कर्पाेरेट/बजार


पायोनियर मोटोकर्पबाट गाडी किन्दा मेगाले किस्तामा ऋण दिने

पायोनियर मोटोकर्पबाट गाडी किन्दा मेगाले किस्तामा ऋण दिने

१२ भाद्र २०७५, मंगलवार १४:३९

पायोनिर मोटोकर्पबाट डाटसन र निसान कम्पनीका गाडी किन्दा मेगा बैङ्कबाट किस्तामा ऋण पाइने भएको छ । मेगासँग १० वर्षे सम्झौतामा गाडी किन्दा मासिक १२ हजार नौ सय ९९ रुपैयाँको किस्तामा ऋण पाइने भएको हो । निसान कम्पनीका सबै मोडलका गाडीमा पनि सरल किस्तामै भुक्तानी गर्ने गरी ग्राहकले अटो लोन पाउनेछन् । त्यसका लागि.....

अमेरिका र मेक्सिको बीचको व्यापार वार्ता सहमति नजिक

अमेरिका र मेक्सिको बीचको व्यापार वार्ता सहमति नजिक

११ भाद्र २०७५, सोमबार १२:४३

उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)लाई अद्यावधिक गर्नेसम्बन्धी संयुक्तराज्य अमेरिका र मेक्सिकोका मध्यस्थकर्ताको वार्ता सोमबार पुनः आरम्भ गर्ने तयारी थालिएको छ । वासिङ्टनमा दुवै पक्षबीच साताभर चलेको अनौपचारिक वार्तामा व्यापार र लगानीका विषयमा व्यापक छलफल भएको र दुवै पक्ष सहमति नजिक.....

तरकारी बजारमा सरकार आक्रामक, बल्खुमा एक व्यापारी पक्राउ

तरकारी बजारमा सरकार आक्रामक, बल्खुमा एक व्यापारी पक्राउ

११ भाद्र २०७५, सोमबार १०:४२

विचौलियाले उच्च मुनाफा राखेर उपभोक्ता ठगेपछि सरकार तरकारी बजारप्रति आक्रामक रुपमा प्रस्तुत भएको छ । अघिल्लो साता कालिमाटी तरकारी बजारमा अनुगमन गरेर कारबाही प्रक्रिया अघिबढाएको उद्योग वाणिज्य तथा आपूर्ति विभागले सोमबार विहान बल्खु तरकारी बजारमा पनि अनुमगन गरेको हो । सोमबार बिहान झिसमिसे (४ बजे)मा बल्खु.....

अझै पाएनन् उखु किसानले ४ अर्ब भुक्तानी

अझै पाएनन् उखु किसानले ४ अर्ब भुक्तानी

१० भाद्र २०७५, आईतवार १७:४५

उखु किसानले अझै ४ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको पाइएको छ । गत आर्थिक वर्ष २०७४/०७५ मा किसानबाट झन्डै ११ अर्ब रुपैयाँ बराबरको उखु विभिन्न चिनी उद्योगले खरिद गरेपनि अहिलेसम्म भुक्तानी नदिएको नेपाल उखु किसान सङ्घका अध्यक्ष कपिलमणि मैनालीले जानकारी दिए । गत वर्ष चिनी उद्योगहरुले कारोबार.....

कालिमाटीका स्टल तत्काल खारेज नहुने

कालिमाटीका स्टल तत्काल खारेज नहुने

८ भाद्र २०७५, शुक्रबार १८:२६

कालीमाटी तरकारी बजारमा सञ्चालित स्टलहरु तत्काल खारेज नहुने भएका छन । कृषि विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको संयुक्त प्रारम्भिक छलफलमा खारेज गरिने निर्णय भएपनि ९८ जना व्यापारीहरुबाट प्राप्त रिपोर्टका आधारमा निर्णय गरिने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर.....

‘व्यापारी समात्न थाले राख्ने ठाउँ हुँदैन’– उद्योग मन्त्री यादव

‘व्यापारी समात्न थाले राख्ने ठाउँ हुँदैन’– उद्योग मन्त्री यादव

७ भाद्र २०७५, बिहीबार १९:१४

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बजार अनुगमनलाई अझै कडाई गर्दै लैजाने बताएका छन् । बजारमा गुणस्तरहीन अखाद्य वस्तु रहेकाले कारबाहीको दायरामा ल्याउने प्रयास जारी रहेको बताए । अहिले सरकारले गरेको अनुगमन प्रचारात्मक भएको विहीवार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी.....

युरिया मल अभाव

युरिया मल अभाव

७ भाद्र २०७५, बिहीबार ११:३९

चाहिएकै बेला जिल्लामा मल अभाव भएको छ । कृषि सामग्री कम्पनीले समयमा मल झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् । धानखेतीमा मल हाल्ने बेलामा नपाएपछि भारतीय बजारबाट मल तस्करी हुन थालेको छ । कृषकहरू भारतबाट अवैधरूपमा आयात गरिएको गुणस्तरहीन मल प्रयोग गर्न बाध्य छन् । सीमानाकाबाट लुकिछिपी ल्याइएका मल सीमावर्ती.....

अराजक विचौलिया, ६ जनाले बुझाएनन् कारोबारको हिसाबकिताब

अराजक विचौलिया, ६ जनाले बुझाएनन् कारोबारको हिसाबकिताब

७ भाद्र २०७५, बिहीबार १०:१७

कालीमाटी फलफूल तथा तरकारी बजारमा दर्ता भई कारोबार गर्ने ६ जना व्यापारीले आफ्नो व्यावसायिक प्रतिवेदन तथा प्रमाण पेस नगरेको पाइएको छ । कृषि विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको पहिलो चरणको अनुगमन पछि गरिएको छानबिन समितिले ९८ जना व्यापारीहरुलाई व्यवासायिक प्रतिवेदन र प्रमाण.....

तरकारीको कारोबार नियमित हुन थाल्यो

तरकारीको कारोबार नियमित हुन थाल्यो

६ भाद्र २०७५, बुधबार १९:५६

मंगलबार कालीमाटी फलफुल तथा तरकारी बजार ठप्प पारेका तरकारी व्यवसायीहरुले बुधबारदेखि नियमित कारोबारमा फर्किएका छन । कालीमाटीका तरकारी व्यापारीहरुले अस्वभाविक मुल्य राखेको, बिचौलियाको चलखेल बढेको गुनासो आएपछि छापा मारेको थियो । कृषि विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको टोलीले अनुगमन.....

खाद्य संस्थान र नेसनल ट्रेडिङ गाभ्ने प्रक्रिया सुरु, २५ भदौमा रायसुझाव पेस गरिने

खाद्य संस्थान र नेसनल ट्रेडिङ गाभ्ने प्रक्रिया सुरु, २५ भदौमा रायसुझाव पेस गरिने

६ भाद्र २०७५, बुधबार १६:२३

सरकारले खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर आपूर्ति कम्पनी बनाउने भएको छ । उद्देश्यअनुरुप काम गर्न नसकेपछि सरकारले खाद्य संस्थान र नेसनल ट्रेडिङलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाइएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले भदौ २५ गतेसम्म के कसरी कम्पनी बनाउने भन्ने बारेमा.....