गोरखा । गोरखा जिल्लामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै ३८ करोड रूपैयाँ आम्दानी भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । जिल्लामा भएको कुल सुन्तला निर्यातमध्ये सबैभन्दा धेरै मनकामना क्षेत्रका निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण.....
वीरगञ्ज । साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करिब १३ करोड मूल्यबराबरकाे २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेसनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो । परिणात्मक बन्देजका.....
नवलपरासी : पश्चिम नवलपरासीको सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले मासिक रूपमा करीब २० करोड राजस्व तिर्ने योजना बनाएको छ । यसअघि मासिक करीब आठ करोड राजस्व तिर्दै आएको उद्योगले क्षमता विस्तारसँगै अब मासिक करीब रु २० करोड तिर्ने योजना रहेको उद्योग सञ्चालन एवं सौरभ गु्रपका अगुवा शशि न्यौपानेले जानकारी.....
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले २५० उद्योगबाट उत्पादित ३६९ उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । विभागले हालसम्म स्वदेश तथा विदेशमा उत्पादन भएका उद्योगका उत्पादित वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको हो । गुणस्तर चिह्न प्राप्त गर्नेमा ७१ सिमेन्ट उद्योगबाट उत्पादित.....
रोल्पा । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द«प्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार भएको बताएका छन् । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रवार सुलिचौरमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गरे । कार्यक्रमलाई.....
काठमाडौं । बजाज मोटरसाइकल एक करोड बाइक बेच्ने पहिलो ग्लोबल ब्रान्ड बनेको छ । नेपालमा मात्र नभएर संसारमा ३० भन्दा बढि देशका ग्राहकहरुको पल्सरप्रतिको लगावकै कारण १० मिलियन सेल्स रेकर्ड बनाउने पहिलो ग्लोबल ब्राण्ड बन्न पुगेको छ । यो पल्सरका लागि निकै ठूलो उपलब्धी हो । आधुनिक डिजाइन र उच्च प्रदर्शन, एचएच.....
काठमाडौं : आरपी ग्रुपले एपी ब्रान्डका क्यानेडियन फुटवेयर एन्ड एसोसेरिज नेपाल भित्र्याएको छ । ग्रुपले ललितपुरको जावलाखेलमा सोरुम खोलेको हो । आरपी ग्रुपले फेसनेबल कपडा, जुत्ता, ब्याग, पर्स, बेल्टलगायतका वस्तु बेच्दै आएको थियो । अबदेखि एपी ब्रान्डका फुटवेयर पनि बेच्न लागेको हो । उक्त ब्रान्ड क्यानेडियन.....
महोत्तरी : विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड रामनगरका मजदूरले आज दोस्रो दिन पनि आमरण अनशन जारी राखेका छन् । वर्षांैदेखि पाउँदै आएका सेवा सुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको भन्दै १० जना मजदूरले सामूहिकरुपमा उद्योग प्रशासनको गेट अगाडि अनिश्चितकालीन आमरण अनशनमा.....
काठमाडौं : रेस्टुरेन्ट तथा होटल एसोसिएसनले उपभोक्ताबाट लिँदै आएको १० प्रतिशत सेवा शुल्क नलिने निर्णय गरेपछि आन्दोलित कर्मचारीले २२ गतेबाट सम्पूर्ण होटल तथा रेस्टुरेन्ट बन्द गर्ने भएका छन् । कानुनले व्यवस्था गरेको सेवासुविधा खोसिएको भन्दै विभिन्न कर्मचारी सङ्गठनले देशभरका होटल तथा रेस्टुरेन्ट बन्द.....
काठमाडौं । जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टीमएटी छड बजारमा ल्याएको छ । कम्पनीले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड छडको सद्भावना दूत (ब्रान्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । राजधानीमा बिहीबार जगदम्बा.....