काठमाडाैं । आइएई ग्रुपका प्रखुख कार्यकारी अघिकृत (सीईओ) सुमन पोखरेललाई म्यानेजर अफ दि इयर अवार्ड प्रदान गरिएको छ । नेपाल व्यवस्थापन सङ्घले आफ्नो ३८ औं साधारणसभामा पोखरेललाई यो वर्षको म्यानेजर अफ दि इयर अवार्ड प्रदान गरेको हो । त्यसैगरी, होटल द्वारिकाजकी प्रवन्ध निर्देशक अम्बिका श्रेष्ठलाई आउटस्ट्यान्डिङ.....
काठमाडौं । आगामी फागुन ३, ४ र ५ गते पाँचौ नेपाल ऊड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । भृकुटीमण्डपमा हुने एक्स्पोको मिडिया स्पेस सोलुसन प्रालि र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको सयुक्त आयोजनामा हुन लागेको हो । प्रदर्शनीमा विभिन्न देशका २०० भन्दा बढि ख्याती प्राप्त फर्निचर, प्लाइउड तथा काठ.....
नयाँ दिल्ली । भारतले ४०० मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना निर्माणको प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनसँग सोमबार नयाँ दिल्लीमा भएको भेटमा भारतीय विद्युत राज्य मन्त्री राजकुमार सिंहले आयोजना ९०० मेगावाटको अरुण तेस्रोकै मोडलमा निर्माण गर्ने प्रस्ताव गरेका हुन् । ‘अरुण.....
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले फागुन ६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ३०० र उद्योग प्रभावित स्थानीयबासिन्दालाई प्रतिकित्ता २०० रुपैयाँ प्रिमियम मूल्यमा ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा फागुन ९ गते र.....
के एल दुगड अन्तर्गत स्मार्ट एप्लायन्स प्रालि ७ देखि ६० लिटरसम्म क्षमता भएको एयरटेक एयर कुलर बजारमा सार्वजनीक गरेको छ । स्मार्ट एप्लाइन्स ‘एयरटेक एयर कुलरको एक मात्र आधिकारिक वितरक हो । कम्पनीले एयरटेक हङकङको एयर कुलर उत्पादन गर्ने लोकप्रिय ब्राण्ड हो । एयरटेक एयर कुलरका सबै मोडलका उच्च प्रिमियम क्वालिटिले.....
काठमाडौं । निजी क्षेत्रबाट स्थापना भएको युनियन हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार युनियनलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको ३५ लाख ३४ हजार ३४३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यसमा ६.....
डोटी । दिपायलको पिपल्लामा भइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको २८ नं कक्षमा दिनहुँजसो महोत्सव अवलोकन गर्न आउनेको भीड लाग्छ । जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर विष्टले सञ्चालन गरेको सो कक्षमा रेन्बो ट्राउट माछा राखिएको छ । सो माछा हेर्न कक्षमा भीड लाग्ने गरेको हो । करिब १० लाखको लागतमा विष्टले.....
काठमाडौं । मेगा बैंक र सनराइज बैंकले सहायक कम्पनीमार्फत सेयर दलाल (स्टक ब्रोकर) को काम गर्ने भएका छन् । दुबै बैंकको हालै सम्पन्न वार्षिक साधारणसभाले आफै वा सहायक कम्पनीमार्फत दलालको काम गर्ने प्रस्तावलाई स्वीकृत गरेका छन् । साधारणसभाले स्वीकृत गरेकाले सम्बन्धित निकायको स्वीकृति लिएर सहायक कम्पनीमार्फत.....
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको हकप्रद सेयर कारोबारका लागि सुचिकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सोमबार ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद सेयर कारोबारका लागि सुचिकृत गरेको हो । बैंकका संस्थापकले हकप्रद नकिने पछि लिलामीबाट सेयर बिक्री गरेको थियो । चुत्तापुँजी बढाउन बैंकले.....
काठमाडौ । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि नेपाल र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट प्रालि भारतले संयुक्तरुपमा आयोजना गरेको प्रदर्शनी २७ गतेसम्म सञ्चालन हुने छ । निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग.....