कर्पाेरेट/बजार


महासङ्घभित्रको अनियमितता छानबिन गर्दै अख्तियार

महासङ्घभित्रको अनियमितता छानबिन गर्दै अख्तियार

१३ माघ २०७५, आईतवार १४:४६

नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको कृषि उद्यम केन्द्रमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महासङ्घलाई छानबिनको दायरामा ल्याएको छ । महासङ्घअन्तर्गतको कृषि उद्यम केन्द्रको करोडौं रकम अनियमितता भएको अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारले एक हप्ताभित्र.....

युनिभर्सल पावर कम्पनीको आईपीओ भर्ने दिन आइतबारसम्म, ५ लाख कित्तासम्मलाई आवेदन दिन पाइने

युनिभर्सल पावर कम्पनीको आईपीओ भर्ने दिन आइतबारसम्म, ५ लाख कित्तासम्मलाई आवेदन दिन पाइने

१३ माघ २०७५, आईतवार ०९:०७

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन आइतबारसम्म मात्र हुने भएको छ । आइतबार बैंकिङ समयपछि आईपीओ निष्कास बन्द हुने निष्कास तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई २१ करोड रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता.....

माथिल्लो तामाकोसीबाट सेयर लगानीकर्ताले सातामै गुमाए ४ अर्ब, बजार पुँजीकरण २९ अर्बमा झर्यो

माथिल्लो तामाकोसीबाट सेयर लगानीकर्ताले सातामै गुमाए ४ अर्ब, बजार पुँजीकरण २९ अर्बमा झर्यो

१२ माघ २०७५, शनिबार १६:२५

काठमाडौँ । माथिल्लो तामाकोसीको सेयर मूल्यमा गिरावट आएपछि बजार पुँजीकरण पनि झण्डै ४ अर्ब रुपैयाँ घटेको छ । अघिल्लो साताको बिहीबार सेयर मूल्य उकालो लागेपछि अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको पूँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख रुपैया पुगेको थियो । यो साता ३ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ घटेर २९ अर्ब १ करोड ६६ लाख.....

इसेवामार्फत कारोवार गर्नेको सङ्ख्या ७५ लाख

इसेवामार्फत कारोवार गर्नेको सङ्ख्या ७५ लाख

१२ माघ २०७५, शनिबार १५:२५

काठमाडौ । इन्टरनेट सेवा (इसेवा) बाट आर्थिक कारोवार गर्नेको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै आएको छ । नेपालमा पहिलोपटक इसेवा सञ्चालन गर्दै आएको हात्तीसारस्थित इसेवा प्रालि,का अनुसार ७५ लाख व्यक्तिले उक्त सेवा लिइरहेका छन् । कम्पनीका अध्यक्ष विश्वास ढकालले इसेवाको देशभर ४५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट).....

कृषि, कुखुरापालन तथा दुग्ध उद्योगसम्बन्धी प्रदर्शनी सुरु

कृषि, कुखुरापालन तथा दुग्ध उद्योगसम्बन्धी प्रदर्शनी सुरु

११ माघ २०७५, शुक्रबार १७:१३

चितवन । कृषि, पोल्ट्री तथा डेरीसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि यहाँको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स र भारतको फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सले आयोजना गरेको प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत १५ देशका १५० भन्दाबढी कृषिसँग सम्बन्धित कक्षमा ४०० प्रकारका.....

जावलाखेलमा एपी फुटवेयर एण्ड एसोसोरिज खुल्दै, फेब्रुवरी १ बाट सेवा दिने

जावलाखेलमा एपी फुटवेयर एण्ड एसोसोरिज खुल्दै, फेब्रुवरी १ बाट सेवा दिने

१० माघ २०७५, बिहीबार १७:४६

काठमाडौं । एपी फुट वेयर एण्ड एसोसोरिज सञ्चालनमा आउने भएको छ । जावलाखेलमा सञ्चालनमा आउने उक्त फुट वेयरले आधुनिक डिजाइनका फेसनेवल फुट वेयर लगायत लेडिज ब्याग, पर्स, ट्रली, अफिसियल ब्याग उपलव्ध हुनेछ । युवा वर्गलाई लक्षित गरी सञ्चालनमा आउन लागेको यस स्टोरमा विशेष गरी आधुनिक डिजाइनका ब्राण्डेड लेडिज जुत्ता,.....

वर्षाले इँटा उद्योगमा ४५ लाखको क्षति

वर्षाले इँटा उद्योगमा ४५ लाखको क्षति

१० माघ २०७५, बिहीबार १४:१८

कावासोती : नवलपुरमा वर्षाका कारण यहाँ रहेका इँटा उद्योगमा रु ४५ लाख बराबरको क्षति भएको छ । वर्षाका कारण नवलपुरमा रहेका नौ वटा इँटा उद्योगमा सुकाइएको का“चो इँटा बिग्रिदा रु ४५ लाख बराबरको क्षति पुगेको नवलपुर इँटा उद्योग व्यवसायी समितिका अध्यक्ष हरिकृष्ण महर्जनले जानकारी र्दिए । अध्यक्ष महर्जनका अनुसार.....

सुन्तला खरीद गर्न व्यवसायी घरघरै

सुन्तला खरीद गर्न व्यवसायी घरघरै

९ माघ २०७५, बुधबार १२:१२

पर्वत । बोटमा सुन्तला पहेँलिन सुरु गरेदेखि यो साता करिब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका–२ देउपुरका दाताराम चापागाईंको घर पुगिसकेका छन् । सबैसँग मोलमोलाई गर्दागर्दै अन्त्यमा उनले पोखराका छत्र पुनलाई सुन्तला बेच्ने गर्ने निधो गरे । सोही ठाउँकी कल्पना चापागाईंले पनि १४ रोपनी बारीको सुन्तला.....

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको तयारी पूरा

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको तयारी पूरा

८ माघ २०७५, मंगलवार १२:२६

चितवन । चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको ‘कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’को तयारी पूरा भएको छ । मिडिया स्पेस सोलुसन्स र भारतको फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सले आयोजना गर्न लागेको प्रदर्शनी यही माघ ११ गतेदेखि शुरु भई तीन दिनसम्म सञ्चालन हुने छ । प्रदर्शनीमा नेपाल, भारत,.....

दामिलानोका हरेक प्रडक्टमा ७० प्रतिशतसम्म डिस्काउन्ट (यस्ता सामानमा पाइन्छ छुट !)

दामिलानोका हरेक प्रडक्टमा ७० प्रतिशतसम्म डिस्काउन्ट (यस्ता सामानमा पाइन्छ छुट !)

८ माघ २०७५, मंगलवार ११:२१

काठमाडौं । आरपी ग्रुप अन्तर्गतको चर्चित ब्रान्ड दामिलानो इटालियाले आफ्ना ग्राहकलाई ७० प्रतिशतसम्म डिस्काउन्ट अफर ल्याएको छ । दामिलानोका रेगुलर ग्राहक तथा नयाँ ग्राहकलाई आकर्षित गर्न भारी छुट ल्याएको आरपी ग्रुपका बजार प्रवन्धक कुवेर ढुङ्गानाले जानकारी दिए । दरबारमार्गमा रहेको सोरुमबाट धमाधाम छुटमा.....