नेपाल धितोपत्र बोर्डले शिवम सिमेन्टलाई अङ्कित मूल्यमा थप प्रिमियमसहित साधारण सेयर बिक्री गर्न बिहीबार अनुमति दिएको छ । बोर्डले शिवमलाई स्थानीय प्रभावित बासिन्दाका लागि अङ्कित मूल्य १०० मा थप २ सय प्रिमियम गरी प्रतिकित्ता ३ सय र सर्वसाधारणका लागि अङकित मूल्यमा ३ सय रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता.....
आइएमई लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच गत सोमबार सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीले ग्राण्डी अस्पतालको सेवामा ७ दशमलव ५ प्रतिशत विशेष छुट पाउनेछन् । यो सुविधा अस्पतालभित्रको सेवामा मात्र लागू हुनेछ । त्यसैगरी चिकित्सकीय परामर्श लगायत विभिन्न दश प्रकारका.....
बजार अनुगमनको क्रममा प्रचलित कानुन विपरित उपभोक्तालाई ठगी गरेको आरोपमा सात जना व्यापारी पक्राउ परेका छन् । बजारको मूल्यवृद्धि, कालोबजारी नियन्त्रण गर्न वाणिज्य, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभाग नेतृत्वमा भएको अनुगमनमा बुधबार सात पसलमा सिल लगाई सञ्चालकलाई पनि पक्राउ गरेको हो । विभागले.....
नेपाल घुम्ने विदेशी पर्यटकले होटल तथा ट्राभल एजेन्सीलाई तिर्ने बिलको रकम कार्डबाट लिएर पनि अल्पाइन कार्ड सर्भिसले सम्बन्धित होटल तथा ट्राभल एजेन्सीलाई भुक्तान गरेको छैन । नेपाल आएर घुमेर गएका पर्यटकबाट कार्डमार्फत पैसा लिएपनि सयभन्दा बढी पर्यटकको दुई करोडभन्दा बढी रकम होटल तथा ट्राभल एजेन्सीलाई.....
ओडीएटी फुड एन्ड वेभरेज प्रालिले नेपाल गुणस्तर तथा नापतौल विभागबाट अनुमति नलिई आफ्नो उत्पादनमा ‘एनएस’ छाप लगाएपछि सरकारले उद्योगमा सिल लगाएको छ । कम्पनीले उत्पादन गर्ने प्रान पोट्याटो क्र्याकरमा नापतौलबाट गुणस्तर चिह्न नलिई लोगो राखेपछि सरकारले उद्योग बन्द गराएको हो । विभागको टोलीले उद्योगमा अनुगमन.....
नेपाल दूरसञ्चार प्राधिकरणको इन्टरनेट तथा केबलका तार व्यवस्थापन पाइलट प्रोजेक्ट अन्योलमा परेको छ । केहि महिनाअघि प्राधिकरणले सडकका पोल तथा घरमा अव्यववस्थत रुपमा टाँगिएका तथा सडकमा झुन्डिरहेका विभिन्न सेवाप्रदायक कम्पनीका तारलाई हटाउन चार कम्पनी छनोट गरेको जनाएको थियो । तर छानिएका कम्पनीले हालसम्म.....
सातौं घरजग्गा मेलाको आज मङ्गलबार अन्तिम दिन । मेलामा विभिन्न हाउजिङ कम्पनीका घर तथा अपार्टमेन्ट, घर बनाउन चाहिने निर्माण सामग्री, इन्टेरियर डिजाइन तथा फाइनान्सको सुविधाबारे जानकारी दिँदै सकिने भएको छ । मेलामा विभिन्न कम्पनीले प्रदर्शनका क्रममा ३४ लाख रुपैयाँका अपार्टमेन्ट फ्ल्याटदेखि ६ करोड रुपैयाँसम्मका.....
पेट्राेलियम पदार्थकाे मूल्य बढ्दा उपभाेक्ता मर्कामा परेकाेे भन्दै प्रतिपक्ष नेपाली काङ्ग्रेसकाे भातृ सङ्गठन नेपाल विद्यार्थी युनियन (नेवीसङ्घ) सहित विभिन्न संघसंस्थाकाे चर्काे विराेध गरेपछि नेपाल अायल निगमले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । निगमले पेट्राेलमा ३ रूपैयाँ र डिजेल र मट्टीतेलमा.....
युनाइटेड इन्स्योरेन्सको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । हाल कम्पनीको नायव महाप्रबन्धक रहेका भट्टराईलाई असार १ गतेको कम्पनी सञ्चालक समितिले असार ४ देखि लागू हुने गरी जिम्मेवारी दिएको हो । निवर्तमान प्रमुख कार्यकारी अधिकृत शेखर बरालले पदावधि एक वर्ष.....
नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेल कस्तो होला? नेपाली प्रतिलिपि अभियन्ताहरुलाई त आफूले बनाएको अवधारणा उचित लाग्छ नै । तर, विश्वका दिग्गज प्रतिलिपि अधिकार अभियन्ताहरुले पनि नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेलको सराहना गरेका छन्। प्रतिलिपि अधिकार सम्बन्धी एसियास्तरीय प्रशिक्षणका लागि काठमाडौं.....