कर्पाेरेट/बजार


भारतीय बजार धाउँछन् नेपाली उपभोक्ता

भारतीय बजार धाउँछन् नेपाली उपभोक्ता

२२ आश्विन २०७५, सोमबार १४:१०

दसैंमा मात्रै होइन यहाँका बासिन्दा किनमेलका लागि सधैंभरी रुपैडिहा जाने गर्छन् । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन । यहाँका व्यापारी भने झिँगा धपाएर बस्नुपर्छ । नेपालगञ्ज सदरलाइनमा जुत्ता चप्पलको व्यापार गर्दै आएकी मीरा सिलवालको गुनासो हो यो । दसैंलाई लक्ष्य गरेर नेपालगञ्जमै.....

भन्सार मूल्याङ्कन बढाएपछि स्वदेशी घिउको बिक्री बढ्यो

भन्सार मूल्याङ्कन बढाएपछि स्वदेशी घिउको बिक्री बढ्यो

२१ आश्विन २०७५, आईतवार १४:५५

सरकारले घिउको भन्सार मूल्याङ्कन बढाएपछि साढे २ अर्बको स्वदेशी घिउ बिक्री बढेको छ । भारतबाट सस्तो मूल्यमा आउने घिउका कारण स्वदेशी घिउ बिक्री नभएर रन्थनिएका उद्योगी र किसानले अहिले भने राहत महसुस गरेका हुन् । दुग्ध विकास संस्थान, निजीक्षेत्र र डेरी उद्योग सङ्घले उत्पादन गरेको साढे दुई अर्ब रुपैयाँको घिउ.....

प्लास्टिक एक्स्पाेका अाकर्षण (फोटा फिचर)

प्लास्टिक एक्स्पाेका अाकर्षण (फोटा फिचर)

१९ आश्विन २०७५, शुक्रबार १६:२७

आज शुत्रबारदेखि भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी सुरु भएको छ । प्लास्ट नेपाल फाउन्डेसनले ‘प्लास्ट नेपाल २०१८’ आयोजना गरेको हो । प्लास्टिकलाई चिनौं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एक सय २० उद्योगहरु सहभागी रहेको आयोजकले जनाएको छ । ती.....

आइएमई पे र बससेवा ट्राभल एन्ड टुरबीच सम्झौता

आइएमई पे र बससेवा ट्राभल एन्ड टुरबीच सम्झौता

१८ आश्विन २०७५, बिहीबार १६:२४

बससेवा ट्राभल एन्ड टुर प्रालिअन्तर्गतका सेवाग्राहीहरूले आफूले प्रयोग गर्ने यात्राको सेवा शुल्क अबदेखि ‘आइएमई पे’मार्फत् भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । बससेवा ट्राभल एन्ड टुरमार्फत् सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’बाट सेवा शुल्क सङ्कलन.....

धमाधम बढ्दै दूरसञ्चार प्रयोगकर्ता, एक महिनामै साढे तीनलाख थपिए

धमाधम बढ्दै दूरसञ्चार प्रयोगकर्ता, एक महिनामै साढे तीनलाख थपिए

१८ आश्विन २०७५, बिहीबार १६:००

नेपालमा महिनै पिच्छे उल्लेख्य रुपमा दूरसञ्चार सेवाग्राही बढ्दै गएका छन् । पछिल्लो समय एक महिनामै साढे ३ लाखभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार असार र चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नै ३ लाख ५३ हजार ५ सय २ जना प्रयोगकर्ता.....

प्रदर्शनीको आकर्षण बन्यो दुई रूपैयाँको पुस्तक

प्रदर्शनीको आकर्षण बन्यो दुई रूपैयाँको पुस्तक

१८ आश्विन २०७५, बिहीबार १५:०२

के तपाईँ रु दुईमा पुस्तक पढ्न चाहनुहुन्छ ? नेपाल प्रज्ञा प्रतिष्ठानले एक महीनादेखि आफ्नो परिसरमा आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा उक्त मूल्यमा ‘काव्यार्चना’ नामक कविता सङ्ग्रह प्राप्त गर्नुभयो भने आश्चर्य नमान्नु होला । प्रतिष्ठानले ४६ वर्ष अगाडि प्रकाशनमा ल्याएको उक्त सङ्ग्रहमा केदारमान.....

चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ राख्न लेखा समितिको निर्देशन

चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ राख्न लेखा समितिको निर्देशन

१८ आश्विन २०७५, बिहीबार १४:४१

चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम गर्न व्यवस्थापिका संसदको लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । लेखा समितिका सदस्य हृदयश त्रिपाठीले सरकार र चिनी उद्योगीबीच भएको सहमति अनुसार नै ६३ रुपैयाँमा चिनी बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको बताए । सरकार र उद्योगीबीच भएको सहमतिमा भ्याटबाहेक.....

गोदाममै थन्कियो चिनी

गोदाममै थन्कियो चिनी

१८ आश्विन २०७५, बिहीबार १२:५७

सङ्घीय सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । हिन्दूहरुको महान् चाड दशैँ तिहार तथा छठपर्वलाई लक्षित गरी साल्ट.....

दसैँमा आइएमई पेको स्किम; ‘रू. १० मा हवाई यात्रा’

दसैँमा आइएमई पेको स्किम; ‘रू. १० मा हवाई यात्रा’

१८ आश्विन २०७५, बिहीबार ११:१२

'आइएमई ग्रुपअन्तर्गत सञ्चालित ‘आइएमई डिजिटल’द्वारा प्रवद्र्धित ‘आइएमई पे’ले दसैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ । उक्त स्किमअन्तर्गत बुद्ध, यति, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पेबाट टिकट खरिद गर्ने यात्रु.....

बढी भाडा लिनेको अनुगमन सुरु

बढी भाडा लिनेको अनुगमन सुरु

१७ आश्विन २०७५, बुधबार १६:४३

दसैंको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ । अनुगमन गरी कारवाहीको अभियान आजैदेखि सुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए । सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले.....