सरकाले कृषिजन्य वस्तुको उचित मूल्य नपाएको भन्दै किसान आन्दोलित भएका छन् । किसान चौतारी नेपालद्वारा बुधबार कालिमाटी फलफूल तथा तरकारी बजार परिसरमै पुगेर किसानहरुले विरोध कार्यक्रम तथा नारा जुलुस निकालेका थिए । स्थानीयस्तरमा खपत भएर बाँकी रहेका कृषि उत्पादनले मूल्य नपाएको र अन्य वस्तुजस्तै निर्यात.....
मिस नेपाल श्रृङ्खला खतिवडाले सुरु गरेको दुर्गममा हेल्थपोष्ट अभियानलाई ‘लक्ष्मण बाबु श्रेष्ठ स्मृती कोष’ले सहयोग गर्ने भएको छ । मिस नेपाल श्रृङ्खलाले हाल मकवानपुर जिल्लाको दुर्गम क्षेत्रका चेपाङ समुदायलाई लक्षित गरेर हेल्थपोष्ट निर्माण अभियान सुरु गरेकी छिन् । श्रृङ्खलाको उक्ता अभियानलाई श्रेष्ठ.....
नेपाल इन्भेस्टमेण्ट बैङ्क (एनआईबीएल)ले अन्तर्राष्ट्रियस्तरको ‘युरोमनी एक्सिलेन्स –उत्कृष्ट बैङ्क २०१८’को पुरस्कार जितेको छ । प्रतिष्ठित अङ्गे्रजी आर्थिक मासिक पत्रिका युरोमनीले हङकङमा आयोजित कार्यक्रममा बैङ्कलाई पुरस्कार प्रदान गरेको हो । एसियाका पाँच सय बढी विशिष्ट पाहुना सहभागी उक्त कार्यक्रममा.....
सरकारले कृषि क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुका आयातमा यस अगाडीको व्यवस्थालाई यथावत् राख्दै ५ प्रतिशत अग्रिम आयकर लिने निर्णयले व्यापारी मारमा परेका छन । सरकारले आर्थिक बर्ष २०७५÷०७६ को आर्थिक विधेयकको दफा ९५(क) को ७ मा पशु वस्तु आयात गर्दा ५ प्रतिशत अग्रिम आयकर लिने निर्णय विरूद्द व्यापारीहरूले बुधबार.....
मनकामना केबलकारले ४ वर्षदेखि निरन्तर उत्कृष्टताको प्रमाणपत्र पाइरहेको छ । ट्रिप एडभाइजरले सेवाग्राहीको मूल्याङ्कनका आधारमा मनकामना केबलकारलाई सन् २०१८ का लागि ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्रमाणपत्र दिएको हो । यो विश्वको चर्चित एवम् विश्वसनीय ट्राभल साइट हो । चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा.....
दोलखाका आशिष बस्नेतलाई आइतबार कोटेश्वर ट्राफिक प्रहरीले अचानक नियन्त्रणमा लियो । ट्राफिकले अकस्मात नियन्त्रणमा लिएपछि उनी अलमल्ल परे । तर केही बेरपश्चात् ट्राफिकले जथाभाबी बाटो काटेको आरोपमा सचेतनामूलक कक्षा दिन थालेपछि आफूले गल्ती गरेको उनले थाहा पाए । ‘थाहा थिएन, अलि पर जेब्रा क्रसिङ थियो, मैले.....
गोरखा घर भई नयाँ बजारमा डेरा गरी बस्ने सरिता कुँवर दैनिक एकै खुद्रा पसलबाट सामान खरिद गर्छिन् । पसलबाट खरिद गर्ने सबैजसो उपभोग्य वस्तुको मूल्य बढेको उनी बताउँछिन् । ढाड सेक्ने गरी भएको मूल्यवृद्धि हुनु सरकारकै कमजोरी रहेको उनी स्वीकार्छिन् । ‘देशमा लोकतन्त्र आएपछि सेवा सुविधा उपभोग गर्न पाए पनि कुनै.....
महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले विरक्तिएका छन् । आँपको मुख्य माग हुने असारे पन्द्र पर्वताका पनि यसपालि आँपको मूल्य बगैँचामा १० रूपैयाँ.....
नेपालमा महिन्द्राको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले आफ्नो महिन्द्रा स्पोर्ट युटिलिटि भेइकल्स टीयूभी ३०० का ग्राहकहरुलाई सुकुटे बिचसम्मको यात्रा कार्यक्रम सम्पन्न गरेको छ । साहासिकता, रोमाञ्चकता र रमणीता जस्ता महिन्द्राका मर्मलाई आत्मसाथ गर्दै भारत र नेपालमा आफ्ना ग्राहक एवं उत्साही सहभागीहरुका.....
नेपालमा सबैभन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्राण्ड बजाज मोटरसाइकलको नयाँ सोरुम सिराहामा सञ्चालनमा आएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड नेपालका लागि बजाजको अधिकृत बितरक हो । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ सोरुम स्नेहा आटो जोन ,सिराहाको ट्राफिक चोकमा.....