कर्पाेरेट/बजार


भारतीय प्रधानमन्त्री मोदीका विशेष दूत र राणाबीच भेटवार्ता, लगानी बढाउने विषयमा छलफल

भारतीय प्रधानमन्त्री मोदीका विशेष दूत र राणाबीच भेटवार्ता, लगानी बढाउने विषयमा छलफल

२५ कार्तिक २०७५, आईतवार १९:५४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत तथा पूर्वमन्त्री कलराज मिश्र र नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाबीच भेटवार्ता भएको छ । अध्यक्ष राणाको निवासमा भएको भेटवार्तामा नेपालका उत्पादनलाई भारतीय बजारमा सहज ‘एक्सेस’ दिने विषयमा छलफल भएको छ । सुक्ष्म, साना तथा मध्यम उद्यम मन्त्रालयका.....

फुडमान्डु आठौं वर्षमा, सेवाग्राहीलाई खुसी र सन्तुष्टि दिने प्रतिबद्धता

फुडमान्डु आठौं वर्षमा, सेवाग्राहीलाई खुसी र सन्तुष्टि दिने प्रतिबद्धता

२५ कार्तिक २०७५, आईतवार १७:१७

काठमाडौंका विभिन्न उत्कृष्ट रेष्टुरेन्टका परिकारहरु ग्राहकको घरदैलोसम्म पुर्याउने सेवा प्रदान गर्दै आएको कम्पनी फुडमान्डुले आफ्नो स्थापनाको आठौं वर्ष पूरा गरेको छ । सन् २०१० मा सुरु भएको कम्पनी फुडमान्डुले हालसम्म लाखौं उपभोक्तालाई सेवा प्रदान गरिसकेको छ । आठौं स्थापना दिवसको अवसरमा फुडमान्डुले.....

लोकप्रिय बन्दै नेपाली ‘बेलाको ब्रान्ड’, निरीक्षणमा पुगे बेलायती मेयर

लोकप्रिय बन्दै नेपाली ‘बेलाको ब्रान्ड’, निरीक्षणमा पुगे बेलायती मेयर

२५ कार्तिक २०७५, आईतवार १६:१०

नेपाली व्यवसायीले सञ्चालन गरेको बेलाको ब्रान्ड निरीक्षण गर्न बेलायती मेयर माजित खान पुगेका छन् । चार महिनाअघि युकेको हेक्स्थोरपे डोनक्यास्ट सहरको चेरी ट्री रोडको युनिट–४ सञ्चालनमा आएको बेलाको निरीक्षणका क्रममा मेयर माजितले नेपाली व्यवसायी सञ्चालकलाई शुभकामना दिँदै आवश्यक सहयोग गर्ने वचन दिएका छन्.....

दक्षिण एसियाका ई–कमर्स प्रयोगकर्तालाई ‘उल्लु’ बनायो दराजले

दक्षिण एसियाका ई–कमर्स प्रयोगकर्तालाई ‘उल्लु’ बनायो दराजले

२५ कार्तिक २०७५, आईतवार १४:५२

दक्षिण एसियाको अनलाइन सपिङ जायन्ट दराजले नोभेम्बर ११ (आज) राखेको दराज ११ ११ सेल डेमा सामान्य दिनमा भन्दा पनि बढीको मूल्य राखिएको भन्दै दक्षिण एसियाकै प्रयोगकर्ता रुष्ट भएका छन् । सामान्य दिनमा भन्दा पनि महँगो र सस्तो सामान्य राखेर ई–कमर्स प्रयोगकर्तालाई ठगी गरेको भन्दै प्रयोगकर्ताले दराजको सामाजिक सञ्जालमा.....

तिहारमा रु ५० लाखको फूलमालाको कारोबार

तिहारमा रु ५० लाखको फूलमालाको कारोबार

२४ कार्तिक २०७५, शनिबार १०:४०

यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताए । भण्डारीका अनुसार धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा गत वर्ष रु ४५ लाख बराबरको फूल आयात.....

