कर्पाेरेट/बजार


एप्पलको पहिलो डुअल सिम आईफोन चीनमा मात्रै !

एप्पलको पहिलो डुअल सिम आईफोन चीनमा मात्रै !

२० श्रावण २०७५, आईतवार १३:४७

एप्पलले आफ्नो पहिलो डुअल सिम आइफोन चीनमा मात्रै वितरण गर्ने बताइएको छ । यसअघि एप्पलले आफ्नो पहिलो डुअल सिम आइफोन एसियाली बजारलाई लक्ष्य गरी बनाउँदै छ भन्ने चर्चा थियो । एप्पलले आइफोन एक्स सिरिजका तीन नयाँ मोडल यस वर्ष लन्च गर्ने भएको छ । कम्पनीले ओलेड स्क्रिन भएका ६.५ इञ्च, ५.८ इञ्च स्क्रिन साइजका तथा एलसीडी.....

पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिह्न

पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिह्न

२० श्रावण २०७५, आईतवार १०:४०

नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिह्न प्रदान गरेको हो । जसमा आठ उद्योगका १३ सिमेन्ट, कम्पोजिट सिलिन्डर दुई, एलपीजी सिलिन्डर तीन,.....

भिजिट नेपाल २०२० सफल बनाउन पिजे क्लबसँग सहकार्य गर्न तयार छौंः पर्यटन मन्त्री अधिकारी

भिजिट नेपाल २०२० सफल बनाउन पिजे क्लबसँग सहकार्य गर्न तयार छौंः पर्यटन मन्त्री अधिकारी

१६ श्रावण २०७५, बुधबार १७:२३

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले भिजट नेपाल २०२० सफल बनाउन पिजे क्लबस“ग सहकार्य गर्न तयार रहेको बताएका छन् । बुधबार फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित आइएमई–ग्लोबल आइएमई बैङ्क नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनीेको उद्घाटन गर्दै.....

थाइ–लायन एयरको उडान बुधबारबाट

थाइ–लायन एयरको उडान बुधबारबाट

१५ श्रावण २०७५, मंगलवार १५:२९

थाइ–लायन एयरको उडान बुधबारबाट हुने भएको छ । थाइल्यान्डको थाइ–लायन एयरले काठमाडौं बैङ्कक उडान गर्नेछ । थाइ–लायन एयरलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा सातै पटक उडान गर्ने गरी उडान अनुमति दिएको छ । विमानले सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । मध्याह्न पाने एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय.....

नेवानीको टिकट इसेवा मार्फत्

नेवानीको टिकट इसेवा मार्फत्

१५ श्रावण २०७५, मंगलवार ०७:३३

नेपालको पहिलो पेमेन्ट गेट वे ‘इसेवा फोन पे प्रा.लि’. र ‘नेपाल वायुसेवा निगम’बीच अनलाईन टिकटिङका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा इसेवाका तर्फबाट सिओओ रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरे । सम्झौतासँगै इसेवाबाट वायुसेवा निगमको आन्तरिक तथा बाह्य.....

लक्ष्मणबाबु स्मृति कोषले बिन्दवासिनी मन्दिरको गेट बनाउने, ७५ लाखको सहयोग

लक्ष्मणबाबु स्मृति कोषले बिन्दवासिनी मन्दिरको गेट बनाउने, ७५ लाखको सहयोग

१४ श्रावण २०७५, सोमबार १८:०३

लक्ष्मणबाबु स्मृति कोषले पोखराको प्रसिद्ध बिन्दवासिनी मन्दिरको गेट बनाउन सहयोग गर्ने भएको छ । स्वर्गीय उद्योगपति लक्ष्मणबाबु श्रेष्ठको नाममा स्थापना भएको कोषले मन्दिरको गेट बनाउन ७५ लाख रुपैयाँ सहयोग गर्ने भएको हो । स्मृति कोषको नगद सहयोगपछि अब मन्दिरको गेट बनाउने काम असोजबाट सुरु हुने बताइएको छ ।.....

सर्वोच्च अदालतद्वारा झापाको पाथिभरा ग्यास उद्योगको लाइसेन्स खारेज

सर्वोच्च अदालतद्वारा झापाको पाथिभरा ग्यास उद्योगको लाइसेन्स खारेज

१४ श्रावण २०७५, सोमबार १६:२१

झापामा हरेको पाथिभरा ग्यास उद्योगको लाइसेन्स सर्वोच्च अदालतले खारेज गरेको छ । नेपाल आयल निगमका तत्कालीन प्रवन्ध निर्देशक गोपाल खड्काले कानुन मिचेर पाथिभरा ग्यास उद्योगलाई लाइसेन्स दिएपछि अधिवक्ता चन्दमणी पौडेलले त्यसविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले गत बैशाख ३ गते पाथिभराको.....

दरबारमार्गमा रोबोटले खाना सर्भ गर्ने ‘नौलो रेस्टुरेन्ट’

दरबारमार्गमा रोबोटले खाना सर्भ गर्ने ‘नौलो रेस्टुरेन्ट’

११ श्रावण २०७५, शुक्रबार १२:०६

विश्वका विकसित देशमा रोबोट प्रयोगले मानिसका कामलाई सहज बनाइदिएको कुरा कुनै नौलो होइन । नेपालमा पनि अब रोबोट प्रयोग गरिएको रेस्टुरेन्ट सञ्चालनमा आएको छ । पुल्चोक इन्जिनियरङ क्याम्पसमा अध्ययनरत पाँच जना विद्यार्थी र दुईजना व्यवस्थापन क्षेत्रमा लागिपरेका युवाको जमातले पाइला टेक्नोलोजीमार्फत ‘रोबोट’.....

साउनभित्र दूधको गुणस्तर कायम गर्न निर्देशिका आउँदै

साउनभित्र दूधको गुणस्तर कायम गर्न निर्देशिका आउँदै

११ श्रावण २०७५, शुक्रबार ११:४७

विगतदेखि मुलुकका विभिन्न डेरी उद्योगहरुले गुणस्तरहीन दूध बेच्दै आएको समाचार बाहिर आएसँगै सरकारले दूधको गुणस्तर कायम गर्न गुणस्तर निर्देशिका—२०७५ ल्याउने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आगामी भदौदेखि लागू हुने गरी साउनभित्रै निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याउने भएको हो । डेरी.....

विश्व हेलिकोप्टर प्रतियोगिता सुरु

विश्व हेलिकोप्टर प्रतियोगिता सुरु

९ श्रावण २०७५, बुधबार १७:३१

बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता छ । मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा सुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औँ हो । यहाँ हेलिकोप्टर.....