काठमाडाैं : युनिभर्सल पिस फेडरेसनले काठमाडौंमा गर्न लागेको ‘द एसिया प्यासिफिक समिट २०१८’ मा भाग लिन आएका भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले दरबारमार्गस्थित डामिलानो इटालियामा सपिङ गरेका छन् । नेपालका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, फेडरेसनका अध्यक्ष एकनाथ ढकालसहित डामिलानो इटालियाको.....
रेस्टुरेन्ट एन्ड बार एसाेसिएसन नेपाल (रेबान) पोखराको आयोजनामा आगामी पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा हुने २०औंँ संस्करणको पोखरा सडक महोत्सव सफल पार्न विभिन्न समितिहरु गठन गरिएका छन् । समितिको संयोजकमा निवर्तमान अध्यक्ष भीमसेन भुजेल छन् भने सह–संयोजकमा उपाध्यक्ष लक्ष्मण बराल र योगेश भट्टराई छन् । महोत्सव.....
नेपालको पहिलो मनकामना केबलकारले दुई दशकको यात्रा पार गरेको छ । यसबीचमा मनकामना केबलकारबाट एक करोड ३९ लाख २५ हजार पाँच सय ५४ जना यात्रुले सेवा लिएका छन् । मनकामना केबलकार सञ्चालनमा आएपछि दोस्रो चन्द्रगिरी केबलकार सञ्चालनमा आएको थियो भने अब केही दिनभित्र देशकै तेस्रो कालिन्चोक केबलकार व्यावसायिक सञ्चालनमा.....
अबैध बिदेशी मुद्धा सहित दूई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बिहिवार काठमाडौं महानगरपालिका वडा नम्वर ३५ वस्ने २९ वर्षीय चन्दा थापा र भारत बम्वई महाराष्ट्र वस्ने ४८ वर्षीय बिनायक कुमार बाबुलाल शाहलाई नियन्त्रमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले भारतिय, अमेरीकी डलर, युरो सहितका ३१ लाख.....
पावर ग्रिड, इलेक्ट्रिफिकेसन प्रोडक्ट, औद्योगिक स्वचालन तथा रोबोटिक्स तथा मोसनसँग सम्बन्धित प्रविधि उत्पादनमा अग्रणी भूमिका निर्वाह गरेको रतीय कम्पनी एबीबीले एबीबी टेक्नोलोजि डे आयोजना गरेको छ । उपभोग्य वस्तु, यातायात तथा भौतिक पूर्वाधारजस्ता उद्योगहरु सहभागी रहेको कार्यक्रममा सम्बन्धित क्षेत्रको.....
नेपालको लागि हुन्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सुरु गरेको डिजिटल क्याम्पेन ‘हुन्डाई प्रिसियस मोमेन्ट’ को विजेता घोषणा गरिएको छ । हिजो २२ नोभेम्बरमा हुन्डाई सोरुम, थापाथलीमा आयोजित लक्की ड्रमार्फत् तारिक मानन्धर, सुधीर एसजेबी राणा र अमित वनमालालाई विजेता.....
वेस्टर्न युनियन मनी ट्रान्सफरले दसंैतिहार र छठपर्वको अवसरमा ल्याएको ग्राहक योजना ‘खुसीको पर्व’मा छिरिङ वान्ग्मोले बम्पर उपहारस्वरूप ५ लाख रुपैयाँ जितेका छन् । योजनाअन्तर्गत आफन्तले विदेशबाट पठाएको रकम प्राप्त गर्दा ग्राहकले उपहारस्वरूप रकम प्राप्त गरेका थिए । योजनामा लक्की ड्रमार्फत हरेक दिन १.....
भक्तपुरको सल्लाघारीमा निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी (कनम्याक) सुरु भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले भारतीय उद्योग महासङ्घसँगको सहकार्यमा प्रदर्शनी गरेको हो । प्रदर्शनीमा भारतीय निर्माण उपकरण तथा प्रविधि हेर्न पाइन्छ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीको भौतिक पूर्वाधार तथा यातायातमन्त्री.....
बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०७५ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा चार दिनसम्म सञ्चालन हुने एक्स्पोमा सर्वसाधारणले सुरक्षित घर निर्माणको जानकारी पाउनेछन् । युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर्सको मुख्य आयोजना तथा विभिन्न चार संस्था नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट,.....
कर प्रशासन र निजी क्षेत्रबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा निजी क्षेत्रले ३–१ को जित निकालेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा आन्तरिक राजस्व विभागको सह–आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भवानी राणको टीमले सरकारी टीमलाई पराजीत गरेको हो । भद्रकालीस्थित नेपाल आर्मीको.....