स्वदेशी उद्योगको चिनी नबिकेपछि सरकारले भारतबाट चिनी नल्याउन व्यवसायीलाई आग्रह गरेको छ । भारतबाट सस्तो मूल्यमा आयातित चिनीले बजार पाउन थालेपछि यहाँको चिनी नबिकेको हो । फलस्वरुप, चिनी गोदाममै थन्किएपछि उद्योगीहरुले किसानलाई उखुको बक्यौता पनि भुक्तानी गरेका छैनन् । हिजो आइतबार राति बसेको मन्त्रिपरिषद्को.....
नेपाली फेसन फ्रेन्चाइजी दि रिगल इन्कको ब्रान्ड आउटलेट काठमाडौंको दरबारमार्गमा खुलेको छ। ट्याग इन्टरनेशनल प्राइभेट लिमिटेड अन्तर्गत दर्ता रियल इन्क दरबारमार्गमा खुलेको छ। नविल बैंकका प्रमुख कार्यकारी अनिल शाहले उद्घाटन गरेको उक्त समरोहमा फेसन क्षेत्रमा ख्यातिप्राप्त व्यक्तीत्वको उपस्थिति रहेको.....
साबिकको भाडादर वृद्धि नगरे ग्यास आपूर्ति ठप्प पार्ने चेतावनीसहित ट्रान्सपोर्टरले ग्यास उद्योगलाई धमाधम पत्र काटेका छन् । लामो समयदेखि ढुवानी भाडा नबढेको र तत्काल भाडादर पुनरवलोकन नगरे नेपालमा ग्यास ढुवानी नगर्ने पत्र पठाएका छन् । हाल ट्रान्सपोर्टरले प्रतिसिलिन्डर ८७ रुपैयाँ पाउँदै आएका छन् । यदि.....
सहरीकरणसँगै नेपालगञ्जमा तरकारीको माग पनि बढ्दै गएको छ । विभिन्न जिल्लाबाट व्यापार, बसोवास, शिक्षा तथा जागिरका लागि बसोवास गर्न यहाँ आउनेको सङ्ख्या बढदै गएको हो । विशेषतः प्रदेश ५ र कर्णाली प्रदेशका बर्दिया, दाङ, दैलेख, रुकुम, प्युठान, सुर्खेत, सल्यानबाट बसाइँसराइ गरी आउनेको सङ्ख्या बढी छ । नेपालगञ्जमा.....
अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन । नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय तथा मध्यमखालको अण्डा प्रतिक्रेट २४० रूपैयाँमा बिक्री हुन थालेको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट २६० र मध्यमको १८० रूपैयाँ.....
दसैं, तिहार र छठजस्ता पर्व नजिकिँएसँगै खसीबोका तथा भेडाच्याङ्ग्रा खरिदबिक्री हुने राजधानीको मुख्य व्यापारिक नाका हो— कलंकीस्थित खसीबजार । वार्षिक १० अर्ब रुपैयाँको खसीबोका तथा भेडाच्याङ्ग्राको व्यापार हुने यस क्षेत्रमा चाडपर्वका बेला खसीबोका र भेडाच्याङ्ग्राको व्यापार बिचौलियाकै हातमा रहने गरेको.....
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकारले तोकेको सीमाभित्र रही (२० प्रतिशत) नाफा राखेर मात्र व्यापार गर्न निर्देशन दिएका छन् । उनले व्यापार तथा उद्योग गर्ने नाममा तोकिएभन्दा बढी नाफा कमाउन खोज्ने जो सुकैलाई पनि सरकारले नछाड्ने बताए । विगतमा गरिएको अनुगमनमा बजार व्यवस्थित नदेखिएकाले.....
संशोधनसहित आउन लागेको उपभोक्ता संरक्षण ऐनमा कृत्रिम मूल्य टाँस्न नपाइने प्रावधान राखिएको छ । उद्योगीले उल्लेख गरेको अधिकतम खुद्रा मूल्य (एमआरपी)लाई छोपेर त्यसमाथि कृत्रिम मूल्य टाँसेर सामान बेच्दै आएका व्यवसायीले अब त्यसो गर्न नपाउने भएका हुन् । सरकारले पटकपटक कृत्रिम मूल्य नटाँस्न सुपरमार्केट सञ्चालकलाई.....
सिरहामा रसायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयले आवश्यक मात्रामा मल उपलब्ध नगराउँदा मलको अभाव भएको हो । कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईका अनुसार धान रोपाइँ सकिएपछि मलखादको माग बढेको छ । लामो समयदेखि मलखाद आपूर्ति नहँुदा रसायनिक मलको अभाव भएको.....
नेपाल उद्याेग वाणिज्य महासङ्घले निरन्तर उपेक्षा गरेकाे भन्दै एक नम्बर प्रदेशमा उद्याेगी तथा व्यवसायीहरू छुट्टै संस्था खाेल्ने तयारीमा पुगिसकेका छन् । महासङ्घ व्यक्तिगत स्वार्थमा लागेकाे र यसले उद्याेगीकाे समस्या समाधान गर्नु कुनै पहल नगर्ने निश्कर्ष सहित नयाँ संस्थाकाे परिकल्पना गरेकाे माेरङ व्यापार.....