कर्पाेरेट/बजार


कस्मेटिक्समा रजगज गरेको पतञ्जलिले धमाधम कपडाको सोरुम खोल्दै

कस्मेटिक्समा रजगज गरेको पतञ्जलिले धमाधम कपडाको सोरुम खोल्दै

६ फाल्गुन २०७५, सोमबार १२:०७

एजेन्सी, ६ फागुन । ‘फास्ट मुभिङ कन्जुमर गुड्स’ पतञ्जलि आयुर्वेदले फेसन क्षेत्रलाई केन्द्रित गर्दै धमाधम नयाँ सोरुम खोल्न थालेको छ । गतवर्षको नोभेम्बर महिनामा पतञ्जलिका कपडा बजारमा ल्याएको थियो । पतञ्जलीको मेडन अपारल स्टोरको नयाँ दिल्लीमा पुरुषका लागि संस्कार, महिलाका लागि आस्था र महिला पुरुष दुबैका.....

कामना सेवा विकास बैंक र लाईफ इन्स्योरेन्स विच सम्झौता

कामना सेवा विकास बैंक र लाईफ इन्स्योरेन्स विच सम्झौता

६ फाल्गुन २०७५, सोमबार ११:५७

काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)लिमिटेडबीच सोमबार बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौता भएको छ । सम्झौता अनुसार कामना बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीबन.....

शिवम सिमेन्टको आईपीओ खुल्यो, पाँचथर पावर कम्पनीको फागुन १३ देखि आउने

शिवम सिमेन्टको आईपीओ खुल्यो, पाँचथर पावर कम्पनीको फागुन १३ देखि आउने

६ फाल्गुन २०७५, सोमबार ०९:४०

काठमाडौं । शिवम सिमेन्ट लिमिटेडले आज सोमबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । शिवमले प्रतिकित्ता ३०० रुपैयाँ प्रिमियम दरमा ४४ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित स्थानीयबान्दिालाई प्रतिकित्ता २०० र सर्वसाधारणलाई ३०० रुपैयाँ तोकिएको छ । शिवमले प्रिमियम मूल्यमा ४० लाख कित्ता.....

सीएनजी इलेक्ट्रिोनिक भर्जनमा ल्याउँदैछ महिन्द्रा एक्सयुभि थ्री हन्ड्रेड

सीएनजी इलेक्ट्रिोनिक भर्जनमा ल्याउँदैछ महिन्द्रा एक्सयुभि थ्री हन्ड्रेड

५ फाल्गुन २०७५, आईतवार १८:२३

एजेन्सी । महिन्द्रा कम्पनीले आफ्नो नयाँ लन्च एक्सयुभि थ्री हन्ड्रेड को इलेक्ट्रिक र सीएनजी वैरियन्ट बजारमा ल्याउने तयारी गर्दैछ । एक्सयुभि थ्री हन्ड्रेडको सीएनजी भर्जन पेट्रोल इन्जिन मोडलमा आउनेछ । इलेक्ट्रोनिक भर्जन भने यस वर्षको अन्त्य वा आगामी वर्षको सुरुवातमा लन्च हुनेछ । नयाँ रिपोर्टको अनुसार.....

विषादीमुक्त कृषिका लागि सप्ताहव्यापी अभियान सुरु,६० प्रतिशत कृषकले विषादीबारे प्राविधिक साेध्दैनन्

विषादीमुक्त कृषिका लागि सप्ताहव्यापी अभियान सुरु,६० प्रतिशत कृषकले विषादीबारे प्राविधिक साेध्दैनन्

५ फाल्गुन २०७५, आईतवार १८:०३

काठमाडौं । विषादीमुक्त कृषिका लागि यस बर्षको सप्ताव्यापी अभियान भोली अर्थात फागुन ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने भएको छ । ‘पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता’ भन्ने मूल नाराका मनाइने सप्ताहव्यापी अभियानमा रासायनिक विषादीलाई कम गर्दै जैविक र बायोमेट्रिक मलको प्रयोगमा.....

