कर्पाेरेट/बजार


झुक्याएर अखाद्य पदार्थ बेचे पाँच वर्ष कैद

झुक्याएर अखाद्य पदार्थ बेचे पाँच वर्ष कैद

४ पुष २०७५, बुधबार १७:४०

काठमाडौं : झुक्याएर बिक्री वितरण गरिएका खाद्य पदार्थका कारण कुनै व्यक्तिको मृत्यु भएमा त्यस्तो कारोबार गर्ने जुनसुकै वितरक, संस्था तथा व्यक्तिलाई सरकराले पाँच वर्षसम्म कैद सजाय गर्ने भएको छ । खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर नियमन गर्न बनेको प्रस्तावित विधेयकअन्तर्गत खाद्य स्वच्छता तथा गुणस्तर.....

महोत्सवमा पर्यटकलाई निम्तो

महोत्सवमा पर्यटकलाई निम्तो

४ पुष २०७५, बुधबार ११:४७

रुपन्देही : बुद्धजन्मस्थल लुम्बिनीमा हुने सडक खाना महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीले पर्यटकलाई निम्तो गरेका छन् । व्यवसायीले दिनहुँ बैठक तथा भेला आयोजना गरी महोत्सवमा सहभागी हुन आन्तरिक र बाह्य पर्यटकलाई आह्वान गरेका हुन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी.....

उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन

उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन

२८ मंसिर २०७५, शुक्रबार १४:४८

पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलो पटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन कार्य शुरु गरेको छ । प्रतिदिन आठसय मेट्रिकटन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता रहेको उद्योगले एक हप्तादेखि पूर्ण क्षमतामा आठसय मेट्रिक टन (प्रतिदिन झण्डै चालीस हजार.....

डामिलानो इटालीया र रोसो ब्रुनेलोमा ५० प्रतिशत छुट

डामिलानो इटालीया र रोसो ब्रुनेलोमा ५० प्रतिशत छुट

२७ मंसिर २०७५, बिहीबार १७:२८

आर.पी.ग्रुपले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा दरवारमार्गको क्यापिटल मलमा सञ्चालित डामिलानो इटालीया र रोसो ब्रुनेलोले आफ्नो शोरुममा ५० प्रतिशतसम्म छुटको अफर ल्याएको छ । विगतका दिनहरु जस्तै यस पटक पनि ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी सेल अफर ल्याएको हो । शोरुम सञ्चालनमा आए देखिनै डामिलानो इटाली.....

अन्तर्राष्ट्रिय मेलाको तयारी तीव्र

अन्तर्राष्ट्रिय मेलाको तयारी तीव्र

२७ मंसिर २०७५, बिहीबार १४:०५

रुपन्देही : रुपन्देही व्यापार सङ्घको आयोजनामा आगामी पुस ५ देखि बुटवलमा हुने लुम्बिनी एक्स्पो–२०७५ तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । तयारीका क्रममा पूर्वाधार निर्माणको काम र मूल ढोका, सचिवालय तथा प्रदर्शनी कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको मूल समितिका सदस्यसचिव.....

पुष ५ देखि राष्ट्रिय उद्यमशील महिला मेला २०७५

पुष ५ देखि राष्ट्रिय उद्यमशील महिला मेला २०७५

२६ मंसिर २०७५, बुधबार १७:०३

काठमाडौं : नेपाल उद्यमशील महिला महासङ्घको आयोजनामा आगामी पुस ५ देखि ९ गतेसम्म पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ आयोजना गरिने भएको छ । नेपाल उद्यमशील महिला महासङ्घले पत्रकार सम्मेलन गरी घरेलु उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस ५ देखि ९ गतेसम्म काठमाडौं, भृकुटीमण्डपमा मेलाको.....

आईएमई लाइफको बिमा पोलिसी एनआईसी एसियाले बेच्ने

आईएमई लाइफको बिमा पोलिसी एनआईसी एसियाले बेच्ने

२६ मंसिर २०७५, बुधबार १३:०९

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको बिमा पोलिसी एनआईसी एसिया बैङ्कले बेच्ने भएको छ । दुई कम्पनीबीच भएको सम्झौतापछि आईएमईको बिमा पोलिसी एनआईसीले बेच्ने भएको हो । दुई कम्पनीबीच भएको सम्झौतापत्रमा आईएमईका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एनआईसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले.....

आइएमई डिजिटल र नेपाल बङ्गलादेशबीच सम्झौता

आइएमई डिजिटल र नेपाल बङ्गलादेशबीच सम्झौता

२६ मंसिर २०७५, बुधबार १३:०५

काठमाडौंः आइएमई डिजिटल र नेपाल बङ्गलादेश बैङ्कबीच आइएमई पे मोबाइल मनीमार्फत् मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल बङ्गलादेश बैङ्कका प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटाले सोमबार हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार.....

‘ओल्ड दरबार’काे रजगज

‘ओल्ड दरबार’काे रजगज

२६ मंसिर २०७५, बुधबार ११:००

चार वर्षअघि स्वदेशी बजारमा एउटा मदिरा ब्रान्ड देखापर्यो— ओल्ड दरबार । गुपचुप रुपमा बजारमा उतारिएको यो ब्रान्ड त्यतिखेर आएको थियो, जतिखेर ठूला विदेशी ब्रान्डको नेपाली बजारमा दबदबा थियो । न कुनै प्रवद्र्धन, न कुनै लन्चिङ इभेन्ट्स । साइलेन्ट रुपमा बजारमा आएको ओल्ड दरबारले चार वर्षमा नेपाली बजार मात्र पिटेको.....

रेनो एक्सचेन्ज क्याम्प सुरु, १५ दिनसम्म चल्ने

रेनो एक्सचेन्ज क्याम्प सुरु, १५ दिनसम्म चल्ने

२० मंसिर २०७५, बिहीबार १३:४२

नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाइल प्रालि (विशाल समूहको सहायक कम्पनी)ले आज बिहीबारदेखि पुस ६ गतेसम्म नेपालभरि रेनो एक्सचेन्ज क्याम्प योजना सुरु गरेको छ । ‘‘पुरानो छोडाँै ! नयाँ गुडाऔँ’’ भन्ने ट्याग लाइनका साथ अटोमोबाइलका ग्राहकलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुराना कारसँग.....