काठमाडौं । तनहुँ हाइड्रो लिमिटेडले इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी) को जवाफ पर्खिरहेको छ । १४० मेगावाट क्षमताको आयोजनाको प्रवद्र्धक तनहुँले सीएमसीलाई २८ दिनभित्र काममा फर्कन समय दिएको छ । समय सीमा फागुन ४ गते सकिने छ । तनहुँले माघ ४ गते सीएमसीलाई पत्राचार गरी २८ दिनभित्र आयोजनाको.....
काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले शुक्रबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले ९३ करोड २७ लाख ४१ हजार रुपैयाँ बराबरको ९३ लाख २७ हजार ४१० कित्ता आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दालाई बाँडफाँड गरी बिक्री हुन बाँकी १७ करोड ६६ लाख १५ हजार रुपैयाँ.....
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो आइतबारदेखि जीवन बीमा व्यवसाय सुरु गर्ने भएको छ । सोही दिन कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा र महालक्ष्मी सावधिक गरी ३ किसिमका बीमा योजना सञ्चालमा ल्याउने भएको छ । आउदो असारसम्म ५० करोड रुपैयाँ जीवन बीमा शुल्क.....
पाल्पा । जिल्लाका १० वटै स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । तर पनि सहजसँग नागरिकले अझै पनि बैंकिङ सेवाको सुविधा उपभोग गर्न पाइराखेका छैनन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश स्थानीय तह निकै विकट र दुर्गममा पर्छन् । भौगोलिक भूबनोट नमिलेका कारण स्थानीय तहमा बैंक पुगेको छ तर सहजसँग.....
काठमाडौ । ५ वर्षको अवधिमा नेपाल टेलिकमको प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशसम्म टेलिकमको ईपीएस ११९ रुपैयाँ ७५ पैसा पुगेको छ । आर्थिक वर्ष ०७१/०७२ मा ईपीएस ९७ रुपैयाँ थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशको वित्तीय विवरण आउन बाँकी छ । नाफा बढ्दै गएपछि ईपीएस.....
काठमाडौ । लामो समयदेखि चर्चामा मात्रै सीमित भएको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न कतार सरकारको एक कम्पनीले इच्छा व्यक्त गरेको छ । कतारका लगानीकर्ताले सो आयोजनामा चासो देखाएपछि लगानी बोर्डका अधिकारी र सो कम्पनीका अधिकारीबीच द्विपक्षीय छलफल भएको हो । बोर्डका प्रवक्ता उत्तमभक्त.....
काठमाडौं । सेवा र उत्पादनमूलक क्षेत्रमा पायोनियर व्यावसायिक प्रतिष्ठान नेपाल इन्टरप्राइजेज ग्रुपले (एनई) रियलइस्टेट र अटोमोबाइल क्षेत्रमा प्रवेश गर्ने भएको छ । ग्रुपले गाडी तथा दुई पाङ्ग्रे मोटरसाइकलको नयाँ ब्रान्ड ल्याउन लागेको छ । त्यसैगरी, व्यावसायिक भवन र अपार्टमेन्टमा समेत प्रवेश गर्ने तयारी.....
काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि नेपाल र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट प्रालि भारतले संयुक्तरुपमा माघ २५ देखि २७ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा प्रदर्शनीको आयोजना गर्न लागेका हुन् । निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने.....
काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेडले ६० अर्ब रुपैयाँ लाभ कर छलेको मुद्दाको मङ्गलबार सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायधीश मीरा खड्का, विश्म्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको पूर्ण संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश.....
काठमाडौं । ६ महिनाअघि सरकारले कालीमाटी फलफुल तथा तरकारी बजारको बेथिति र बिचौलिया हटाउन निकै जोडबल गर्यो । त्यसअनुरुप नै २०७५ असोज २ गते मापदण्ड विपरित अरुलाई भाडामा लगाउने ५७ व्यापारीका स्टलहरु खारेज गर्यो । खारेजीमा परेर रन्थनिएका कालिमाटी तरकारी बजारका बिचौलियाले सर्वोच्चमा मुद्दा हाले । सर्वोच्चले.....