साउनयता विभिन्न १५ कम्पनीले ४ अर्ब ३० करोड ७८ लाख ३३ हजार रुपैयाँ बराबरको ४ करोड ४० लाख ७८ हजार कित्ता आईपीओ निष्कासन गरेका छन् ।
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ हजार ६३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुत्त भएको छ ।साउनयता विभिन्न १५ कम्पनीले ४ अर्ब ३० करोड ७८ लाख ३३ हजार रुपैयाँ बराबरको ४ करोड ४० लाख ७८ हजार कित्ता आईपीओ निष्कासन गरेका छन् ।