कर्पाेरेट/बजार


लेखक खोज्दै प्रकाशक

लेखक खोज्दै प्रकाशक

१६ असार २०७५, शनिबार ११:००

एक जमाना थियो— लेखकका लागि आफ्नो कृति प्रकाशन गरिदिने संस्था पाउनै ‘महाभारत’ हुन्थ्यो । पाण्डुलिपि बोकेर प्रकाशन संस्था खोज्दै हिँड्नुपर्ने अवस्था थियो । प्रकाशन गरिदिए पनि त्यसबापतको पारिश्रमिक दुर्लभप्रायः हुन्थ्यो । पाण्डुलिपि बुझाइहाले पनि प्रकाशन अवधिसम्मको समय नै एकदुई वर्ष हुन सक्थ्यो । कतिपय.....

दाङमा १५ प्रतिशतमात्र धान रोपाइँ

दाङमा १५ प्रतिशतमात्र धान रोपाइँ

१५ असार २०७५, शुक्रबार १५:२३

दाङमा पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा धानको ब्याडसमेत छिपिँदै गएको छ । जिल्लामा ३८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छन् । पर्याप्त वर्षा नहुँदा अहिलेसम्म १५ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको जिल्ला कृषि विकास.....

रंगशालामै हेरे जसरी काठमाडौंमा यसरी देखाइन्छ विश्वकप फुटबल

रंगशालामै हेरे जसरी काठमाडौंमा यसरी देखाइन्छ विश्वकप फुटबल

१५ असार २०७५, शुक्रबार १४:२०

विश्वकप फुटबलको रौनकमा राजधानीको दरबारमार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेला भएर विश्वकप फुटबलमा रमाउन थालेका छन् । खेल भइरहेको रंगशालामा नै बसेको अनुभुति दिलाउने शैलीमा किंग्स लाउञ्जले दर्शकहरुको ध्यान खिचिरहेको छ । २० बाई ११ फिटको एचडी स्क्रिनमा बाक्लो संख्याका दर्शकका बिचमा बसेर विश्वकपका.....

उपत्यकामा दुई तिहाइ पानी उद्योग मापदण्ड विपरीत

उपत्यकामा दुई तिहाइ पानी उद्योग मापदण्ड विपरीत

१५ असार २०७५, शुक्रबार १०:३६

काठमाडौं उपत्यकामा झन्डै दुई तिहाइ पानी उद्योग मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका पानी उद्योगको अनुगमन गर्दा अधिकांश पानी उद्योग मापदण्ड विपरीत रहेको पाइएको हो । उपत्यकाभित्रका २५ ओटा पानी उद्योगमा गरिएको अनुगमनमा १६ ओटा मापदण्ड विपरीत पाइएको.....

वर्ल्डलिङ्कमाथि अख्तियारको छानबिन

वर्ल्डलिङ्कमाथि अख्तियारको छानबिन

१४ असार २०७५, बिहीबार १२:०५

वर्ल्डलिङ्क कम्युनिकेसनले प्रयोगकर्ताले लिएको क्षमता बराबरको इन्टरनेट सेवा उपलब्ध नगराई गुणास्तरीय सेवा नदिर्इ ठगी गरेको अाराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । इन्टरनेट स्पिडमा अनियमितता गरेको भन्दै वर्ल्डलिङ्कविरुद्ध परेको उजुरीका आधारमा अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणलाई.....

बिना दर्ता सञ्चालित डेरीले बेच्छन् दैनिक ८ लाख लिटर दूध, गुणस्तर परीक्षण कसले गर्ने ?

बिना दर्ता सञ्चालित डेरीले बेच्छन् दैनिक ८ लाख लिटर दूध, गुणस्तर परीक्षण कसले गर्ने ?