हरेक सामान किन्दा ठगिन्छन् उपभाेक्ता, खै अनुगमन

हरेक सामान किन्दा ठगिन्छन् उपभाेक्ता, खै अनुगमन

२४ कार्तिक २०७५, शनिबार १०:३४

म्याग्दी जिल्लाको शहरी र ग्रामीण भेगका बजारमा खुलेका पसलमा तौल र मूल्यमा एकरूपता नहुँदा तिहारको समयमा उपभोक्ता ठगिएका छन् । चाडपर्वको मौका छोपी व्यापारीले सामानमा मनलाग्दी मूल्य लिने र उपभोक्ताले गुनासो गर्ने ठाउँ नहुँदा आफूहरु ठगिएको गुनासो उपभोक्ताले गरेका छन् । “पसलमा न मूल्यसूची टाँसिएको.....

देउसी–भैलो आर्थिक स्रोत जुटाउने माध्यम

देउसी–भैलो आर्थिक स्रोत जुटाउने माध्यम

२२ कार्तिक २०७५, बिहीबार ०९:५८

तिहारको अवसरमा खेलीने देउसी–भैलोमा आधुनिक संस्कृतिको प्रभाव बढ्नुका साथै आर्थिक स्रोत जुटाउने माध्यम बन्न थालको छ । यहाँका सामुदायिक विद्यालय, सङ्घ संस्था, युवा क्लब, आमा समूहलगायतले तिहारको अवसरमा आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसी–भैलो आयोजना गर्दै आएका हुन् । बेनीको शिवालय मन्दिर संरक्षण.....

भारतकै कारण नेपाली पक्षले यूटीएल नकिन्ने

भारतकै कारण नेपाली पक्षले यूटीएल नकिन्ने

२० कार्तिक २०७५, मंगलवार १८:४६

भारतले तोकिएको समयमा आफूसँग भएको सेयर हस्तान्तरण गर्न नसकेपछि नेपाली उद्योगीले युनाइटेड टेलिकम (यूटीएल) नकिन्ने भएका छन् । भारतीय सरकारको महानगर टेलिफोन निगम लिमिटेडसँग भएको २६ दशमलव ६८ प्रतिशत, भारत सरकारकै टेलिकम्युनिकेसन कन्सल्ट्यान्टस इन्डिया लिमिटेडसँग भएको २६ दशमलव ६६ र भारतीय कम्पनी टाटा कम्युनिकेसन.....

साठी करोडभन्दा बढीका झिलिमिली बत्ती

साठी करोडभन्दा बढीका झिलिमिली बत्ती

२० कार्तिक २०७५, मंगलवार १५:२४

दीपावलीमा नेपालीका घर आँगन झिलिमिली पार्न ६० करोडभन्दा बढी रूपैयाँका विद्युतीय सामग्री नेपाल भित्रिएको छ । नियमित प्रयोग हुने बत्तीबाहेक दीपावलीमा मात्र प्रयोग गर्न ल्याइएका विद्युतीय सामग्रीमा त्यति खर्च गरिएको हो । अन्य समयको तुलनामा नियमित बत्तीमा पनि दोब्बर खर्च हुने गर्दछ । नेपाल विद्युत्.....

न्युरोडमा तिहार बजार (फोटो फिचर)

न्युरोडमा तिहार बजार (फोटो फिचर)

२० कार्तिक २०७५, मंगलवार १४:००

हिजोदेखि तिहार लागिसक्यो । फेरि बजारमा चहलपहल बढ्यो । सबैतिर झिलिमिली बत्तीले गाउँबस्ती एवम् बजारमा रौनकता थपेको छ । देउसीभैली खेल्नेहरु पनि बढ्दै छन् । यससँगै बजारका चोकचोक, गल्लीगल्ली एवम् व्यापारिक कम्प्लेक्समा समेत तिहार बजार छाएको छ । उपत्यकाका व्यापारिक केन्द्र न्युरोड, असन र वसन्तपुर क्षेत्रमा.....