न्यूरोडलाई ‘नमूना व्यापारिक केन्द्र’को रुपमा विकास गर्नुपर्छ : मन्त्री यादव

न्यूरोडलाई ‘नमूना व्यापारिक केन्द्र’को रुपमा विकास गर्नुपर्छ : मन्त्री यादव

५ फाल्गुन २०७५, आईतवार १५:३६

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यूरोड क्षेत्रलाई नमुना व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । खिचापोखरी न्यूरोड व्यापार सङ्घको ‘छैटाैं अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले न्यूरोडलाई नयाँ ढङ्गले अगाडि.....

नेपालको धागो लिन बङ्गलादेशले राख्यो सर्तैसर्त, आयात रोक्ने कडी

नेपालको धागो लिन बङ्गलादेशले राख्यो सर्तैसर्त, आयात रोक्ने कडी

५ फाल्गुन २०७५, आईतवार १५:०६

काठमाडौं । पूरा गर्न नसकिने सर्तसहित नेपालको धागो लिन बङ्गलादेशले बाटो खुला गरेको छ । बङ्गलादेशले राखेका सर्त पूरा गरेपछि एक्रेलिक धागो मात्रै पठाउन सकिने छ । बङ्गलादेशको राजस्व बोर्डले सन् २०१५ मा सूचना प्रकाशित गरी नेपालको धागो ल्याउन प्रतिबन्ध लगाएको थियो । त्यसपछि नेपाल सरकार तथा उद्योगीले पटक–पटक.....

औद्योगिक व्यापार तथा प्राङ्गारिक कृषि मेला हुँदै

औद्योगिक व्यापार तथा प्राङ्गारिक कृषि मेला हुँदै

५ फाल्गुन २०७५, आईतवार १४:५०

काठमाडौं । औद्योगिक व्यापार तथा प्राङ्गारिक कृषि मेला हुने भएको छ । फागुन २३ देखी २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेस्रो प्राङ्गारिक कृषि मेला हुने भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले वार्षिकरुपमा आयोजना गर्दै आएको.....

घलेम्दीको सेयर कारोबार सुरु, नेप्सेले तोक्यो ३०० रुपैयाँसम्म

घलेम्दीको सेयर कारोबार सुरु, नेप्सेले तोक्यो ३०० रुपैयाँसम्म

५ फाल्गुन २०७५, आईतवार १०:५५

काठमाडौ । घलेम्दी हाइड्रो लिमिटेडको सेयर न्युनतम १०० देखि अधिकतम ३०० रुपैयाँमा कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले आइतबार कारोबार सीमा तोकेको हो । कम्पनीले पुस १९ देखि २३ गतेसम्म १५ लाख ३३ हजार ७७० कित्ता साधारण सेयर बिक्री गरेको थियो । त्यसमा २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई.....

काठमाडौं मलका पसल हटाउन सञ्चय कोषले दियो २१ दिने अल्टिमेटम, खाली नगरे बल प्रयोग गरिने

काठमाडौं मलका पसल हटाउन सञ्चय कोषले दियो २१ दिने अल्टिमेटम, खाली नगरे बल प्रयोग गरिने

५ फाल्गुन २०७५, आईतवार १०:१६

काठमाडौं । कर्मचारी सञ्चय कोषले काठमाडौं मलमा भएका पसल हटाउन व्यापारीलाई २१ दिने अल्टिमेटम दिएको छ । गुण्डा नाईके राजु गोरखाली समूहको टेन्डर तोडेर कोषले भवन आफै चलाउने निर्णय गरेपछि पसल हटाउन लागेको हो । कोषले माघ १३ गते एक महिने सूचना जारी गर्दै भवनमा भएका पसल खाली गर्न भनेको थियो । कोषको सूचनालाई अटेर.....