पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी स्थानीय त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड सेन्टरमा सुरु भएको छ । विगत १० वर्षदेखि आयोजना हुँदै आएको उक्त मेलालाई यो साल ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ नाम दिइको छ । भूकम्पका कारण २०७२ मा भने मेड इन पाकिस्तान मेला आयोजना भएन । पाकिस्तानको रावलपिन्डी उद्योग.....
पशु दाना उद्योगमा अग्रणी कम्पनीको प्रोबायोटके इण्डष्ट्रिजले आइएसो २२०००ः२००५ मान्यता पाएको छ । निम्बसका सबै खाने तेलले अन्तराष्ट्रिय गुणस्तर सङ्गठनबाट आइएसो २२०००ः२००५ खाद्य सुरक्षाको मापक प्रमाण पत्र प्राप्त गरेको हो । पमाण पत्र प्राप्त उद्योगबाट उत्पादित उत्पादन खाद्य सुरक्षा र सुरक्षित उत्पादन.....
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग गरिने वस्तु (नीर) भएको प्रमाणित भएको छ । स्थानीय बानेश्वरमा सङ्गम शर्माले सञ्चालन गरेको सङ्गम स्विट्स एण्ड स्न्याक्स प्रालिको मिलन चोक गोदाममा उक्त.....
पश्चिम नवलपरासीको सदरमुकाम परासीबजारसँगै जोडिएको पोखरापाली र मन्झरिया चोकमा १७ वर्षपछि बजार अनुगमन भएको छ । रामग्राम नगरपालिका– ६ र १० मा पर्ने ती बजारमा यति लामो समयपछि अनुगमन गरिएको हो । यसअघिका अनुगमन सहर बजार केन्द्रित हुँदा सो स्थानमा अनुगमन नै नभएको स्थानीय व्यवसायीले बताएका थिए । संयुक्त बजार.....
दसैँको अवसरमा मोबाइल एप रिचार्जरले मोबाईल किन्दा खसी उपहार योजना सुरु गरेको छ । रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई यसपालिको दसैंमा रिचार्जरले खसी उपहार दिने भएको हो । ‘दशँैको खसी घरमै बसी बसी’ योजना असोज १६ गतेदेखि लागू भएको कम्पनीले जनाएको छ । यो योजनामा सहभागी हुनका लागि मङ्गलबारदेखि.....
दसैं नजिकिएसँगै हामी चाडपर्वलक्षित अनुगमनलाई तीव्रता दिएका छौं । खासगरी सहुलियत पसल सञ्चालन, अनुगमन, नियन्त्रण र सचेत गराउने अभियान चलिरहेको छ । अहिलेको ठूलो इस्यु भनेको चिनीको भाउ आकासियो भन्ने हो । आम उपभोक्ता पनि यसबारेमा गुनासो गरिरहनुभएको छ । अहिले खासगरी चिनी, तेल र मैदा र तरकारीजन्य पदार्थको मूल्य.....
अखाद्य पदार्थको प्रयोग र न्यूनतम मापदण्ड पूरा नगरेपछि सङ्गम स्विट्स पसल र उत्पादन कारखाना सिलबन्दी गरिएको छ । खाद्य प्राविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा उक्त पसल र कारखानामा अखाद्य र मापदण्ड विपरीत पाइएपछि सिलबन्दी गरिएको हो । बानेश्वरमा रहेको सङ्गम स्विट्सको पसल र उत्पादन कारखानालाई.....
दशै तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङको चिनी बिक्री वितरणमा रोक लगाएको छ । सरकारको समेत स्वामित्व रहेको साल्ट ट्रेडिङले पनि निजी क्षेत्रले बेच्ने दरमै बिक्री वितरण गरेको पाइएपछि तत्कालको लागि बिक्रीमा रोक लगाएको हो । वाणिज्य तथा उपभोक्ता हित संरक्षण.....
वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले संसदीय समितिलाई झुक्याएका छन् । उनले संसदीय समितिलाई चिनी प्रतिकेजी ७० रुपैयाँमा पाइने बताए पनि साल्ट ट्रेडिङले डिलरमूल्य ७३ रुपैयाँ निर्धारण गरेपछि झुक्याएको पुष्टि भएको हो । दसैं, तिहार र छठपर्वको पूर्वसन्ध्यामा व्यापारीले.....
हंशराज हुलासचन्द एन्ड कम्पनीले बजाज मोटरसाइकलको पूर्ण सुविधासहितको नयाँ सोरुम ‘एन के मोटर्स’ चितवनको हाकिमचोकमा सञ्चालनमा आएको छ । नयाँ सोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । एचएच बजाजले मुलुकका जुनसुकै स्थानबाट पनि छिटो छरितो सुविधा पुर्याउने प्रयास गरेको.....