कर्पाेरेट/बजार


साना किसानको दोस्रो सम्मेलन फागुन १६ र १७ गते

साना किसानको दोस्रो सम्मेलन फागुन १६ र १७ गते

१३ फाल्गुन २०७५, सोमबार १५:२६

काठमाडौं । साना किसान विकास लघुवित्त संस्थाले फागुन १६ र १७ गते काठमाडौंमा दोस्रो साना किसान सम्मेलनको आयोजना गर्दैछ । ‘साना किसानको समृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ मूल नारा रहेको सम्मेलनमा देशभरिका करिब एक हजार साना किसान प्रतिनिधि एवम् विभिन्न क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय.....

एनसेलको टावरमा भएको आक्रमणको उद्योग वाणिज्य महासंघले गर्यो निन्दा, अपराधीलाई हदैसम्म कार्वाहीको माग

एनसेलको टावरमा भएको आक्रमणको उद्योग वाणिज्य महासंघले गर्यो निन्दा, अपराधीलाई हदैसम्म कार्वाहीको माग

१२ फाल्गुन २०७५, आईतवार २०:४६

काठमाडौैं । निजी मोवाइल सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेडको टावरमा आक्रमण गर्नेमाथि कार्वाही गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारको ध्यानकर्षण गराएको छ । यस्ता घटनामा संलग्न ब्यक्ति र समूहलाई तत्काल कानूनको कठघरामा ल्याई हदैसम्मको कारबाहीका साथै उद्योग व्यवसायको वातावरण, देशभित्र शान्ति.....

चैत्रको दोस्रो हप्ताबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

चैत्रको दोस्रो हप्ताबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

१२ फाल्गुन २०७५, आईतवार १६:११

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष आगामी चैत्र १४ देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि स्टल बुकिङ खुला भइसकेको र यस वर्षको मेलाका लागि चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट.....

‘महिन्द्रा अटो सो’मा सार्वजनिक आठ नयाँ प्रोडक्ट : यस्ता छन् फिचर

‘महिन्द्रा अटो सो’मा सार्वजनिक आठ नयाँ प्रोडक्ट : यस्ता छन् फिचर

१० फाल्गुन २०७५, शुक्रबार १८:११

काठमाडौं । शुक्रबार भृकुटीमण्डपमा तीन दिने ‘महिन्द्रा उदय’ अटो मेलाको नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले उद्घाटन गरिन् । मेलामा महिन्द्राका नयाँ प्रोडक्टहरुको सोकेश गरिएको छ । नेपालमा महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा.....

ग्यास उद्योगीको हडताललाई बिक्रेताको साथ, ३० गतेदेखि ग्यास नबेच्ने

ग्यास उद्योगीको हडताललाई बिक्रेताको साथ, ३० गतेदेखि ग्यास नबेच्ने

१० फाल्गुन २०७५, शुक्रबार १६:५४

काठमाडौं । सरकारले जायज मागलाई सम्बोधन गर्न नसकेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका ग्यास उद्योगीलाई ग्यास बिक्रेता महासङ्घले पनि साथ दिएको छ । विगत ६ वर्षदेखि ग्यासको कमिसन बढन नसकेको र उद्योग सञ्चालन गर्नै कठीन अवस्था आउँदा पनि सरकारले कुनै चासो नदिएकाले आन्दोलन गर्नुको विकल्प नरहेको निष्कर्ष.....

श्रम विभाग,रेबान र मजदुरबीचको वार्ता निश्कर्षबिहिन ,सर्वोच्चको निर्णय पर्खिने

श्रम विभाग,रेबान र मजदुरबीचको वार्ता निश्कर्षबिहिन ,सर्वोच्चको निर्णय पर्खिने

९ फाल्गुन २०७५, बिहीबार ०९:०५

काठमाडौ । रेष्टुरेन्टहरुले लिदै आएको दश प्रतिशत सेवा शुल्क नलिने निर्णय पछि आन्दोलित भएका मजदुर, श्रम विभाग र रेबान बीच भएको त्रिपक्षिय वार्ता विनानिश्कर्ष नपुगि टुड्डिएको छ । नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले उपभोक्ता मार्फत उठाउदै आएको १० प्रतिशत सेवा शुल्क नलिने निर्णय गरेपछि केहि.....

