बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो । पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने, बजार जथाभावी फोहर.....
बिहीबारदेखि बूढानीलकण्ठस्थित पार्क भिलेजमा ‘एशिया स्वच्छ व्यवसाय सम्मेलन २०१८ आयोजना हुने भएको छ । एशिया स्वच्छ व्यवसायी सङ्गठन र स्वच्छ व्यवसाय समूह नेपालले स्वच्छ व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले तीन दिने सम्मेलनको आयोजना गर्न लागेको बताएको छ । एशिया स्वच्छ व्यवसायी सङ्गठनका अध्यक्ष चित्रबहादुर.....
उद्यमशीलताको विकास तथा प्रवद्र्धनका लागि धनगढीमा अन्तर्राष्ट्रियस्तरको उद्यमशीलतासम्बन्धी सम्मेलन हुने भएको छ । धनगढी उपमहानगरपालिका र काठमाडौँको किंग्स कलेजको साझेदारीमा यही मङ्सिर ६, ७ र ८ गते सम्मेलन हुन गइरहेको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जानकारी दिए । तीन दिनसम्म चल्ने सम्मेलनमा.....
कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) मोरङ शाखाले पुस १९ गतेदेखि विराटनगरमा ‘क्यान इन्फोटेक –२०१९’ आयोजना गर्ने भएको छ । क्यान महासङ्घ र लिभिङ विथ आइसिटीको सहयोगमा हुने इन्फोटेकमा सूचना प्रविधिको क्षेत्रमा आएका नयाँनयाँ प्रविधिको सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिइनेछ । क्यान मोरङका अध्यक्ष राजनप्रसाद.....
हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालीगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । अहिले बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ । स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो । उक्त खुकुरी बनाउन आठ दिन.....
एउटा बलका लागि तोकिएको क्षेत्रभित्र २२ जनाको भिडन्त । के तन्नेरी, के वृद्ध, के बालबालिका, के महिला सबैका लागि आकर्षणको केन्द्रमा हुन्छ बल । खुट्टाले खेलिने भएकाले फुटबल नाम दिइएको यो खेलको न कुनै सीमा छ, न कुनै क्षेत्र वा जात । सबैलाई एकतमासले जोडेको हुन्छ र विदेशीसँग खेल्दा राष्ट्रियताको जगमा मानिस उभिन्छन्.....
नक्कली पश्मिनामा सक्कली लेबल लगाएर नबेच्न नेपाल पश्मिना सङ्घले व्यवसायीलाई सचेत गराएको छ । नक्कली पश्मिना (पोलिस्टर, भिस्कोर्षलगायतका उत्पादन)मा पश्मिना तथा काश्मिरी लेबल लगाइ विक्री वितरण भइरहे पनि सङ्घले जुन उत्पादन हो सोही विवरण राखेर मात्रै विक्री वितरण गर्न आग्रह गरेको छ । देशकै निर्यातजन्य वस्तुमध्ये.....
सरकारले आगामी मंसिर १ गतेदेखि लागू हुने गरी कफीको मूल्य निर्धारण गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस बर्ष भौगोलिक सुचक प्रणालीमा आधारित अध्ययनका आधारमा कफीको मूल्य निर्धारण गरेको हो । जसमध्ये फ्रेस चेरी कफी ग्रेड ‘ए’ को प्रतिकेजी मूल्य ८५ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै ग्रेड ‘बी’ को.....
पछिल्लो समय अनलाइन सपिङमा ठगी भएको भन्दै चौतर्फी विरोध तथा आलोचना भइरहेको सन्दर्भमा सरकार भने यो विषयमा अनविज्ञ बनेको छ । अनलाइनमार्फत सामान बिक्रीवितरण हुन लागेको लामो समय भइसक्दा पनि सरकारले अहिलेसम्म कुनै पनि कदम चालेको छैन । अहिले नाम चलेका अनलाइन सपिङ तथा ई कमर्स बिजनेस कम्पनी नै ठगी धन्दामा लागिरहँदा.....
महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट ४० लाख रूपैयाँको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो । अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट ३० लाखसम्मको केरा आयात गरिएको केरा व्यवसायी गणेश साहले बताए । यहाँका केरा व्यापारीले यस वर्ष सामूहिक रूपमा.....