कर्पाेरेट/बजार


दरबारमार्गमा क्याफे कफी डे

दरबारमार्गमा क्याफे कफी डे

१४ कार्तिक २०७५, बुधबार १६:४३

भारतीय बहुराष्ट्रिय कफी ब्रान्ड क्याफे कफी डेले आफ्नो तेस्रो नयाँ आउटलेट दरबारमार्गमा खोलेको छ । यो तेस्रो आउटलेटका साथ, नेपालका युवावर्गका उपभोक्ताहरूसँग क्याफे कफी डेको समापन गर्ने लक्ष्य राखेको छ । अभिनेत्री स्वस्तिमा खड्काद्वारा औपचारिक रूपमा आउटलेटको उद्घाटन गरिएको हो । लोकप्रिय क्याफेले आफ्नोे.....

नूनको मौज्दात पर्याप्त छः साल्ट ट्रेडिङ

नूनको मौज्दात पर्याप्त छः साल्ट ट्रेडिङ

१४ कार्तिक २०७५, बुधबार १६:२७

देशभरका २५ अाेटै दुर्गम जिल्लामा पर्याप्त नूनको मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । कर्पाेरेशनका वरिष्ठ सूचना अधिकारी ब्रजेशकुमार झाले आव २०७५/७६ मा नेपालको सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुम, जुल्मा, डोल्पा, कालीकोट, मुगुलगायतका ती जिल्ला कुल ३१ हजार ४५१.३१ क्विन्टल मौज्दात रहेको जानकारी.....

उखुको भुक्तानी नदिने उद्योगी अग्रवाल पक्राउ

उखुको भुक्तानी नदिने उद्योगी अग्रवाल पक्राउ

१४ कार्तिक २०७५, बुधबार १४:१३

उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट आज उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ । अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सञ्चालक हुनुहुन्छ । इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीले रु आठ करोड ५८ लाख ९६ हजार.....

सोनीको आम्दानी दोब्बरले बढ्यो

सोनीको आम्दानी दोब्बरले बढ्यो

१३ कार्तिक २०७५, मंगलवार १५:३३

विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ । गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा कम्पनीको खुद नाफा ३ अर्ब ५० करोड अमेरिकी डलर (३९९ अर्ब येन) पुगेको कम्पनीले जनाएको छ । यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले.....

छठसम्म पेट्रोलियम पदार्थको मूल्य यथावत रहने

छठसम्म पेट्रोलियम पदार्थको मूल्य यथावत रहने

१३ कार्तिक २०७५, मंगलवार १०:११

छठ सम्म पेट्रोलियम पदार्थको मूल्य यथावत रहने भएको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको मुल्य बढेसँगै भारतमा पेट्रोलियम पदार्थको मुल्य बढेपनि नेपालमा भने छठ पर्व सम्म मूल्य नबढ्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवले तत्कालको लागि पेट्रोलियम.....

चिनियाँ चियाजस्तै नेपाली चिया अन्तर्राष्ट्रियकरण गरिनुपर्ने —कृषिमन्त्री खनाल

चिनियाँ चियाजस्तै नेपाली चिया अन्तर्राष्ट्रियकरण गरिनुपर्ने —कृषिमन्त्री खनाल

१२ कार्तिक २०७५, सोमबार १७:२४

कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले चिनियाँ चिया जस्तै नेपाली चिया पनि अन्तर्राष्ट्रियकरण गरिनुपर्ने बताएका छन् । इपिङ नगरपालिका, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र साइनो नेपाल मिडिया सोसाइटीको संयोजनमा काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले यिबिन चियाको उत्पादन.....

कात्तिक १५ देखि १२ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

कात्तिक १५ देखि १२ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

१२ कार्तिक २०७५, सोमबार १६:१८

गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आगामी कार्तिक १५ देखि १८ गतेसम्म जावलाखेलको मैदानमा हुने भएको छ । प्रदर्शनीको नारा “रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि” भन्ने छ । पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समयानुकूल पुष्पको.....

महालक्ष्मी विकास बैङ्कका ग्राहकलाई ग्रान्डी अस्पतालमा १० प्रतिशत छुट दिने

महालक्ष्मी विकास बैङ्कका ग्राहकलाई ग्रान्डी अस्पतालमा १० प्रतिशत छुट दिने

१२ कार्तिक २०७५, सोमबार १५:३३

महालक्ष्मी विकास बैङ्कले ग्रान्डी इन्टरनेशनल अस्पतालसँग सेवा शुल्कमा १०% छुट दिने सम्झौता गरेको छ । सम्झौताअनुसार बैङ्कका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका परिवार, कर्मचारीलगायत कर्मचारीका परिवारले पनि अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् । महालक्ष्मी.....

आगामी माघ ४ देखि ६ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो—२०१९

आगामी माघ ४ देखि ६ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो—२०१९

१२ कार्तिक २०७५, सोमबार १५:२१

आगामी माघ ४ गतेदेखि ६ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो—२०१९ हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पो स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा आयोजना गरेका हुन् । ऊर्जा क्षेत्रमा लागेका सबै सरोकारवालाहरुलाई एकै ठाउँमा.....

नेपाल टेलिकमको अटम अफर, के के छन् अफरमा ?

नेपाल टेलिकमको अटम अफर, के के छन् अफरमा ?

९ कार्तिक २०७५, शुक्रबार ११:२४

नेपाल टेलिकमले ग्राहकका लागि अटम अफर ल्याएको छ । टेलिकमले यो अफर २२ सेक्टरमा उपलब्ध गराएको छ । ह्याप्पी विकेन्ड प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न.....