सम्झौताअनुसार बैङ्कका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका परिवार, कर्मचारीलगायत कर्मचारीका परिवारले पनि अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् ।
महालक्ष्मी विकास बैङ्कले ग्रान्डी इन्टरनेशनल अस्पतालसँग सेवा शुल्कमा १०% छुट दिने सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैङ्कका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका परिवार, कर्मचारीलगायत कर्मचारीका परिवारले पनि अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् ।
महालक्ष्मी विकास बैङ्कले देशका ८३ ओटा शाखाहरुबाट बैङ्किङ्ग सेवा प्रदान गर्दै आएको छ ।