कर्पाेरेट/बजार


फेब्रुअरी २० बाट सामसुङ ग्यालेक्सी एस १० लन्च हुदै, यस्ता छन् फिचर

फेब्रुअरी २० बाट सामसुङ ग्यालेक्सी एस १० लन्च हुदै, यस्ता छन् फिचर

३ फाल्गुन २०७५, शुक्रबार १६:३०

काठमाडाैं ।  आगामी फेब्रुअरी २० मा सामसुङ कम्पनीले आफ्नो अनप्याक्ड इभेन्टमा सामसुङ ग्यालेक्सी एस १० लन्च गर्ने भएको छ । साथै कम्पनीले ग्यालेक्सी एस १० सँगै ग्यालेक्सी वाच एक्टिभ, ग्यालेक्सी बड्स र ग्यालेक्सी फिट फिट पनि लन्च गर्ने बताएकाे छ । आगामी दिनमा लन्च हुने ग्यालेक्सी वाच एक्टिभ ४० एमएम, ग्यालेक्सी.....

स्पर्श लघुवित्त पायो आईपीओ निष्कासन अनुमति, २ करोड ६९ लाखको आउने

स्पर्श लघुवित्त पायो आईपीओ निष्कासन अनुमति, २ करोड ६९ लाखको आउने

३ फाल्गुन २०७५, शुक्रबार १६:०२

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ हजार ६३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुत्त भएको.....

भारतीय बैङ्कहरुको एनपीएमा स्थिरता, ऋण र बचतमा सुधार

भारतीय बैङ्कहरुको एनपीएमा स्थिरता, ऋण र बचतमा सुधार

३ फाल्गुन २०७५, शुक्रबार १५:२९

एजेन्सी । भारतका बैङ्कहरुमा सम्पत्तिको गुणस्तरमा निरन्तर आइरहेका सुधारका सङ्केतले सो क्षेत्रमा निष्क्रिय सम्पत्ति (एनपीए) को अवस्थामा स्थिरता आइरहेको केयर रेटिङ लिमिटेडको प्रतिवेदनमा उल्लेख छ । बैङ्कमा सम्पत्तिको गुणस्तरमा वृद्धि भएसँगै आर्थिक वर्षको तेस्रो त्रैमासमा एनपीएमा एक वर्षअघिभन्दा व्यापकरुपले.....

क्यान्सर केयर फाउन्डेसनलाई त्रिकोणको विद्युतीय उपकरण सहयोग

क्यान्सर केयर फाउन्डेसनलाई त्रिकोणको विद्युतीय उपकरण सहयोग

३ फाल्गुन २०७५, शुक्रबार १५:२०

काठमाडौं– मुलुकको अग्रणी विज्ञापन एजेन्सी त्रिकोण एडभर्टाइजिङ सर्भिसले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटर लगायत विभिन्न विद्युतीय उपकरण हस्तान्तरण गरेको छ । एक समारोहकाबीच कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तलाई ती सामग्री हस्तान्तरण गरे । कम्पनीले.....

५ बैंक तथा वित्तीय संस्थाको १ करोड ६२ लाख ७६ हजार कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

५ बैंक तथा वित्तीय संस्थाको १ करोड ६२ लाख ७६ हजार कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

३ फाल्गुन २०७५, शुक्रबार १३:२१

काठमाडौं । यो साता विभिन्न ५ बैंक तथा वित्तीय संस्थाको हकप्रद र बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएको छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, मुक्तिनाथ विकास बैंक, वेस्र्टन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको.....

नागरिक लगानी कोषको मितव्ययीता अभियान, सञ्चालक र समितिका पदाधिकारीको भत्ता कटौती

नागरिक लगानी कोषको मितव्ययीता अभियान, सञ्चालक र समितिका पदाधिकारीको भत्ता कटौती

२ फाल्गुन २०७५, बिहीबार १६:०३

काठमाडौं । नागरिक लगानी कोषले कार्य संचालनमा मितव्ययीता अभियान शुरु गरेको छ । कोषको विद्यमान विभिन्न समिति/उपसमितिका संख्याहरु घटाउनुको साथै भत्ता रकम समेत कटौती गरेको छ । यसअघि संचालक समितिका सदस्य संयोजक/सदस्य रहेका प्रत्येक समिति/उपसमितिहरुमा सबै सदस्यलाई संचालक सरह भत्ता दिने गरेकोमा कोषका कर्मचारी.....

किसान माईक्रोफाइनान्सकाे कार्यकारी प्रमुखमा पोखरेल, चार बर्षे कार्यकाल

किसान माईक्रोफाइनान्सकाे कार्यकारी प्रमुखमा पोखरेल, चार बर्षे कार्यकाल

२ फाल्गुन २०७५, बिहीबार १२:३३

किसान माईक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश पोखरेल नियुक्त भएका छन् । फागुन १ गतेदेखि आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी पाएका पोखरेलले कम्पनी सचिवको रुपमासमेत काम गर्नेछन् । सीईओ इन्द्रकुमार शाहले छाडेसँगै किसान माइक्रोफाइनान्समा कायममुकाय सिइओ र कम्पनी सचिवका.....

एनएमबी बैंकले वेलायतको सीडीसीबाट १७० करोड ऋण लिदै, सम्झौतापत्रमा हस्ताक्षर

एनएमबी बैंकले वेलायतको सीडीसीबाट १७० करोड ऋण लिदै, सम्झौतापत्रमा हस्ताक्षर

१ फाल्गुन २०७५, बुधबार १८:१४

काठमाडौं । एनएमबी बैंकले बेलायतको सिडिसी ग्रुपसँग ऋण लिने सम्झौता गरेको छ । बैंकले बुधबार आयोजित एक कार्यक्रममा १ करोड ५० लाख डलर अर्थात १७० करोड रुपैयाँ ऋण ल्याउने सम्झौता गरेको हो । सो रकम पूर्वाधार विकास, कृषि, साना तथा मझौला उद्योग, लघु, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्ने बैंकले जनाएको छ । बैंकले लगानीयोग्य.....

हेस्टर बायोसाइन्सेजले तयार गर्यो बर्डफ्लुको औषधि बनाउने संरचना, लाइसेन्सको पर्खाइमा

हेस्टर बायोसाइन्सेजले तयार गर्यो बर्डफ्लुको औषधि बनाउने संरचना, लाइसेन्सको पर्खाइमा

१ फाल्गुन २०७५, बुधबार १०:१४

काठमाडौं । हेस्टर बायोसाइन्सेज प्रालिले सरकारबाट अनुमति पाए तत्काल बर्डफ्लको औषधि समेत बनाउने भएको छ । बर्डफ्लुको औषधि बनाउनका लागि आवश्यक संरचना तयार गरिसकेको कम्पनीका निर्देशक शेखर गोल्छाले जानकारी दिए । ‘अहिले सरकारको इजाजतको पर्खाईमा बसेको हो,’ उनले क्यापिटल नेपालसँग भने, ‘हामीसँग सम्पूर्ण संरचना.....

युनाइटेड र नेपाल इन्स्योरेन्सले ११२ करोडको हकप्रद निष्कासन गर्ने

युनाइटेड र नेपाल इन्स्योरेन्सले ११२ करोडको हकप्रद निष्कासन गर्ने

१ फाल्गुन २०७५, बुधबार ०९:१७

काठमाडौं । २ ओटा निर्जीवन बिमा कम्पनीले पुँजी बढाउन हकप्रद सेयर निष्कास गर्न लागेका छन् । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब १२ करोड ७२ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ७२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । हकप्रद सेयर निष्कासनका.....