बजाजले दसै–तिहार अफर सार्वजनिक गरेको छ । सार्वधिक विक्री हुने मोटरसाइकल ब्रान्ड बजाजले यसपालिको दसै–तिहारमा ग्राहकको पाकेट भर्न बजाज पाकेट फुल अफर ल्याएको हो । बजाजको आधिकारिक विक्रेता हंशराज हुलासचन्द हो । यो योजनामा बजाजको कुनै पनि मोटरसाइकल खरिद गर्दा एउटा स्क्रयाच कार्ड पाउनेछन् । जसको एउटा भागमा.....
३३ किलो सुन काण्डमा मुछिएपछि सरकारले दुई महिनाअघि सिल लगाएको बाजेको सेकुवा कर्नर सञ्चालनमा आएको छ । सुन छानबिन समितिले गत जेठ ३० गते सेकुवा कर्नरमा सिल लगाएको थियो । सञ्चालकलाई सुन काण्डमा मुछेपछि सिल लगाइएको सेकुवा कर्नर खोल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि आइतबार गृहमन्त्रालयमा.....
उत्पादकले उल्लेख गरेको मूल्यलाई छोप्दै कृत्रिम मूल्य टाँसेर सामान बिक्री गर्ने काम अझै रोकिएन । कानुनको बर्खिलाप गर्दै डिपार्टमेन्ट स्टोर तथा सुपरमार्केटले कृत्रिम मूल्य टाँसेर धमाधम सामान बिक्री गरिरहेका छन् । उपभोक्ता संरक्षण ऐनमा उत्पादकबाहेकले मूल्य राख्न नपाइने प्रस्ट व्यवस्था गरेको छ । तर,.....
नेपालमा मागअनुसार स्याउ उत्पादन हुनसकेको छैन । माग पूरा गर्न व्यापारीले विदेशबाट स्याउ आयात गर्दै आएका छन् । उत्पादन बढाउने उद्देश्यका साथ किसानले जिल्लामा स्याउ फार्म स्थापना गर्न लागेका छन् । जिल्लामा ‘हाई डेन्सिटि एप्पल फार्म’ले नयाँ प्रविधिबाट स्याउ उत्पादन गरिरहेको छ । सो फार्मका कामदार यतिबेला.....
नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का निवर्तमान अध्यक्ष पशुपति मुरारकाले साउन २३ गते ट्विट गरे, ‘नेपाल चेम्बरले एफएनसीसीआईको सदस्यता त्यागेको समाचारले दुःखी तुल्याएको छ । यसले निजीक्षेत्रलाई झनै कमजोर बनाउँछ । मेरो अध्यक्षकालमा नेपाल एनसीसी र सीएनआईसँग सहकार्य गर्ने सफल प्रयास गरेको थिएँ । यस्तो.....
नेपाली अटो बजारमा महिनाजसो एउटा नयाँ कार भित्रिने गर्दछ । स्थापित ब्रान्डहरुले आफ्नो नयाँ मोडल सार्वजनिक हुनेबित्तिकै घरेलु बजारमा चासो हुने गर्दछ । एउटै कुनै बेला छोटो समय त कुनै बेला लामो समय पनि बजारमा टिक्छन् । नेपाली बजारमा लामो रेसमा कुदिरहेको गाडी हो— महिन्द्राको टीयूभी ३०० । तीन वर्षअघि नेपाली.....
आरपी ग्रुपले महिलाहरुको आउँदै गरेको महान चाँड हरितालिका तजिको अवसरमा साडीको विभिन्न डिजाइनहरु (सिफन, सिल्क, इटालियन सिफन, जरजेड), कुर्ता, गाउन, टप्स, लेहेंगा लगायतका विभिन्न पोशाकहरुमा ५० प्रतिशतसम्मको छुटको अफर ल्याएको छ । ग्रुपले आफ्नो इन्द्रचोकस्थित आफ्नो जय अम्बे साडी सोरुमबाट यो छुट योजना ल्याएको.....
नेपालमा सञ्चालित अधिकांश डिपार्टमेन्ट स्टोर तथा ठूला पसलले आफूखुसी नक्कली मूल्य टाँसेर सामान बिक्री गर्दा पनि तिनले सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन । मुख्य सहरमा खोलिएका डिपार्टमेन्ट स्टोर तथा ठूला पसलले उत्पादकले तोकेको अधिकतम खुद्रा मूल्यलाई नयाँ स्टिकरले छोपेर त्यसमाथि नयाँ मूल्य.....
साउनमा विभिन्न गुणस्तरहीन १५ खाद्य उद्योग तथा पसलविरुद्ध मुद्दा दायर भएको छ । लामो समयदेखि दूध, पानी र अन्य खाद्यपदार्थमा गुणस्तर नदेखिएको भन्दै त्यसका सुधारका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा गुणस्तरहीन खाद्य पदार्थ उत्पादन, बिक्रीवितरण गर्ने उद्योग,.....
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्क र नेसनल बैङ्किङ इन्स्टिच्युटबीच तालिम सञ्चालन गर्ने सम्झौता भएको छ । दुई कम्पनीबीच भदौ १२ गते तालिम सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापछि एनबीआईले एनसीसी बैङ्कका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ । सम्झौताअनुसार.....