चर्को मूल्यमा तरकारी बेचेर उपभोक्ता ठगेको गुनासो पछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंको कालिमाटी तरकारी तथा फलफूल बजारमा मध्यरातमा छापा मारेको छ । तरकारी उत्पादन गर्ने किसानलाई न्यून मूल्य दिएर उपभोक्तालाई धेरै मूल्यमा तरकारी बेच्ने गरेको सूचनाको आधारमा मन्त्रालयले अनुगमन गरेको हो.....
नेपाल अायल निगमले पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य बढेकाले त्यसकाे असर नेपालका परेकाे हाे । इन्डियन अायल कर्पाेरेसन (अाइअाेसी)ले पठाएकाे मूल्य अनुसार समायाेजन गरेकाे हाे । निगमले पेट्रोलमा १, डिजेल र मट्टितेलमा २ र हवाई इन्धनमा ४ रुपैयाँ मूल्य बढाएको.....
काठमाडौंको कलङ्की चोकको धादीङ मण्डली बचत तथा सहकारी संस्थामा चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका आरोपीहरुले काठमाडौंका अन्य ८ सहकारीबाट पनि नगद चारी गरेका थिए । काठमाडौं प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्नलाई विहीबार पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट.....
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनित भएकी छन् । बुधबारको मन्त्रिपरिषद बैठकले राणालाई ३ वर्षका लागि प्रतिष्ठान सदस्यमा मनोनित गरेको हो । प्रतिष्ठानको सदस्यमा महासंघ अध्यक्ष राणासहित पूर्वराजदूत डा. शंकर शर्मा, पूर्वसांसद लालबाबु यादव,.....
उदयपुरकाे स्थानीय तह र जिल्ला समन्वय समितिले तत्काल गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न प्रतिबन्ध लगाएको छ । तर, पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटको त्रियुगा तथा बरुवा खोलाबाट रात्रिको समयमा व्यापक गिट्टी, बालुवा ढुङ्गा तस्करी बढेको छ । ती खोलाबाट त्रियुगा नगरपालिका र जिल्ला समन्वय समिति.....
सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले सरकार र निजि क्षेत्रको समन्वय बिना डिजिटल नेपाल सम्भव नहुँने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको आईसीटी क्षेत्रमा पेपरलेस समुदाय र रोजगारी उत्पादन नामक एक कार्यक्रममा बोल्दै उनले आर्थिक समुद्धिका लागी सरकार र निजि क्षेत्रले छलफल.....
आइएमई जनरल इन्स्योरेन्स र सीपी अस्पताल, कैलालीबीच आफ्ना ग्राहकलाई नगदरहित अन्तरङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ । यस सम्झौतापछि आइएमई जनरलबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकलाई बिमालेखको सीमासम्म सीपी अस्पतालले नगदरहित हस्पिटलाईजेसन सेवा दिने छ । सम्झौतापत्रमा आइएमई इन्स्योरेन्सका नायब महाप्रबन्धक.....
नेपाल चलचित्र निर्माता सङ्घले दोहोरो कर नलगाउन सरकारसँग माग गरेको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले केन्द्र सरकार तथा स्थानीय सरकारले समेत कर असुल गर्न थालेपछि समस्या आएको बताए । ‘हामी कसरी दोहोरो कर तिर्न सक्छौं,’ उनले भने, ‘यस्तो व्यवस्था तत्काल हटाउन सरकारसँग माग गदर्छौ ।’ ‘नेपाली.....
चर्चित ब्रान्ड एङ्कर कन्जुमर इलेक्ट्रोनिक्सलाई पशुपति ट्रेड लिङ्कले नेपालमा भित्र्याएको छ । मुरारका अर्गनाइजेसन अन्तर्गतको भगिनी संस्था पशुपति ट्रेकलिङ्कले आधुनिक पोर्टेवल इलेक्ट्रोनिक्स सामान बेच्ने भएको हो । एङ्करका पावर ब्याक, पोर्टेवल प्रोजेक्टर, युएसबी केवल, ब्लुतुथ एयरफोन, वायरलेस चार्जर,.....
मोट्टोमा, म कैयौं नेताहरुसँग परामर्श गर्छु, तर तिनका कम्पनीमा हजार कर्मचारी छन् कि दस जना, तिनीहरु सबैले आफूले चाहेसरी प्रस्तुतिका लागि दिनमा पर्याप्त समय नभएको महसुस गर्छन् । हार्वर्डको नयाँ अध्ययनअनुसार, तिनीहरु सही छन् । ‘लिडरको पात्रो’ भनिने यस अध्ययनले १२ वर्षको सम्पूर्ण तथ्य खोजेको छ, ताकि हामी.....