कर्पोरेट क्षेत्रसँगको साझेदारीमा बैङ्क तथा वित्तीय कम्पनीले चाडपर्वलाई लक्ष्य गर्दै विभिन्न योजना सार्वजनिक गर्न थालेका छन् । कम्पनीहरुले आफ्ना ग्राहकलाई आकर्षित गर्न विभिन्न प्रकारका छुट अफर सार्वजनिक गरेका हुन् । चाडपर्व अफरले बैङ्कले ग्राहकलाई आर्कषित गर्छन् भने कर्पोरेट क्षेत्रले आफ्नो व्यापार.....
खाद्य स्वच्छता तथा गुणस्तर अभियान—२०७५ सुरु भएको छ । उपभोक्तामा खासगरी दूध तथा दुग्ध पदार्थ, प्रशोधित पिउने पानी, खाने तेल लगायतका अन्य खाद्यवस्तुको स्वच्छता र गुणस्तरबारेमा व्यापक जनचेतना फैलाउने उद्देश्यले अभियान सुरु भएको हो । अभियानको बिहीबार उद्घाटन गर्दै कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले.....
अमलेखगंजदेखि चितवनसम्म पाइपलाइन निर्माणका लागि नेपाल र भारतका हुने भनिएको सहसचिव स्तरीय बैठक स्थगित भएको छ । अमलेखगंजदेखि चितवनसम्म पाइपलाइन निर्माणका लागि नेपालले भारतसँग राखेको प्रस्तावका बारेमा छलफल गर्न बुधवारबाट नेपाल र भारत संयुक्त वर्किङ कमिटीको बैठकको आयोजना गरेको थियो । नेपालले राखेको प्रस्तावमा.....
काठमाडौंमा तस्करी भएर भित्रिएका मोबाइल छ्याप्छ्याप्ती उपलब्ध हुन थालेको समाचार प्रकाशित भएपछि राजस्व अनुसन्धान विभागले भन्सार छलेर आएका मोबाइल धमाधम नियन्त्रणमा लिन थालेको छ । विभागबाट मङ्गलबार खटिएको टोलीले एक जना युवालाई नियन्त्रणमा लिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । ‘ती.....
पछिल्लो समय सरकारी क्षेत्रबाट अनुगमन नहुँदा नेपाली बजार बिग्रिएको गुनासो बढ्दै गएको छ । चालू आर्थिक २०७५/७६ को बजेट आएलगत्तै बढेको दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । आयातित वस्तुको भन्सार दर बढाएको भन्दै व्यापारीहरुले दैनिक उपभोग्य मूल्यमा २० देखि ३० प्रतिशत बढाएको छ । बजेट आउनुभन्दा अगाडि १ सय.....
चर्चित दुई पाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी उत्पादक कम्पनी टीभीएस मोटरले नेपालका लागि वितरक कम्पनी जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाडौंको दरबारमार्गमा सडक म्युजिक फेस्टिभल आयोजना गरेको छ । फेस्टिभल टीभीएस मोटर र जगदम्बा मोटर्सको तीन वर्षको यात्रा पूरा भएको उपलक्ष्यमा आयोजना गरिएको हो । सडक म्युजिक.....
पछिल्लो समय बैङ्क र अस्पतालले आफ्नो व्यापार बढाउन एक आपसमा सहकार्य गर्न लागेका छन् । यी दुई फरक धारका सेवा प्रदायक कम्पनीको सहकार्यले सेवाग्राहीलाई भने धेरथोर फाइदा पुगेको छ । हालसम्म करिब दर्जन बैङक तथा अस्पतालले एक आपसमा सहकार्य गर्दा त्यसको प्रत्यक्ष फाइदा सेवाग्राहीलाई भएको हो । बैङ्कले आफ्नो ग्राहकको.....
नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१८) को ७५ हजार बढीले अवलोकन गरेका छन् । सोमबार सकिएको एक्स्पो अवलोकनकर्ताको बाक्लो उपस्थितिले आयोजक उत्साहित भएका छन् । दसैंलाई लक्षित गर्दै भारी छुटमा समान उपलब्ध गराएका कारण अवलोकनकर्ताको भीड लागेको एक्स्पोमा.....
ग्राहकलाई १ रूपैयाँमा नै मोबाइल फोन उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले दसैं, तिहार र छठ पर्वको अवसर पारेर बैङ्कका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि फेस्टिवल अफर ल्याएको छ । न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्रान्डका स्मार्टफोन किस्ताबन्दीमा.....
काठमाडौं उपत्यकाभित्र खसीबोका भन्दै मासिक ९ करोड रुपैयाँबराबरको बाख्राको मासु बिक्री हुने गरेको पाइएको छ । उपत्यकामा मासिक रुपमा ९ हजार ओटा बाख्रा भित्रिने गरेको चौपाया खरिदबिक्री सङ्घका सदस्य दीपक थापाले जानकारी दिए । उनका अनुसार एउटा बाख्राको तौल औसत १३ केजी हुन्छ । अहिले व्यापारीले खसीबोकाकै मूल्यमा.....