सरकारले मोबाइलमा उपलब्ध गराउँदै आएको भ्याट फिर्ता बजेटमार्फत् खारेज र थप ५ प्रतिशत भन्सार लगाएपछि मोबाइलको तस्करी बढ्दै गएको छ । औपचारिक क्षेत्रबाट मोबाइल भित्र्याउँदा १३ प्रतिशत भ्याट र पाँच प्रतिशत भन्सार तिर्नुपर्ने भएपछि व्यवसायीले तस्करीमार्फत् भित्र्याउँदै आएका छन् । यस अघिको व्यवस्थाअनुसार.....
आईएमईले दशैंमा बीस लाख योजना सार्वजनिक गरेको छ । कम्पनीले यस वर्षको दसैं तिहार र छठ पर्वलाई लक्ष्यगर्दै सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम गरेको हो । यो योजना असोज ७ गतेदेखि मङ्सिरसम्म लागू हुने छ । यस्तै योजना अवधिमा विदेश तथा स्वदेशबाट आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेछन् । योजना.....
चाडपर्व नजिकिएका बेला राजधानीमा खसीबोकाको भन्दै व्यापारीहरुले बाख्रा तथा पाठीको मासु अवैध रुपमा बिक्री गरिरहेका छन् । कानुनी रुपमा बाख्रा तथा पाठीको मासु बिक्री वितरण गर्न पाइँदैन । तर, व्यापारीहरुले खुलेआम बाख्रा तथा पाठी ढुवानी गरी राजधानी भित्र्याइरहेका छन् । तिनै बाख्रा तथा साना पाठीहरुको मासु.....
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीका लागि आफ्नै ट्याङ्कर व्यवस्था गर्ने भएको छ । निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको ढुवानीको जिम्मा दिँदा उपभोक्ताले पटक पटक दुःख पाएको र राज्यलाई धोका दिएको भन्दै आफ्नै ट्याङ्कर र चालकको व्यवस्था गर्न लागिएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले.....
कैलालीमा पहिलो पटक व्यावसायिक पुष्पखेती सुरु गरिएको छ । टीकापुरका सीताराम चौधरीले १० कट्ठा जमीनमा सयपत्री फूलको व्यावसायिक खेती थालेका हुन् । चौधरीले चितवनको पाख्रिन नर्सरीबाट ११ हजार बेर्ना ल्याई पुष्पखेती गरेका हुन् । उनले प्रतिबिरुवा पाँच रूपैयाँमा खरीद गरेका हुन् । “थप जग्गा भाडामा लिई अन्य जातका.....
भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ सुरु भएको छ । जेम फ्लोरिगंको प्रस्तुती तथा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना सुरु भएको एक्स्पोको एक कार्यक्रमका बिच नेपाल चेम्बर अफकमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरे । एक्स्पो उद्घाटन गर्दै चेम्बर अध्यक्ष.....
अहिले यातायात व्यवसायी आन्दोलनमा छन् । उनीहरुले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने भने पनि भाडा समायोजनको बहाना बनाएर टिकट खुलाउने विषयमा आनाकानी गरिरहेका छन् । २०७१ सालदेखि भाडा समायोजन नभएको उनीहरुको गुनासो छ । तर त्यतिबेला बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३९ रुपैयाँसम्म पुगेको थियो । सरकारले.....
नेपाल आयल निगमले तेल वितरणमा कोटा प्रणाली तोकेको छ । पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका चालक आन्दोलनमा उत्रिएपछि उसले इन्धनमा कोटा प्रणाली तोकेको हो । सर्वसाधारणलाई पेट्रोलियम पदार्थ सहजताका लागि कोटा तोकिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । निगमले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन.....
थानकोट पछि अमलेखगञ्जमा पनि तेल उठ्न थालेको छ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले विरगञ्जबाट पनि तेल उठाउनका लागि प्रयास जारी राखिएको बताए । अमलेखगन्जका चालकले आफ्नो माग पूरा नभएको भन्दै तेल नउठाउने बताइरहेका थिए । तर, निगमले सम्पूर्ण ट्याङ्करको चाबी थुत्ने बताएपछि अमलेखगञ्जले.....
तनहुँ बन्दीपुर गाउँपालिका–५ याम्पामा ८ करोडको लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई लक्षित गर्दै व्यवसायी महेन्द्रमोहन भट्टराईले सो रिसोर्ट स्थापना गरेका हुन् । स्वीमिङ पुलसहित सञ्चालन गरिएको रिसोर्ट २२ रोपनी १० आना क्षेत्रफलमा.....