ग्यास उद्योगी आन्दोलित, फागुन ३० देखि खाना पकाउने ग्यास बिक्री नगर्ने

ग्यास उद्योगी आन्दोलित, फागुन ३० देखि खाना पकाउने ग्यास बिक्री नगर्ने

८ फाल्गुन २०७५, बुधबार १४:१९

काठमाडौं : सरकारले आफ्नो मागहरु सम्बोधन नगरेको भन्दै ग्यास उद्योगीहरु आन्दोलित भएका छन् । उद्योगीहरुले चरणबद्ध आन्दोलनको घोषणा गर्दै फागुन ३० देखि खाना पकाउने ग्यास बिक्री नगर्ने चेतावनी दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल एलपी ग्यास उद्योग सङ्घले फागुन १६ गतेसम्म मागको सम्बोधन नभए १७ गतेबाट.....

टाटाले उच्च गति रेन्जका विद्युतिय गाडीहरु बजारमा ल्याउँदै

टाटाले उच्च गति रेन्जका विद्युतिय गाडीहरु बजारमा ल्याउँदै

८ फाल्गुन २०७५, बुधबार ११:३४

एजेन्सी । विद्युतिय गाडी निर्माणमा अग्रसर बनेको टाटा मोटर्सले आगामी दुई वर्षभित्र २०० देखि २५० किमी हाई रेन्ज भएका विद्युतिय गाडीहरु बजारमा ल्याउने योजना बनाएको छ । टाटा मोटर्सका अध्यक्ष सैलेश चन्द्राले मिडियासँग कुरा गर्दै भने,‘ टाटा टिगोरजस्ता कारहरुको अधिकतम रेन्ज भनेको १४० देखि १५० किमीसम्म छ,.....

कोकाकोलाको अफर, सामसुङ ग्यालेक्सी नोट ९ देखी १० हजारको रिचार्ज सम्म

कोकाकोलाको अफर, सामसुङ ग्यालेक्सी नोट ९ देखी १० हजारको रिचार्ज सम्म

७ फाल्गुन २०७५, मंगलवार १८:३३

काठमाडौ । नेपालकै प्रतिष्ठित पेय पदार्थ उत्पादक कम्पनी कोकाकोलाले ‘स्प्राईट डबल डोज, रिफ्रेस् पनि रिचार्ज पनि’ नामक समर क्याम्पेन सार्वजनिक गरेको छ । कोकाकोलाले सार्वजनिक गरेको अफरमा सामसुङ ग्यालेक्सी नोट ९ देखी १० हजारको रिचार्ज सम्म उपहार दिने योजना अघि सारेको छ । ग्राहकहरुले कोका–कोला ब्राण्डका.....

ग्यास उद्योगीको समस्या समाधान गर्न सरकार असफल, अन्तत उद्योगीले रोजे आन्दोलनको बाटो

ग्यास उद्योगीको समस्या समाधान गर्न सरकार असफल, अन्तत उद्योगीले रोजे आन्दोलनको बाटो

७ फाल्गुन २०७५, मंगलवार १८:३०

काठमाडौं । ग्यास उद्योगमा देखिएको समस्या समाधान गर्न सरकार असफल देखिएपछि उद्योगीहरु आन्दोलनमा उभिने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले ४५ दिनभित्र ग्यास उद्योगीको समस्या के हो पत्ता लगाउनका लागि बनाएको कमिटिले पाँच महिना वितिसक्दा पनि केही नगरे पछि उद्योगीहरु आन्दोलन.....