किसान माईक्रोफाइनान्सकाे कार्यकारी प्रमुखमा पोखरेल, चार बर्षे कार्यकाल

किसान माईक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश पोखरेल नियुक्त भएका छन् । फागुन १ गतेदेखि आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी पाएका पोखरेलले कम्पनी सचिवको रुपमासमेत काम गर्नेछन् ।

सीईओ इन्द्रकुमार शाहले छाडेसँगै किसान माइक्रोफाइनान्समा कायममुकाय सिइओ र कम्पनी सचिवका रुपमा वरिस्ठ अधिकृत निरबहादुर शाहले जिम्मेवारी सम्हाल्दै आएका छन् ।