कर्पाेरेट/बजार


चीनको पहिलो अन्तराष्ट्रिय आयात एक्स्पोमा नेपालका ६ कम्पनी

चीनको पहिलो अन्तराष्ट्रिय आयात एक्स्पोमा नेपालका ६ कम्पनी

२० कार्तिक २०७५, मंगलवार १०:३५

चीनको आर्थिक राजधानी साङघाईमा पहिलो अन्तर्राष्ट्रिय आयात एक्स्पो सुरू भएको छ । एक्स्पो चिनियाँ राष्ट्रपति शी जिङपिङले उद्घाटन गरेका छन् ।एक्स्पोमा विश्वभरबाट सय देशका तीन हजार कम्पनीले भाग लिएका छन् । एक्स्पोमा एसियाली र अफ्रिकी मुलुकका धेरै स्टल छन् । अमेरिकासँग व्यापार युद्धमा रहेको चीनले अमेरिकी.....

श्रमिकले मूल्य नपाउँदा चिया उत्पादनमा असर

श्रमिकले मूल्य नपाउँदा चिया उत्पादनमा असर

१९ कार्तिक २०७५, सोमबार १७:४७

चिया किसान/श्रमिकले उचित मूल्य(ज्याला) नपाउँदा चिया उत्पादनमै असर पुगेको छ । उचित ज्याला नपाउँदा चिया श्रमिकहरु चिया खेती छोडेर पलायन भइरहेको बताइएको छ । अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन(आर्इएलओ) र नेपाल उद्योग परिसङ्घले सोमबार आयोजना गरेको अन्तर्क्रियामा अधिकांश सहभागीहरुले चिया खेतीमा देखिएका समस्या.....

स्याङजामा प्याराग्लाइडिङ विश्वकप

स्याङजामा प्याराग्लाइडिङ विश्वकप

१९ कार्तिक २०७५, सोमबार १५:२५

गण्डकी प्रदेशस्थित स्याङ्जा जिल्लाको पर्यटकीयस्थल स्वरेकमा प्याराग्लाइडिङको विश्वकप सञ्चालनले यहाँका स्थानीयवासीमा आशा जगाएको छ । वरपरका रमणीय हिमाली एवं पहाडी दृश्यको एकसाथ अवलोकन गर्न सकिने थुम्कै थुम्कायुक्त स्वरेकले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गरेको छ । प्याराग्लाइडिङको विश्वकप सञ्चालन.....

साबुन उद्योग सञ्चालन

साबुन उद्योग सञ्चालन

१९ कार्तिक २०७५, सोमबार १२:४४

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवाको लगानीमा ‘ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो । साबुन बनाउन आवश्यक कच्चापदार्थ चिउरी प्रशस्त पाइने भएकाले उद्योग सञ्चालन गरिएको कम्पनीका सहनिर्देशक वीरबहादुर कामीले.....

माला गाँस्न र बजार लैजान चटारो

माला गाँस्न र बजार लैजान चटारो

१९ कार्तिक २०७५, सोमबार १२:३५

वर्षाैंदेखि व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका चाँगुनारायण नगरपालिका–९ ताथली बालाटोलका बासिन्दालाई यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान चटारो भएको छ । उक्त टोलका बिनिता बालाको परिवार यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान व्यस्त छन् । बिनितामात्र होईन बाला टोलका बनमाला र अन्य.....

उत्पादनमूलक उद्योगमा आरएमसी ग्रुपको दोस्रो ‘मुभ’

उत्पादनमूलक उद्योगमा आरएमसी ग्रुपको दोस्रो ‘मुभ’

१९ कार्तिक २०७५, सोमबार ०८:३५

राजेश मेटल क्राफ्ट (आरएमसी) ग्रुपले नवलपरासीको सुनवलमा पाल्पा सिमेन्ट सञ्चालनमा ल्याउने भएको छ । आरएमसी सिमेन्ट, पाइप तथा कर्कटपाता उत्पादन गरिरहेको ग्रुपले निकट भविष्यमै पाल्पा सिमेन्ट उत्पादन गर्न लागेको हो । उत्पादनमूलक उद्योगमा स्थापित ग्रुप आरएमसीले पाल्पा सिमेन्ट इन्डष्ट्रिज प्रालिमार्फत.....

तालछेउमा केकको स्वाद

तालछेउमा केकको स्वाद

१७ कार्तिक २०७५, शनिबार ०९:२२

तालसँगै जोडिएको लेकसाइड । नेपाल आउने पर्यटकको दोस्रो गन्तव्य । नेपालभित्र युरोपियन शैलीलाई अँगाल्दै गएको लेकसाइडमा खुलेका रेष्टुरेन्ट, नाइट क्लब, पब, बारले लेकसाइड पुग्नेको मन तानेकै छ । साँझदेखि मध्यरातसम्म जागा हुने लेकसाइडमा थपिएको केक लेक बेकरीले पनि पछिल्लो पटक त्यहाँ पुग्नेहरुको ध्यान तानिरहेको.....

न्यानो कपडाको व्यापार बढ्यो

न्यानो कपडाको व्यापार बढ्यो

१५ कार्तिक २०७५, बिहीबार १५:५९

सोलुखुम्बु जिल्लामा चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेको छ । असोज अन्तिम सातादेखि चिसो बढेसँगै न्यानो कपडाको माग बढेको यहाँका व्यापारीले बताएका छन् । कपडा पसलमा ज्याकेटको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण ज्याकेटको माग बढेको व्यापारी लोकबहादुर दर्जीले बताए । सल्लेरी.....

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

१५ कार्तिक २०७५, बिहीबार १५:४१

तिहार र छठपर्वलाई लक्ष्य गरी गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहीबारदेखि जावलाखेल मैदानमा सुरु भएको हो । मेलामा प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे.....

‘उद्याेगी पक्राउ गरेर सरकारले लगानीकाे वातावरण विगार्याे’

‘उद्याेगी पक्राउ गरेर सरकारले लगानीकाे वातावरण विगार्याे’

१५ कार्तिक २०७५, बिहीबार १५:३४

उखु किसानको रकम भुक्तानी नतिर्ने उद्योगीलाई सरकारले पक्राउ गरेपछि त्यसको विरोधमा चिनी उद्योग सङ्घ उत्रिएको छ । सरकारले पटकपटक उखु किसानको रकम तिर्न उद्योगीहरुलाई निर्देशन दिए पनि अटेरी गरेको भन्दै मङ्गलबार इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालिका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरपछि त्यसको विरोधमा सङ्घ.....