काठमाडाैं । राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सकिएको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पोमा अवलोकनकर्ताको उत्साहजन उपस्थिती देखिएको छ । तीन दिनमा ६० हजार बढीले अवलोकन गरेको एक्स्पोले जलविद्युत क्षेत्रका बारेमा विविध आयाममा टेवा पुर्याउने विश्वास आयोजकको छ । स्वतन्त्र.....
नवलपरासी । पश्चिम नवलपरासीमा नक्कली महको उत्पादन गरी सक्कली महसरह मूल्य लिएर व्यापार हुँदैआएको पाइएको छ । राजमार्ग नजिकै घर भाडामा लिएर लामो समयदेखि नक्कली मह बनाउने काममा सक्रिय हुँदै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि नक्कली महको व्यापार हुँदै गरेको सार्वजनिक भएको हो । बजारमा महको माग.....
काठमाडौं । आरपी ग्रुपअन्तर्गतको बहुचर्चित ब्रान्ड इन्डियन टेरेनले गर्मी सिजनका कपडा भित्र्याएको छ । ग्रुपले इन्डियन टेरेन ब्रान्डका न्यू कलेक्सन भित्र्याएको हो । ‘कम्पनीले पाँच दिनअघि नयाँ सिजनका कपडा ल्याएको हो’ ग्रुपका बजार प्रवन्धक कुबेर ढुङ्गानाले भने, ‘दरबारमार्गको क्यापिटल मल र ललितपुरमा.....
काठमाडाैं । राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड लागेको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पोमा सार्वजनिक विदाको दिन परेकाले अवलोकनकर्ताको उपस्थिती बाक्लो भएको हो । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट.....
काठमाडौं । २ नम्वर प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले त्रिवर्षीय योजना अन्र्तगत आठ जिल्लामा बृहत्त कोल्ड स्टोर निर्माण गर्ने भएको छ । चालू आर्थिक बर्ष २०७५/०७६ देखि प्रत्येक जिल्लामा न्युनतम एकओटा कोल्ड स्टोर निर्माणका १ अर्ब २० करोड रुपैयाँ खर्चिने प्रदेश सरकारको योजना छ । प्रदेशमा.....
काठमाडौ: ग्लोबल आइएमई बैंकका ग्राहकलाई एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरले उपचारमा १५ प्रतिशत सम्म छुट दिने भएको छ । ग्लोबल आइएमई बैंक र एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर बीच विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतामा यस्तो सेवा उपलब्ध गराइने भएको हो । हेल्थकेयर सेन्टर प्रालि......
बेझाड । पाल्पाको रामपुरमा चलेको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा चार करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको मेलाको बिहीबार सातौँ दिनसम्म आइपुग्दा चार करोड १९ लाख रूपैयाँबराबरको कारोबार भएको आर्थिक प्रतिवेदन उपसमितिका संयोजक सूर्यप्रसाद श्रेष्ठले.....
काठमाडौं । गत २०७५ असोजमा खारेजीमा परेका कालिमाटी तरकारी बजारका ५७ स्टलहरुले भाडा नै नतिरी सञ्चालनमा आएका छन् । वर्षौंदेखि दर्ता अनुमति नलिई स्टल होल्ड गरी अरुलाई नै भाडामा लगाउने बिचौलियाको अन्त्य गर्न भन्दै सरकारले बनाएको छानबिन समितिले त्यस्ता स्टल खारेजीको निर्णय गरेको थियो । खारेजीमा परेर रन्थनिएका.....
दमौली । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले तनहुँ जिल्लामा सञ्चालित होटल वर्गीकरण गर्न थालेको गरेको छ । होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले होटल तथा रेष्टुरेन्ट वर्गीकरण गर्न थालेको हो । कार्यालयले पहिलो चरणमा दमौलीमा सञ्चालित पाँच होटल तथा रेष्टुरेन्टमा.....
काठमाडौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७४/७५ को नाफा रकममध्येबाट सेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको मंगलबार सम्पन्न ११ औं वार्षिक साधारणसभाले प्रति सेयर ५५ रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । लाभांश रकम बुधबारदेखि एनएमबी बैंकमार्फत.....