कर्पाेरेट/बजार


‘ट्रान्जिट परमिट’का कारण जडीबुटी निर्यात खस्कियो

‘ट्रान्जिट परमिट’का कारण जडीबुटी निर्यात खस्कियो

१७ माघ २०७५, बिहीबार १५:५२

बाँके । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालगञ्ज नाकाबाट ३७ करोड मूल्य बराबरको जडीबुटी भारततर्फ निकासी भएको छ । जडीबुटी निकासी हुने प्रमुख नाकाका रुपमा नेपालगञ्जलाई लिइने गरिन्छ । उक्त अवधिमा यस नाकाबाट ३७ करोड २३ लाख मूल्य बराबरका छ लाख ८२ हजार ५१० किलोग्राम जडीबुटी भारततर्फ निर्यात भएको नेपालगञ्ज.....

सेवा शुल्क लिने रेस्टुरेन्टको बिल सामाजिक सञ्जालमा पोस्ट गरौं

सेवा शुल्क लिने रेस्टुरेन्टको बिल सामाजिक सञ्जालमा पोस्ट गरौं

१७ माघ २०७५, बिहीबार १५:२६

काठमाडौं : राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कुनै पनि रेस्टुरेन्टले सेवा शुल्क लिएको पाइएमा तत्कालै बिलसहित सामाजिक सञ्जालमा पोस्ट गर्न आग्रह गरेका छन् । नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले १० प्रतिशत सेवा शुल्क नलिने निर्णय गरेको छ । रेबानले गरेको निर्णय स्वागतयोग्य.....

नेपाल औषधी र उदयपुर सिमेन्टमा महाप्रवन्धक नियुत्ति हुँदै, आवेदन दिने अन्तिम दिन फागुन २ मा

नेपाल औषधी र उदयपुर सिमेन्टमा महाप्रवन्धक नियुत्ति हुँदै, आवेदन दिने अन्तिम दिन फागुन २ मा

१७ माघ २०७५, बिहीबार १०:१५

काठमाडौं । सरकारले दुईटा संस्थानमा महाप्रवन्धकको नियुत्ति प्रक्रिया सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल औषधी लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा रित्त महाप्रवन्धकको नियुत्ति गर्न लागेको हो । यसअघि नेपाल औषधीबाट डा. रोवसकुशम सुवेदी र उदयपुरका सुरेन्द्र पौडेलले राजीनामा.....

महासङ्घमा विवाद चुलिएपछि पूर्वअध्यक्षको बैठक

महासङ्घमा विवाद चुलिएपछि पूर्वअध्यक्षको बैठक

१६ माघ २०७५, बुधबार १४:५८

काठमाडौं : निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ नेतृत्वले अनुशासन र सल्लाहकार समिति बनाउन नसक्दा महासङ्घ आफैं अप्ठ्यारोमा परेको पूर्वअध्यक्षहरुले निष्कर्ष निकालेका छन् । केही दिनअघि महासङ्घका पूर्वअध्यक्षहरु रविभक्त श्रेष्ठ, महेशलाल प्रधान, सुरज वैद्य, कुशकुमार जोशी, पद्म ज्योति.....

तत्काल चिनीको मुल्य निर्धारण नहुने, लागत घटाउन सह—उत्पादक वस्तुकाे अधिकतम उपयाेग गरिने

तत्काल चिनीको मुल्य निर्धारण नहुने, लागत घटाउन सह—उत्पादक वस्तुकाे अधिकतम उपयाेग गरिने

१५ माघ २०७५, मंगलवार १७:४९

काठमाडाैं । तत्काल चिनीको मुल्य निर्धारण नहुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले तत्काल चिनीको मुल्य निर्धारण गर्ने पक्षमा नरहेको बताएका हुन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले अन्तरमन्त्रालय रुपमा समन्वयन गर्नुपर्दा चीनिको.....

२ करोड २३ लाख लगानीमा जुम्लामा अक्सिजन उत्पादन, बिरामीलाई बाहिर पठाउनु नपर्ने

२ करोड २३ लाख लगानीमा जुम्लामा अक्सिजन उत्पादन, बिरामीलाई बाहिर पठाउनु नपर्ने

१५ माघ २०७५, मंगलवार १६:०९

काठमाडौ । जुम्लामा पहिलो पटक अक्सिजन उत्पादन सुरु भएको छ । २ करोड २३ लाख रुपैयाँको लागतमा अक्सिजन उत्पादन सुरु भएको हो । अक्सिजनको उत्पादन सुरु भएसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अस्पतालबाट सुर्खेत, नेपालगञ्ज/काठमाडौँ बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ । प्रतिष्ठानले पहिलोपटक.....

सहकारीको सङ्ख्या ७०० मा सीमित गर्दै काठमाडौ महानगर

सहकारीको सङ्ख्या ७०० मा सीमित गर्दै काठमाडौ महानगर

१५ माघ २०७५, मंगलवार १५:२६

काठमाडौ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका एक हजार ८५६ सहकारी संस्थाको सङ्ख्या घटाएर ७०० बनाउने भएको छ । संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रका साना.....

भारतीय दूध आयातको नयाँ मार्ग

भारतीय दूध आयातको नयाँ मार्ग

१५ माघ २०७५, मंगलवार १३:४८

बाँके । नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै भारतबाट दूध भित्रिन दिने नीति बनाएपछि नेपालगञ्जमा सीधा बाटोबाट दूध भित्रिन छाडेको छ । भारतीय दूध व्यवसायीले छोटी नाकाबाट नेपालगञ्जमा दूध भित्र्याउन थालेका छन् । व्यवसायीले बिहान ल्याइरहेको दूध अहिले दिउँसो ल्याउने गरेका छन्.....

हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक, व्यापार वार्तामा असर पर्ने सम्भावना

हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक, व्यापार वार्तामा असर पर्ने सम्भावना

१५ माघ २०७५, मंगलवार १३:२६

वासिङ्टन । अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ । वासिङ्टनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता सुरु हुनुअघि हुवावे विरुद्धको अभियोगले वार्ता नै प्रभावित हुने खतरा बढेको छ । अमेरिकी न्याय विभागले इरान विरुद्धको.....

no-image

स्मार्ट र युनाइटेड लगायतबाट ९ कम्पनीबाट २ अर्ब ९६ करोड बक्यौता उठाउन संसदीय समितिको निर्देशन

१३ माघ २०७५, आईतवार २१:२२

काठमाडौ । व्यवस्थापिका संसद्को विकास तथा प्रविधि समितिले दूरसञ्चार प्राधिकरणलाई बुझाउन बाँकी बक्यौता रकम असुली गर्ने प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएको छ । बक्यौता रकम असुली नभएको अवस्थामा अनुमतिपत्रअनुसार सेवा सञ्चालन नगरेका कम्पनीलाई यथाशीघ्र सेवा प्रारम्भ गराउन र अनुमतिपत्र खारेजीको.....