काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित चन्द्रागिरी हिल्स लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको सोमबार राजधानीमा सम्पन्न नवौ वार्षिक साधारणसभाले १० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ निष्कासन गर्न प्रस्ताव पारित गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा.....
काठमाडौ । पूर्ण सरकारी स्वामित्वको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले सेयरधनीलाई पहिलो पटक ३२७ प्रतिशत बोनस सेयर दिने भएको छ । टिम्बर कर्पोरेशनको सोमबार सम्पन्न साधारणसभाले सेयरधनीलाई स्थापनाकालदेखि पहिलोपटक सो बोनस सेयर बाँड्ने निर्णय गरेको महाप्रबन्धक राजु लौडारीले जानकारी दिए ।वन तथा वातावरण.....
काठमाडौं । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सञ्चालन गर्दै आएको आईडीपीले अष्ट्रेलिया शैक्षिक मेला जनवरी १३ मा ११ बजे देखि साझ ४ बजेसम्म काठमाडौँमा आयोजना गर्ने भएको छ । राजधानीमा हुने मेला अस्ट्रेलियाका राजदूत पिटर बडबाट उद्घाटन हुने छ । मेलामा अस्ट्रेलियाका.....
डोटी : अदुवाको आकर्षक बजारमूल्य पाउँदा किसान यो वर्ष खुशी भएका छन् । गत वर्ष मूल्य झर्दा अदुवा सुकाएर बेच्न बाध्य भएका किसानले राहत महसुस गरेका छन् । सुदूरपश्चिमको कैलाली र डोटीको चुरेक्षेत्र अदुवा खेतीका लागि उर्वर क्षेत्र हो । बडीकेदार गाउँपालिकाका किसान खडक मौनीले राम्रो मूल्य पाएकाले अदुवा बिक्री.....
काठमाडाैं : पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको नेपाल आयल निगम स्थापनाको ४९ औँ वर्षमा प्रवेश गरेपनि प्रतिस्पर्धामा खरो उत्रन नसक्दा इन्धन आपूर्तिको एकाधिकार कायमै राख्ने चुनौती थपिएको छ । पेट्रोलियम पदार्थको आयात र वितरण गर्ने जिम्मा पाएका निगम पटकपटक विभिन्न ‘काण्ड’ मा मुछिँदै गएपछि यसको.....
निर्माण लागत ३० प्रतिशत घटाउने एएसी ब्लक नेपाली बजारमा आएको छ । भारतीय कम्पनी क्रिस ह्वाइट ब्रिक्स एलएलपि घर, भवन जस्ता संरचनाको लागत ३० प्रतिशतभन्दा बढीले कटौती गर्ने तर परम्परागत इँटाको तुलनामा निकै बलियो एरेटेड कंक्रिट सेल्युलर (एएसी)ले ब्लक नेपाली बजारमा ल्याएको हो । रातो इँटामा जस्तो खेर जाने प्रतिशत.....
काठमाडौं : सम्पूर्ण प्रशासकीय अधिकारसहितको पद प्रबन्ध निर्देशक (एमडी) भन्ने कि महाप्रबन्धक राख्ने भन्ने विषयमा कुरा नमिल्दा आपूर्ति कम्पनीको काम अघि बढ्न सकेको छैन । यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा जानुपर्नेमा अहिले मन्त्रालयमै अड्किएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा दुई संस्था (खाद्य संस्थान.....
लण्डन, बेलायत : कार बिक्रीमा सन् २०१८ मा व्यापक दरमा गिरावट आएको बेलायतको कार कम्पनीको एउटा प्रचार समूहले जानकारी गराएको छ । यो गिरावट एक दशक पहिले देखिएको विश्वव्यापी आर्थिक मन्दीपछि आएको सवैभन्दा उच्च गिरावट हो । मोटर निर्माण कम्पनीको तथा व्यापारीहरूको समूह, द सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड.....
नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको १९ औं बार्षिक साधारणसभाले रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको साधारण सभाले नयाँ कार्यसमितिका सबै पदाधिकारी निर्विरोध रुपमा चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा शुभेन्द्र जोशी, उपाध्यक्षमा दिनेश अग्रवाल र मनिष अग्रवाल चयन भएका छन् । यसैगरी.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रले उठाएका आर्थिक मुद्दामा सरकार गम्भीर भएर लागेको बताएका छन् । नेपाल चेम्बर अर्फ कमर्सको ६८ औं बार्षिक साधारण सभालाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको मेरुदण्ड निजी क्षेत्र नै भएको र त्यसका लागि सरकार सहजीकरण गर्न तयार.....