दसैं चलिरहेका बेला बजारमा इलेक्ट्रोनिक्स सामानको व्यापार बढ्दै गएको छ । चाडपर्व लक्षित गरेर भित्रिएका त्यस्ता इलेक्ट्रोनिक्स सामानको व्यापार तथा किनबेच गर्नेको बिहानदेखि बेलुकासम्म व्यापारीलाई भ्याइनभ्याइ छ । दसैं, तिहार तथा छड जस्ता चाडपर्वमा अन्य सामानको तुलनामा दोब्बर मात्रामा इलेक्ट्रोनिक्स.....
दशैँलाई लक्षित गरी बेनीबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो । दशैँलाई लक्षित गरी यो वर्ष १६ हजार ७०० भेँडाच्याङ्ग्रा निकासी भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ.....
यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्ग्रा रु २७ हजारमा बेचेको.....
सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन मासु बिक्री वितरण भइरहेको पाइएको छ । आज सूर्यविनायक नगरपालिकाले सूर्यविनायकदेखि सल्लाघारीसम्म रहेको मासु पसलको अनुगमन गर्दा अधिकांश मासु पसल फोहर, हरियो झिङ्गा भन्केको, गन्हाउने र खान योग्य नभएको मासु बिक्री गरेको.....
जनप्रतिनिधिले संविधानले दिएको अधिकार प्रयोग नगर्दा स्थानीय तहमा कालोबजारी मौलाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपभोक्ता हित संरक्षण ऐन २०७५ ले दिएको अधिकार जनप्रतिनिधिले प्रयोग नगर्दा बजारमा कालोबजारी मौलाएको हो । बाँके जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन झारो टार्ने खालको बेमौसमी बनिरहेको.....
पैसा हुनेले खसी ढालेर चाडबाड मनाउँछन् । तर, नहुनेले फर्सी काटेरै भए पनि मनाउन सकिन्छ । घाँटी हेरेर हाड निल्नुपर्छ । चाडपर्व नजिकिँएसँगै यस्तै खालका सन्देश आदानप्रदान भइरहेका हुन्छन्, नेपाली समाजमा । यिनै भनाइलाई पूर्णता दिन मात्रै आन्तरिक उत्पादनले नपुगेर मुलुकमा मासुको आवश्यकता पूरा गर्न दसैंतिहार.....
दशैं तथा तिहारलाई लक्ष्य गर्दै ताम्राकार हाउसमा मोबाइल किन्ने ग्राहकलाई ६० प्रतिशत सम्म छुट दिएको छ । व्यापारीक केन्द्र न्यूरोडमा ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसरपारेर २३ गते देखि ३१ गते सम्म चल्ने अफर मेलामा विभिन्न छुट दिएको हो । अफर मेलामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम.....
चाडपर्वलाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले सहुलियत दरमा खाद्यान्न बिक्री वितरण थालेको छ । बडादशैँ, तिहार र छठपर्वलाई ध्यानमा राख्दै खाद्यान्न बिक्री गर्न शुरु गरिएको हो । असोज १७ गतेदेखि खाद्यान्न बिक्री गरिरहेको सूचना अधिकारी नकुुल चौधरीले जानकारी दिए । सरकारले जिल्लामा.....
सरकारले प्रक्रिया नपुर्याई कालीमाटीका स्टल खारेज गरेपछि बिचौलियालाई अदालतले स्टेअर्डर थमौती गरेको छ । वर्षौंदेखि स्टल होल्ड गरी कारोबार नगर्ने र भाडामा दिने कालीमाटीका बिचौलिया हटाउने निर्णय विधि र प्रक्रिया नपुगेको भन्दै अदालत गएका बिचौलियाले अदालतबाट धमाधम स्टेअर्डर लिन थालेका हुन् । सरकारले.....
दसैं तिहारका लागि दार्चुलाबाट करिब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ । जिल्ला पशु शाखा कार्यालयले.....