कर्पाेरेट/बजार


चिनी विक्री नहुँदा गोदाममा थन्कियो

चिनी विक्री नहुँदा गोदाममा थन्कियो

१६ पुष २०७५, सोमबार १३:४३

नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नं १ को एक मात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक लाख सात हजार.....

कृषि मेला प्रदर्शनी सम्पन्न, उत्कृष्ट २१ किसान पुरस्कृत

कृषि मेला प्रदर्शनी सम्पन्न, उत्कृष्ट २१ किसान पुरस्कृत

१५ पुष २०७५, आईतवार १२:२३

लामो समयदेखि व्यावसायिक रूपमा कृषि पेशा गर्दै आएका खोटाङका २१ किसान पुरस्कृत भएका छन् । दिक्तेलबजारमा शनिबार सम्पन्न दुई दिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये खाद्यान्न तथा तरकारी बाली, फलफूल, आलु, माछा, तेलहन/दलहन/नगदे बाली र विविध बाली समूहका उत्कृष्ट किसान छनोट.....

no-image

त्रिशूली महोत्सवमा दुई करोड कारोवार

१३ पुष २०७५, शुक्रबार १४:३५

नुवाकोटकोे त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित प्रथम त्रिशूली महोत्सव रु दुई करोडको कारोवार गरी सम्पन्न भएको छ । विद्यालयमा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले यसै साता आयोजित महोत्सव ६० हजार जनाले अवलोकन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष.....

अनलाइनबाट अर्डर गरेको खानाको पैसा मोबाइलबाटै तिर्न सकिने

अनलाइनबाट अर्डर गरेको खानाको पैसा मोबाइलबाटै तिर्न सकिने

१२ पुष २०७५, बिहीबार १४:२०

मोबाइल भुक्तानी सेवा प्रदायक खल्ती र अनलाइनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी फुडमान्डुले रणनीतिक साझेदारीको घोषणा गरेका छन् । खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले बिहिबार सम्झौतापत्रमा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात.....

पाँच अर्ब लागतमा खुल्यो छायाँ सेन्टर, मार्चदेखि पाँचतारे होटल र क्यासिनो

पाँच अर्ब लागतमा खुल्यो छायाँ सेन्टर, मार्चदेखि पाँचतारे होटल र क्यासिनो

१० पुष २०७५, मंगलवार १८:१०

काठमाडौं : काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा पाँच अर्ब लगानीमा छायाँ सेन्टर खुलेको छ । छायाँ सेन्टरमा सुविधासम्पन्न सपिङ कम्प्लेक्स सञ्चालन भएको छ । सो सेन्टरमा आगामी मार्चदेखि पाँचतारे होटल ‘अलफ्ट’ तथा क्यासिनो सञ्चालनमा आउने भएका छन् । यो होटल म्यारिएटको ‘अलफ्ट ब्रान्ड’का नाममा सञ्चालन हुन लागेको.....

हिम इलेक्ट्रोनिक्स्ले सार्वजनिक गर्यो तीन मोडल हिटर

हिम इलेक्ट्रोनिक्स्ले सार्वजनिक गर्यो तीन मोडल हिटर

१० पुष २०७५, मंगलवार १७:४६

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटरहरु सार्वजनिक गरेको छ । जाडो मौसममा तातो राख्न विभिन्न तीन मोडलहरु सार्वजनिक गरेको छ । ४००, ८००, १२०० वाटमा रहेका उक्त हिटरहरु सबै पोर्टेबल आकारमा छन् जसले प्रयोगकर्ताहरुलाई वरपर अथवा चारैतिर लैजान सहज हुने गरि.....

कुखुराको दानाको मूल्य बढ्यो

कुखुराको दानाको मूल्य बढ्यो

८ पुष २०७५, आईतवार १४:२२

भरतपुर । कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी दुई रूपैयाँ ५० पैसाका दरले मूल्य बढाएको हो । दाना उत्पादनमा प्रयोग हुने आवश्यक कच्चा सामग्री र भिटामिनको मूल्य बढेकाले दानाको मूल्य बढाएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष.....

स्रोत नखुलेको नेपाली रुपैयाँ र चिनियाँ युआनसहित दुई पक्राउ

स्रोत नखुलेको नेपाली रुपैयाँ र चिनियाँ युआनसहित दुई पक्राउ

६ पुष २०७५, शुक्रबार १७:१०

बौद्धस्थित टुसालबाट स्रोत नखुलेको रु १३ लाख ५० हजार तथा चार हजार ३०० चिनियाँ युआनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक छिरिङ दोर्जे र चिनियाँ नागरिक ४२ वर्षीय पञ्चाउडी रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । महानगरीय प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले.....

स्वदेशी तथा विदेशी कम्पनीका विद्युतीय सामग्री तथा उपकरण मेला (फोटाे फिचर)

स्वदेशी तथा विदेशी कम्पनीका विद्युतीय सामग्री तथा उपकरण मेला (फोटाे फिचर)

६ पुष २०७५, शुक्रबार १६:३९

राजधानीको भृकुटिमण्डपमा निक इलेक्ट्रो टेक प्रदर्शनी २०१८ सुरु भएको छ । नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा आगामी पुस १० गतेसम्म मेला चल्ने छ । ‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नाराका दिइएको याे प्रदर्शनीकाे नवौं संस्करण हो । विद्युत तथा विद्युतीय सामग्रीको व्यवसाय विकास गर्ने उद्देश्यले.....

घण्टौँ हिँडेर दूध बेच्न बजार

घण्टौँ हिँडेर दूध बेच्न बजार

६ पुष २०७५, शुक्रबार ११:३२

बागलुङ : उज्यालो नहुँदै डोकोमा दूध बोकेर बजार हिँछन् ७० वर्षीय मोतीलाल सापकोटा । विसं २०५० देखि उनको दैनिकी यसरी नै चलेको छ । उमेर ढल्के पनि बागलुङ नगरपालिका–३ बोक्सेका सापकोटाको जाँगर भने उस्तै छ । दूध बोकेर बजार आउन डेढ घण्टा लाग्छ । दूधसँगै घरमा उब्जेको तरकारी पनि बिक्रीका लागि उनीसँगै बजारमै आइपुग्छ.....