ३०० नेपालमा लन्च गरेको छ । त्यस्तै टाटा नेक्सनले एनसीएपी क्रेश परिक्षणमा पाँचवटा स्टार पाइसकेको छ । एक्सयुभिको अहिले बजारमा निकै चर्चा छ भने नेक्सन पनि धेरै बिक्री हुने गाडीमध्ये एउटा हो । यी दुबै गाडी पेट्रोल र डिजल इंजिनमा उपलब्ध छन् । महिन्द्रा.....

युनिलिभरको नाफा ११० प्रतिशत बढेर ३२ करोड पुग्यो

युनिलिभरको नाफा ११० प्रतिशत बढेर ३२ करोड पुग्यो

१५ फाल्गुन २०७५, बुधबार ०९:४१

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा ११० प्रतिशत बढाएको छ । गत पुससम्म युनिलिभरले ३२ करोड ७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा १५ करोड ३० लाख रुपैयाँ मात्र थियो । युनिलिभरले बुधबार सार्वजनिक गरेको चालु आर्थिक.....

काठमाडौं मल खाली गर्न सञ्चयकोषकाे सुचनाले व्यापारी त्रसित,व्यापारीको अर्बौ रूपैयाँ जाेखिममा

काठमाडौं मल खाली गर्न सञ्चयकोषकाे सुचनाले व्यापारी त्रसित,व्यापारीको अर्बौ रूपैयाँ जाेखिममा

१४ फाल्गुन २०७५, मंगलवार १७:२४

काठमाडौं । काठमाडौं मलको भवनमा व्यवसाय गरिरहेका व्यापारीहरुलाईलाई २१ दिनभित्र ठाउँ खाली गर्ने निर्णयले व्यापारीको विचल्ली भएको छ । काठमाडौं मल सञ्चालनका लागि सञ्चय कोषका कोषले स्पष्ट नीति अवलम्वन गर्न नसक्दा मलमा व्यवसाय गर्ने व्यापारीहरुमा मर्कामा परेको र व्यापारीको अर्बौ रुपैयाँ जोखिममा परेको.....

फागुन १६ देखि १२ औं राष्ट्रिय प्राङ्गारिक कृषि प्रर्दशनी मेला

फागुन १६ देखि १२ औं राष्ट्रिय प्राङ्गारिक कृषि प्रर्दशनी मेला

१४ फाल्गुन २०७५, मंगलवार १६:२७

काठमाडौं । ‘प्राङ्गारिक कृषि पद्धती अपनाऔ, माटो र जीवन बचाऔं’ भन्ने मुल नाराका साथ ललितपुरको जावलाखेल मैदानमा यही फागुन १६ गते देखि बाह्रौ राष्ट्रिय प्राङ्गारिक कृषि प्रर्दशनी मेला हुने भएको छ । कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको आयोजनामा हुने चार दिने प्राङ्गारिक कृषि.....

धान खरीदमा लक्ष्य प्राप्ति

धान खरीदमा लक्ष्य प्राप्ति

१४ फाल्गुन २०७५, मंगलवार १४:०७

वीरगञ्ज । धान खरीद सम्बन्धमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकेको नेपाल खाद्य संस्थान वीरगञ्जले भने लक्ष्य प्राप्त गर्न सफल भएको छ । संस्थान वीरगञ्जले चालू आर्थिक वर्ष २०७५/७६ मा ६ करोड चार लाख ७९ हजार १ सय रूपैयाँ मूल्यबराबरको २४ हजार ५८४ क्विन्टल धान खरीद गरी लक्ष्य प्राप्त गरेको हो । सङ्घीय सरकारले.....

चालीस हजार अण्डा नष्ट

चालीस हजार अण्डा नष्ट

१४ फाल्गुन २०७५, मंगलवार ११:३३

भरतपुर । भारतबाट अवैध रूपमा ल्याइएका ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो । सोमबार भरतपुर–५ तोरीखेतस्थित मिलन ह्याचरीले ल्याएको १० हजार अण्डा र बर्दघाटमा रहेको त्रिवेणी सङ्गम.....

राजधानीका एक दर्जन पेट्रोलपम्प हटाउने महानगरको तयारी : आयल निगमको विरोध

राजधानीका एक दर्जन पेट्रोलपम्प हटाउने महानगरको तयारी : आयल निगमको विरोध

१४ फाल्गुन २०७५, मंगलवार ११:००

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा ट्राफिक जाम गराउने एक दर्जन पेट्रोलपम्प हटाउने भएको छ । सडक छेउमै खोलिएका पेट्रोलपम्पले ट्राफिक जाम गराएको निष्कर्ष निकाल्दै महानगरले तत्काल राजधानीका १५ ओटा पेट्रोलपम्प हटाउने निर्णय गरेको हो । महानगरले नेपाल आयल निगम लिमिटेडलाई पत्र लेख्दै सडक छेउमै.....

महासंघमा भाष्करराजको ‘रिइन्ट्री’, वरिष्ठ उपाध्यक्षमा पनि चुनाव लड्न सक्ने

महासंघमा भाष्करराजको ‘रिइन्ट्री’, वरिष्ठ उपाध्यक्षमा पनि चुनाव लड्न सक्ने

१४ फाल्गुन २०७५, मंगलवार ०८:२५

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघबाट ५ बर्ष टाढा रहेका भाष्करराज राजकर्णिकार पुनः महासंघसँग नजिकिएका छन् । ५ वर्षअघि प्रदीपजंग पाण्डेसँग अध्यक्षमा पराजित भएपछि महासंघसँग टाढिएका राजकर्णिकार अहिले नजिकिन थालेका हुन् । महासंघको एक वर्षपछि हुने निर्वाचनको रणनीतिसहित राजकर्णिकार महासंघप्रति.....

कृषिप्रधान मुलुकमा एक वर्षमा साढे ८ अर्बको पशुपन्छीजन्य उत्पादन र १ अर्ब ६९ करोडको खसीबोका आयात

कृषिप्रधान मुलुकमा एक वर्षमा साढे ८ अर्बको पशुपन्छीजन्य उत्पादन र १ अर्ब ६९ करोडको खसीबोका आयात

१३ फाल्गुन २०७५, सोमबार १८:३३

काठमाडौं । पछिल्लो एक वर्षमा झन्डै साढे ८ अर्ब रुपैयाँको पशुपन्छीजन्य उत्पादन तथा सामान आयात भएको छ । गत २०७४ पुसदेखि २०७५ पुससम्मको तथ्याङ्कअनुसार पशुपन्छी पशु उत्पादन तथा उत्पादन सामग्रीको आयातमा ८ अर्ब ४३ करोड रुपैयाँ विदेसिएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार, सवैभन्दा बढी खसी.....