जावलाखेलमा एपी फुटवेयर एण्ड एसोसोरिज खुल्दै, फेब्रुवरी १ बाट सेवा दिने

जावलाखेलमा सञ्चालनमा आउने उक्त फुटवेयरले आधुनिक डिजाइनका फेसनेवल फुट वेयर लगायत लेडिज ब्याग, पर्स, ट्रली, अफिसियल ब्याग उपलव्ध हुनेछ ।

काठमाडौं । एपी फुट वेयर एण्ड एसोसोरिज सञ्चालनमा आउने भएको छ । जावलाखेलमा सञ्चालनमा आउने उक्त फुट वेयरले आधुनिक डिजाइनका फेसनेवल फुट वेयर लगायत लेडिज ब्याग, पर्स, ट्रली, अफिसियल ब्याग उपलव्ध हुनेछ ।

युवा वर्गलाई लक्षित गरी सञ्चालनमा आउन लागेको यस स्टोरमा विशेष गरी आधुनिक डिजाइनका ब्राण्डेड लेडिज जुत्ता, पर्स, अफिसियल ब्याग लगायत ट्रली ब्यागहरु खरिद गर्न सकिने छ ।

फेब्रुअरी १ गतेदेखि फुट वेयरले सेवा दिने जनाइएको छ । फुटवेयर एण्ड एसोसोरिजको मिस नेपाल श्रृङ्खला खतिवडा, पूर्व मिस नेपाल मेलिना जोशीद्धारा उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।