१३ असार २०७५, बुधबार १३:४६

केही समयदेखि डेरी उद्योगमा दूधको गुणस्तर त्यत्ति राम्रो नभेटिएका बेला देशभरका आम उपभोक्ताले बिना दर्ता सञ्चालित डेरी पसलबाट दैनिक ८ लाख लिटर गुणस्तरहीन दूध उपभोग गर्ने गरेको पाइएको छ । मुलुकभर झन्डै ८ सयभन्दा बढी बिना दर्ता सञ्चालित डेरी उद्योग छन् । काठमाडौं उपत्यकामा मात्रै दर्ता नभएका ४ सयभन्दा.....

काठमाडौं एयरपोर्टमा एक लिटर तेल बेच्दा एक रुपैयाँ ‘घुस’ !

काठमाडौं एयरपोर्टमा एक लिटर तेल बेच्दा एक रुपैयाँ ‘घुस’ !

१३ असार २०७५, बुधबार १२:२१

नेपाल आयल निगमको काठमाडौं एयरपोर्टको डिपोबाट प्रतिलिटर हवाई इन्धन बिक्री गर्दा रिफिलरले एक रुपैयाँ ‘घुस’ लिने गरेको खुलेको छ । एयरपोर्टमा रहेका रिफिलरले एयरलाइन्स तथा हेलिकप्टरमा तेल हालेपछि प्रतिलिटर एक रुपैयाँ घुस माग्ने गरेको खुलेको हो । ‘एयरलाइन्स तथा हेलिकप्टरले प्रतिलिटर एक रुपैयाँ घुस नदिए,.....

खुला दूध बेच्ने डेरीको दर्ता अनिवार्य गर्न स्थानीय सरकारलाई सर्कुलर

खुला दूध बेच्ने डेरीको दर्ता अनिवार्य गर्न स्थानीय सरकारलाई सर्कुलर

१२ असार २०७५, मंगलवार १४:०१

सरकारले बिना दर्ता सञ्चालनमा आएका डेरी पसलको दर्ता अनिवार्य गर्ने भएको छ । लामो समयदेखि उपभोक्तालाई गुणस्तरहीन दूध बेच्दै आएका डेरी पसललाई अनुगमन गरिने र स्थानीय तहबाटै दर्ता अनिवार्य गर्न लागिएको हो । खासगरी दर्ता भएका ठूला दूध प्रशोधन केन्द्र तथा डेरी उद्योगलाई मात्र अनुगमन गर्ने गरेकाले ससाना डेरी.....

दर्ता भएका उद्योगको अनुगमनमा मात्र सरकारको ‘फोकस’

दर्ता भएका उद्योगको अनुगमनमा मात्र सरकारको ‘फोकस’

११ असार २०७५, सोमबार १७:२३

सरकारले दर्ता नभई सञ्चालित डेरी उद्योग तथा पसलहरुको अनुगमन नगर्दा उपभोक्ताले गुणस्तहीन दूध उपभोग गर्न बाध्य भएका छन् । लामो समयदेखि दर्ता भएका दुग्ध प्रसोधन केन्द्र तथा उद्योगहरुलाई मात्रै अनुगमनको तारो बनाउँदै आएपनि दर्ता नभई सञ्चालनमा आएका डेरी पसलहरुको अनुगमन हुन सकेको छैन । आम उपभोक्ताले दर्ता.....

श्रीले राजविराजमा व्यावसायिक उडान थाल्यो

श्रीले राजविराजमा व्यावसायिक उडान थाल्यो

१० असार २०७५, आईतवार १८:४६

श्री एयरलाइन्सले आइतबारबाट राजविराज विमानस्थलमा व्यावसायिक उडान गरेको छ । श्रीले पहिलो दिन काठमाडौबाट राजविराज शिशु सहित ४ गरी ४६ जना यात्रु लगेको थियो । त्यसैगरी रावविराजबाट २० जना यात्रु ल्याएको श्रीएयरलाइन्सका प्रवन्धक (कर्पोरेट) अनील मानन्धरले जानकारी दिए । श्रीले हप्तामा पाँच ओटा उडान गर्ने भएको.....